Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बसको ठक्करबाट तामाङको मृत्यु

Death-1578117976.jpg

१९ पुस, भक्तपुर । भक्तपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा घरमा शुक्रबार बेलुका बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बसको ठक्करबाट सो घरमा बस्दै आएका सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का ३० बर्षीय हिमबहादुर तामाङको मृत्यु भएको छ । बा १ ख ९०९० नम्बरको बसले सडक...

भरुवा बन्दुक र गोलीसहित २ जना पक्राउ

Bharuwaaa-1578117094.jpg

१९ पुस, धरान । सशस्त्र वन रक्षकको टोलीले भरुवा बन्दुक र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बराह क्षेत्र नगरपालिका–३ बस्ने ४५ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय प्रेम कार्की रहेका छन् । उनीहरुका साथबाट एक भरुवा बन्दुक, एक खुकुरी, एक चुप्पी र १४ थान बन्दुकको गोली, दुई बट्टा बारुद तथा डोरी बरामद भएको छ । वन गस्तिका क्रममा बराह...

पायोनियर इलेक्ट्रिकका सञ्चालक सारडा पक्राउ

Sardaa-1578116283.jpg

१९ पुस, काठमाडौं । ठगीको आरोपमा व्यवसायी महेन्द्र सारडा पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको थापाथलीबाट पक्राउ गरेको हो । सारडा मोरङको टंकिसिनुवारीस्थित पायोनियर इलेक्ट्रिक प्रालीका सञ्चालक उनलाई थापाथलीस्थित कार्यालयबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । इलेक्ट्रोनिक्स केबुलमा...

शनिबार पनि मौसम बदली रहने

Cloudy-1578115566.jpg

१९ पुस, हेटौँडा । शनिबार पनि देशभर मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेकोका कारण देशभरको मौसममा बदली रहने जनाईएको हो । देशका हिमाली एवं उच्च पहाडि क्षेत्रमा हिमपात हुने छ भने पहाडि क्षेत्रमा बर्षा हुने महाशाखाको अनुमान छ ।...

डिएसपी थापाको टोलीद्वारा १९ लाख घुससहित सडकका निमित्तसंगै ३ पक्राउ 

Ghus-1578114307.jpg

१९ पुस, हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले १९ लाख रुपैँया घुससहित ३ जनालाई पक्राउ गरेको छ । डिएसपी मधु थापाको नेतृत्वमा गएको टोलीले डिभिजन सडक कार्यालय सिरहाका निमित्त प्रमुख, इन्जिनियर र सव–इन्जिनियरलाई घुस रकमसहित शुक्रबार साँझ पक्राउ गरेको हो ।  अख्तियारको टोलीले इन्जिनियर नविनकुमार साह र...

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र समाजवादी पार्टी बिच गबन्धन

IMG_20200103_225135-1578071358.jpg

१८पुस, हेटौंडा। राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांंग्रेस र समाजवादी पार्टी नेपालबिच   गठबन्धन गर्ने सहमति भएको छ। कांंग्रेस सभापति शेरबहादुर देउवा र समाजवादी पार्टीका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार तालमेल गरेर जाने सहमति भएको हो।राष्ट्रिय सभाकामा‌ रिक्त पदका लागि आगामी माघ ९ गते  निर्वाचन हुँदैछ।...

प्रदेश राजधानीबारे कांग्रेसले व्हिप जारी नगर्ने (यस्तो छ ३ निर्णय)

Congress-Baithak-1578057877.jpg

१८ पुस, हेटौंडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले ३ निर्णय गरेको छ । प्रदेश राजधानी र नामकरण लगायतका विषयमा छलफल गर्न शुक्रबार संसदीय दलको सम्पर्क कार्यालय नयाँ बानेश्वरमा बसेको बैठकमा ३ निर्णय गरेको हो । संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले सत्तारुढ दल नेपाल कम्युनिष्ट...

प्रदेश ३ : राजधानी र नामबारे नेकपा र कांग्रेसमा छलफल जारी

Pradesh-Sabha-1578049932.jpg

१८ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी र नामबारे निर्णय गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ ।  नेकपा संसदीय दलको बैठक दिउँसो २ः३० बजेदेखि मुख्यमन्त्री निवास हेटौँडा र कांग्रेसको बैठक दिउँसो २ः३० बजेदेखि संसदीय दलको सम्पर्क कार्यालय नयाँ बानेश्वरमा जारी छ...

प्रहरीद्वारा फरार साईन्टिस्ट र राते पक्राउ

Metro-1578039963.jpg

१८ पुस, हेटौँडा । ज्यान मार्ने मुद्धाका फरार ‘राते’ भन्ने सुजन श्रेष्ठलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।  धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ घर भई काठमाडौं बस्ने २७ बर्षीय श्रेष्ठलाई प्रहरीले विहिबार राति पक्राउ गरेको हो । २०७५ चैत १८ गते काठमाडौंको एलओडी क्लव अगाडि श्रेष्ठ र रेम्बो भन्ने अजय गुरुङले विष्णु कठायतमाथि...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार