Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पशुपतिनगरमा विपद जोखिम न्युनिकरणका लागि कार्यक्रम 

82730199_2339747122983789-1578929010.jpg

 २८पुस,हेटौडा ।हेटौँडा ९ पशुपतिनगरमा विपद जोखिम न्युनिकरण सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगर र बाग्मती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौडा को संयुक्त आयोजनामा एक दिने  विपद् जोखिम न्युनिकरण सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।सामुदायिक सेवा...

डिभाइन युथ क्लबले दियो ५६ विद्यार्थीलाई न्यानो कपडा

81967848_1655198977964143-1578928082.jpg

 २८ पुस, हेटौँडा ।डिभाइन युथ क्लब नेपालका युवाहरुले मकवानपुरको एक विकट विद्यालयका विद्यार्थीलाई न्याने कपडा वितरण गरेको छ ।  डिभाइन युथ क्लब नेपालले जिल्लाको मकवानपुरगढी गाउपालिका वडा नं ८ इपाखहरेस्थित  बालजागृति आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई न्याने कपडा सहयोग गरेको हुन । न्युन आय भएका विद्यालयका अध्यनरत करिब ५६...

मनहरी ३ हाडिखोला लामिटारमा हात्ती आतङक

IMG_20200113_202341-1578926360.jpg

२८ पुस, हेटौँडा ।मनहरी ३ हाडिखोला लामिटारमा हात्तीले आतङक मच्चाएको छ। पत्रकार गणेश दर्पण अधिकारीले  अहिले उक्त स्थानमा हात्तीले आतङक मच्चाइ रहेको जनाएका छन । हात्तीले लगाएको बालि नष्ट गर्दै जंगल भित्र लुक्दै बस्तीमा आउदै गरेकाे अधिकारीले प्रष्ट खबरलाई बताए । उनले अहिले पनि हात्ती बस्तीमै रहेको बताएका छन् । यता जिल्ला प्रहरी...

मनहरीले अन्य स्थानिय तहलाई पाठ सिकायोः उप–प्रधानमन्त्री पोखरेल

83209165_469792556973122_-1578924903.png

२८ पुस,हेटौँडा।नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मनहरी गाँउपालिकाका नेपालकै पहिलो बालमैत्री स्थानीय शासन युक्त गाउँपालिकाको रुपमा घोषण भएसंगै अन्य स्थानिय तहलाई पाठ सिकाएको उदघोष गरेको छन । मकवानपुरको महनहरी गाउँपालिलाई नेपालकै पहिलो बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषण कार्यक्रमलाई सम्बोधन गर्दै...

मनहरी नेपालकै पहिलो बालमैत्री गाउँपालिका घोषित

81828497_463011771274060_-1578921789.png

२८ पुस,हेटौँडा।मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको महनहरी गाउँपालिका नेपालकै पहिलो बालमैत्री स्थानीय शासन युक्त गाउँपालिकाको रुपमा घोषित भएको छ ।  सोमबार एक समारोहका बिच नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गाउँपालिकालाई वालमैत्री स्थानीय शासन युक्त गाँपालिका घोषित गरेका हुन।गाउँपालिकाले वालमैत्री हुनका लागि...

नापी कार्यालय बेलबारीका अमिन साह पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1578915961.jpg

२८पुस,हेटौंडा।नापी कार्यालयका अमिन घुस रकम सहित पक्राउ परेका छन।  नापी कार्यालय बेलबारीका अमिन (सर्वेक्षक) दिनेशकुमार शाहलाई अख्तियार इटहरीबाट गएको टोलिले ७ हजार घुस रकम सहित रङ्गेहात पक्राउ गरेको हो।अमिन साहले मोरङको बेलबारी नगरपालिका १० भाउन्नेका स्थानीयको जग्गा नापी गरी सीमाङ्कन गर्न ७ हजार  घुस मागे गरेका थिए । साहलाई...

जंगली हात्तीको आक्रमणबाट मनहरीमा बृद्ध महिलाको मृत्यु

IMG_20190922_083321-1578913841.jpg

२८पुस, हेटौंडा।मनहरी गाँउपालिका ३ मा जङ्गली हात्तीको आक्रमणबाट एक बृद्ध महिलाको ज्यान गएको छ। मनहरी गाउँपालिका ३ मेलडाडाँ स्थित पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा घास काट्न गएकी स्थानिय ८० बर्षीया महिला मैया थापाको जंगल हात्तिको आक्रमणबाट मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ललन...

नेवारपानीमा मोटरसाइकलबाट ३१ किलो गाँजा बरामद ,चालक फरार

IMG_20200113_163215-1578912546.jpg

२८पुस,हेटौंडा।मकवानपुर प्रहरी हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीमा मोटरसाइकलबाट गाँजा बरामद गरेको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ नेवारपानी स्थित सडक खण्डमा  प्रहरी चेकिङ्ग टोलीलाई देखेर मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना ६१ प २४९ नम्बरको मोटरसाइकल  पुन मनहरी तर्फ भाग्ने क्रममा  इप्रका नेवारपानीका प्रहरी नायब...

बुद्धचित्त र रुद्राक्षका ३ कारोबारी मकवानपुरबाट पक्राउ

IMG_20200113_145537-1578907024.jpg

२८,पुस, हेटौंडा।बुद्धचित्त र रुद्राक्ष सहित कारोबरीमा संलग्न ३ जनालाई मकवानपुर प्रहरीले  पक्राउ गरेको छ।  ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको चेकिङ टोलिले पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाँउपालिका–७ मनहरी बजारमा  काठमाण्डौबाट भारततर्फ जाँदै गरेको बीआर ०१ पीएच ४९४० नम्बरको भारतिय कारलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार