Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनहरीमा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु

Accident-1578290847.jpg

२१ पुस, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मनहरी हाँडिखोलाका २५ बर्षीय सविन मोक्तान रहेका छन् । मनहरी–३ मा थ्रेसर जोडिएको ना५त ४१६६ नम्बरको ट्रयाक्टर पल्टिदा मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक ट्रयाक्टरका चालक, सहचालक वा...

प्रदेश ३ को हिउँदे अधिवेशन शुरु हुँदै, राजधानी र नामाकरण टुंगो लगाईने

Pradesh-Photo-1578284076.JPG

२१ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको हिउँदे अधिवेशन आज दिउँसोबाट शुरु हुँदैछ । अधिवेशनको पहिलो बैठक दिउँसो ३ बजे बोलाईएको छ । पहिलो बैठकमा प्रदेशको नामकरण निर्णय गर्ने कार्यविधि प्रस्तुत गरी पारित गर्ने, राजधानीको निर्णय गर्ने कार्यविधिमाथि छलफल गरी पारित गर्ने कार्यसूचि छ । पहिलो बैठकमै प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव दर्ता...

सोमबार मौसममा आंशिक बदली

Foggy-1578282796.jpg

२१ पुस, काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको असर पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी क्षेत्रमा बढि  पश्चिमी निम्न चापीय प्रणालीको असर पर्ने उल्लेख गरिएको हो । दिनभरी पश्चिमी र पूर्वी भूभागमा आंशिक र सामान्य बदली हुने तथा  पश्चिमी र पूर्वका केही स्थानमा भने हल्का वर्षाको सम्भावना...

प्रजातन्त्र सेनानी संघ मकवानपुरको समिति विस्तार

81279564_506969686594352_-1578236466.jpg

२०पुस,हेटौँडा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ मकवानपुरको आईतबार भएको जिल्ला भेलाले कार्य समिति विस्तार गर्नुकासाथै ७५ वर्ष पार गेरका ४२ जना बृद्धबृद्धलाई सम्मान गरेको छ । संघका जिल्ला अध्यक्ष दामोदर सुवेदीको सभाध्यक्षता एवं संघका केन्द्रीय सभापति टंकप्रसाद कंडेल शर्माको प्रमूख आतिथ्यतामा भएको जिल्ला...

यस्ता छन हेटौंडा उपमहानगरपालिकाको १८ वटा गौरबका योजना

81259504_2542629965996376-1578234510.jpg

सुनिल शिवाकोटी २०पुस,हेटौँडा।हेटौंडा उपमहानगरपालिकाले प्रदेश ३सरकार र उपमहानगरपालिकाको साझेदारीमा चालु आर्थिक वर्षमा संचालन  हुने र नगर भित्र गौरबका साथ हेरीएको १८ वटा महत्वपूर्ण गौरबका योजनाको बारेमा जानकारी गराएको छ ।  उपमहानगरपालिका कार्यपालिकाको आईतबार (आज) बसेको वैठक सकिएलगत्तै पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश...

चरेससहित दुई युवक प्रहरीद्वारा पक्राउ

Arrested-1578233989.jpg

२० पुस, बुटवल । नेपाल प्रहरीले लागूऔषध चरेससहित २ जना युवालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का ३० वर्षीय सञ्जय राउत र ३२ वर्षीय पदम थापा रहेका छन् । उनहरुलाई रुपन्देहीको तिलोत्तमा नगरपालिका वाड नम्वर ३ जानकी पथबाट १५ किलो चरेशसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । शंकास्पद अवस्थामा...

४५ ले दिए राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी

Raastriya-1578233224.jpg

२० पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आइतबार ४५ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।  माघ ९ गते हुने निर्वाचनका लागि निर्धारित मनोनयन दर्ताको समयावधीभित्र को १८ पदका लागि ४५ जनाले उम्मेदवारी दिएका हुन् । मनोनयन दर्ताका लागि बिहान १०ः देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय थियो । राष्ट्रियसभाका १९ जनाको फागुन २० गते पदावधि...

पदक विजेतालाई हेटौंडाले नगद पुरस्कार दिने

Nagarpalikaa-1578230878.jpg

२० पुस, हेटौँडा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतालाई हेटौंडा उपमहानगरपालिकाले पुरस्कृत गर्ने निर्णय गरको छ । नगरकार्यपालिकाको आइतबारको बैठकले यस्तो निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।  उपमहानगरपालिकाले स्वर्ण विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य विजेतालाई ५० हजार नगद पुरस्कार दिने निर्णय भएको...

श्रमिक दुग्ध सहकारीको भेला सम्पन्न

Shramik-1578230339.jpg

२० पुस, हेटौँडा । मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाको २६ औं वार्षिक साधारणसभा आईतवार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष हरिकुमार हुमागाईले संस्थागत प्रतिवेदन, व्यवस्थापक हरिप्रसाद न्यौपानेले लेखासमितिको प्रतिवेदन र लेखासमितिका सदस्य राजकुमार गोलेले लेखा समितिको प्रतिवेदन प्रस्तुत...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार