Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा जेसीजको सन २०२०को अध्यक्षमा बानियाँ

81856324_2629733567122832-1578194669.jpg

२० पुस, हेटौँडा । हेटौंडा जेसीजको सन २०२० को अध्यक्षमा राजदेव बानियाँ विजयी भएका छन्।  अध्यक्ष पदका लागि २ जनाको उमेदवारी परेकोमा बानियाँले ८५ मत प्राप्त गरी सन २०२०का लागि अध्यक्ष पदमा निर्वाचीत भएका हुन । अध्यक्ष पदका लागि उमेदवारी दिएका दीपेश जोशीले ५७ पद प्राप्त गरी पराजित भएका छन । त्यसैगरी उपाध्यक्षमा १ सय ३८ मत प्राप्त गरी सञ्जिव...

हिलाम्मे मैदानका कारण मनाङ र मच्छिन्द्रको खेल स्थगित

Dashrath-1578150687.jpg

१९ पुस, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शनिबारबाट पाँचौ चरणका खेल सञ्चालन गर्ने यस अघि अखिल नेपाल फुटबल संघ एन्फाले तालिका सार्वजनिक गरेको थियो । लिगका दुई अपराजित टोलीद्वय मनाङ मर्याङदी र स्टार खेलाडीले भरिएको मच्छिन्द्रबीचको खेल शनिबारका लागि तोकिए पनि खराब मौसम र हिलाम्मे मैदानका कारण स्थागित भएको खबर नागरिकमा छ।  भ्रमण...

शनिबार पनि टुंगिएन नेकपा संसदीय दलको बैठक

Nekapaa-1578142926.jpg

१९ पुस, हेटौँडा । राजधानी र नामाकरणबारे छलफल गर्न हेटौँडा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश ३ को संसदीय दलको बैठक शनिबार पनि टुंगिएन ।  बैठकमा सहभागी सांसदहरुले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले बैठक शनिबार नटुंगिएको हो । शुक्रबारबाट शुरु भएको बैठकमा दुई दिनमा ४० जनाले धारणा राखेका छन् । शनिबार धारणा राख्ने २३...

विपि संग्राहलयका संस्थापक अध्यक्षलाई हेटौँडामा सम्मान

Samman-1578142296.jpg

१९ पुस, हेटौडा । विपि विचार समाज मकवानपुरले सुन्दरीजलस्थित विपि संग्रालयका संस्थापक अध्यक्ष परशुराम पोखरेललाई हेटौँडामा सम्मान गरेको छ । समाजले ४४ औं राष्ट्रीय एकता तथा मेलमिलाप दिवसको अवसरमा पोखरेललाई नगद ११ हजार १ सय ११ रुपैँया र प्रमाणपत्रसहित सम्मान गरेको हो । संग्राहलयको स्थापनाका लागि जेल, तत्कालीन शाही सेनाको अत्याचारको...

रसुवामा बस दुर्घटना, ८ घाइते

Accident-1578141153.jpg

१९ पुस, रसुवा । काठमाडौँबाट रसुवाको सदरमुकाम धुन्चेतर्फ आइरहेको बस पासाङल्हामु राजमार्गमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।  प्रदेश ३ ख ९४६५ को बस कालिका गाउँपालिका–१ मूलखर्कमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौँ र धुन्चेमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।...

हवाई फायर गरी ४ गाँजा कारोबारी पक्राउ

P1-1578139955.JPG

१९ पुस, हेटौडा । मकवानपुर प्रहरीले हवाईफायर गरेर ५३ केजी गाँजासहित चार जनालाई शुक्रबार राती पक्राउ गरेको छ ।  पक्राउ परेका भारतको मोतिहारी जिल्ला पुर्वी चम्पारण कुडुवा चैनपुर बारवा का ३७ वर्षीय दिलिप कुमार सिंह, मोतिहारी रघुनाथपुर का १८ वर्षीय उज्जल कुमार ठाकुर, रौतहटको यमुनामाई गाउँपालिका—४ का २४ वर्षीय विकास सिंह र मकवानपुरको...

यी हुन् नेपाली कांग्रेसका राष्ट्रियसभा उम्मेदवार

Nepali-Congress-1578138763.jpg

१९ पुस, काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १४ उम्मेदवारको नाम टुंग्याएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो ।  ९ माघमा १८ पदका लागि हुने निर्वाचनका लागि कांग्रेसले१४ उम्मेदवारको नाम टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । दुई सिटका...

कपडा व्यवसायीद्वारा विद्यार्थीलाई स्विटर वितरण

Sweater-1578121347.jpg

१९ पुस, हेटौँडा । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले एक सामुदायिक विद्यालयका बिद्यार्थीलाई स्विटर वितरण गरेको छ । संघले शनिबार हेटौँडा–६ मा कुमल्टारमा रहेको श्रीकृष्ण आधारभुत विद्यालयका ६९ विद्यार्थीलाई स्विटर वितरण गरेको हो ।  हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता एवं संघका अध्यक्ष समिरलाल...

आइतबार राष्ट्रियसभा सदस्यको निर्वाचनको उम्मेदवारी

Rastriya-1578118863.jpg

१९ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।  विहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यकतालिका राखिएको छ ।  उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार