Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेकपा प्रदेश-३ संसदीय दलको बैठक निष्कर्षविहिन टुंगियो

Nekapa-Baithak1-1578559056.jpg

२४ पुस, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–३ संसदीय दलको विहिबार बसेको बैठक विना निष्कर्ष टुंगिएको छ । ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरणको टुंगो लगाउन मूख्यमन्त्रीको सरकारी निवास हेटौँडामा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । बैठक शुक्रबार विहान ११ बजे बस्ने भएको छ । बैठकमा सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए...

नेकपाको संसदीय दलको बैठक हेटौँडामा जारी

Nekapa-Baithak-1578542648.jpg

२४ पुस, हेटौँडा । नेकपा संसदीय दलको बैठक विहिबार विहानदेखि जारी रहेको छ । मूख्यमन्त्री डोरमणी पौडेलको सरकारी निवास हेटौँडामा बैठक जारी रहेको हो । बैठकमा संसदीय दलका नेता डोरमणी पौडेल, उपनेता एवं आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, मन्त्रीहरु, सांसद एवं नेकपा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सह–इन्चार्ज काशीनाथ...

प्रदेशसभामा विहिबार पनि राजधानीबारे धारणा राख्ने

Pradesh-Photo-1578534130.JPG

२४ पुस, हेटौंडा । ३ नम्बर प्रदेशको राजधानीबारे विहिबार पनि सांसदहरुले धारणा राख्ने भएका छन् । बुधबार बोल्न बाँकी सांसदहरुले विहिबार राजधानीको बारेमा आफ्नो धारणा राख्ने भएका हुन् ।  बैठक दिउँसो ३ बजेका लागि बोलाईएको छ । बैठकमा सांसदहरुले राजधानी अध्ययन विशेष समितिले तयार पारेको प्रतिवेदन र प्रतिवेदनमा राजधानीका लागि तोकिएका काभ्रे,...

राजधानीको निर्णय लिन नेकपा संसदीय दलको बैठक बस्दै

Nekapaa-1578533406.jpg

२४ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी र नामाकरणबारे निर्णय लिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठक बस्दैछ ।  बैठक विहान ८ बजे मूख्यमन्त्रीको निवासमा बस्ने भएको हो । यसअघि गत शुक्रबारदेखि आइतबारसम्म राजधानी र नामाकरणबारे छलफल भएपनि निष्कर्षमा पुग्न सकेको थिएन । राजधानी अध्ययन समितिको प्रतिवेदनमाथि छलफल शुरु...

असन्तुष्ट जिल्ला सभापतिहरुलाई देउवाको 'लन्च'

Congress1-1578496720.jpg

२३ पुस, काठमाडौँ । असन्तुष्ट पक्षको भेलामा सहभागी हुन आएका कांग्रेसका जिल्ला सभापतिहरुलाई सभापति शेरबहादुर देउवाले ‘लन्च’को व्यवस्था गरेका छन् ।  काठमाडौंमा रहेका ४७ जिल्लाका सभापतिहरुलाई देउवाले विहान १० बजे आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका हुन् । बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षका जिल्ला सभापतिहरुलाई परामर्शका...

नेवाः ताम्सालिङको माग गर्दै संसद अगाडि प्रर्दशन

Newa-1578494378.jpg

२३ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको नामाकरण नेवाः ताम्सालिङ राख्नुपर्ने माग गर्दै बुधबार ३ नम्बर प्रदेशको प्रदेशसभा अगाडि प्रर्दशन भएको छ ।  नेवा ताम्सालिङ समन्वय समितिको नेतृत्वमा विभिन्न संघसंस्थाले हेटौँडामा प्रर्दशन गरेका हुन् । उनीहरुले पहिचानको सम्मान गर्दै प्रदेशको राजधानी राख्नुपर्ने भन्दै नारा लगाएका थिए । हेटौँडा बजार...

जब सांसदले ‘मुटु माथि ढुंगा राखी हाँस्नु पर्या छ’ भने...

Humagain-1578489760.jpg

२३ पुस, हेटौँडा । ३ नम्बर प्रदेशमा बुधबारबाट प्रदेश राजधानी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।  छलफलमा बुधबार २१ जनाले धारणा राखेका छन् । धारणा राख्ने क्रममा अधिकांश सांसदले ढिलो गरी राजधानीको विषय प्रवेश गरेको भएपनि स्वागत गरेका थिए । उनीहरुले जनताको हितलाई ध्यानमा राखी उपयुक्त निर्णय लिनुपर्नेमा जोड दिएका थिए...

सांसदहरुले दिए हेटौँडाको पक्ष र विपक्षमा धारणा

Bijaya-1578487251.jpg

२३ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा बुधबार सांसदहरुले हेटौँडाको पक्ष विपक्षमा धारणा राखेका छन् । दिउँसो ३ बजे शुरु भएको बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनमाथि छलफल गर्दै उनीहरुले हेटौँडाको पक्ष र विपक्षमा धारणा राखेका हुन् ।  प्रदेशसभा बैठकमा नेपाली कांग्रेसकी विजया श्रेष्ठ केसी, गिता वाग्ले,...

मकवानपुरका सामुदायिक विद्यालयका प्रध्यानाध्यापक तथा सामाजिक शिक्षकलाई तालिम

IMG_20200108_115006-1578485327.jpg

२३पुस,हेटौंडा।मकवानपुर जिल्लामा रहेका सामुदायिक विद्यालयका प्रध्यानाध्यापक तथा सामाजिक शिक्षा विषयक शिक्षकहरूको तालिम सुरु भएको छ। शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरको संयोजन तथा शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजनामा जिल्लाका माध्यमिक विद्यालयका प्रधानाध्यापक नेतृत्व क्षमता विकास र सामाजिक अध्ययन विषय शिक्षकका लागि...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप समाचार