Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विहिबार बर्षा र हिमपातको सम्भावना

Cloudy-1577935904.jpg

१७ पुस, हेटौँडा । मौसम पूर्वानुमान महाशाखाले बिहिबार दिनभरी नै देशभर बदली रहने जनाएको छ । देशभर न्यून चापीय प्रणालीको प्रभावले बदली भइरहेको महाशाखाको भनाई छ ।  दिउँसो देशभर सामान्य बदली हुनेछ । पूर्वानुमानका अनुसार उच्च पहाडी र हिमाली भूभागहरुका धेरै स्थानमा हल्का र मध्यम हिमपात हुनेछ । यसैगरी, पश्चिम र मध्य क्षेत्रहरुमा भने हल्का र...

महोत्तरीमा बनभोज गएका बालकमाथी गोली प्रहार

maxresdefault-1577898405.jpg

१६पुस,जलेश्वर ।महोत्तरी १६ बर्षीय एक बालम माथी गोली प्रहार भएको छ। महोत्तरीको जलेश्वर नगरपालिका ५ मा बनभोज  गएका १६ वर्षीय अक्षय कापरमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो। नेपाल–भारत दसगजा क्षेत्रको विशनपुर भन्ने स्थानमा पिकनिक गएका कापरमाथि गोली प्रहार भएको महोत्तरी प्रहरीले जनाएको छ।  गोली प्रहारबाट कापरको छातीमा गोली...

मेलमिलाप दिवस मनाउन कांग्रेस मकवानपुरको चियापान 

81122137_304858957084328_-1577897219.jpg

१६ पुस, हेटौँडा । कांग्रेसले संस्थापक विपी कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी एकता तथा मेलमिलापको निति लिएर स्वदेश फर्केको सम्झनामा प्रत्यक बर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन गर्दछ ।  नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति एवं सल्लाहकार माइकल रामचन्द्र अर्यालको आयोजनामा ४४ औँ राष्ट्रिय एकता तथा...

विपि कप फुटबलको उपाधी हेटौँडा–२ लाई

81224123_2425826084414305-1577892930.jpg

१६ पुस, हेटौंडा । हेटौँडामा जारी बीपी कप फुटबल प्रतियोगिताको उपाधि हेटौंडा–२ को टोलीले जितेको छ । बुधबार भएको फाइनल खेलमा हेटौंडा–३ लाई सडनडेथमा २–१ गोलअन्तरले पराजित गर्दै हेटौंडा–२ ले उपाधी जितेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि नतिजाका लागि टाइब्रेकर गएको थियो, टाईब्रेकरमा पनि बराबरी भएपछि नतिजा सडनडेथबाट...

नेपालमा इन्धनको मूल्य बढ्यो

Petrol-Pump-1577891685.jpg

१६ पुस, काठमाडौं । नेपाल आयल निगमले बुधबार रातिबाट लागु हुने गरी इन्धनको मूल्य बढाएको छ ।  मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । मूल्य बढेपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टितेलको १०० रुपैयाँ पुगेको छ ।...

आगो ताप्ने क्रममा घाइते महिलाको मृत्यु

Death-1577890478.jpg

१६ पुस, बीरगञ्ज । पर्सामा आगो ताप्ने क्रममा घाइते भएकी घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ भवानीपुरकी २६ वर्षिया शान्ती देवी रहेकी छिन् । उनको उपचारका क्रममा किर्तिपुर अस्पतालमा मृतयु भएको छ । गत पुस ३ गते आगो ताप्ने क्रममा अकस्मात कपडामा आगो लागेर शरिरका विभिन्न भाग जलेर उनी...

राईगाउँ टिकट काउन्टरबाट ५ जना जुवाडे पक्राउ

Juwaade-1577889696.jpg

१६ पुस, हेटौँडा । नेपाल प्रहरीले राईगाउँ टिकट काउन्टरमा तास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका–१४ कलंकीमा हेटौंडाका ४२ वर्षीय सुकराम राईको राईगाँउ टिकट काउन्टरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ गरेको हो । प्रहरीले कलंकी बस्ने सुनसरी भासी नगरपालिका–१ का ३१ वर्षीय दिनेश भुजेलसहित ५ जनालाई...

राष्ट्रपतिद्वारा नेपाल भ्रमण बर्षको औपचारिक उद्घाटन

Bidyadevi-1577888634.jpg

१६ पुस, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गरेकी छिन् । दशरथ रंगशालामा भएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले भ्रमण वर्षको औपचारिक उद्घाटन गरेकी हुन् ।  कार्यक्रम बोल्दै राष्ट्रपति भण्डारीले बढि भन्दा बढि पर्यटन भित्र्याउन सबै क्षेत्रको सहयोग हुनुपर्नेमा जोड दिईन् । भ्रमण बर्षलाई...

हटिया र चुनियामा रहेको एनटिसि र एनसेल टावरमा आगजनी

Tower-1577892189.jpg

१६ पुस, हेटौंडा । अज्ञात समूहले मकवानपुरको २ स्थानमा रहेको मोवाइल टावरमा आगजनी गरेको छ। जिल्लाको हेटौंडा  उपमहानगरपालिका १६ हटिया चिसापानीमा रहेको एनटिसी र भिमफेदी ९ चुनियामा रहेको एनसेल टावरमा  आगजनी गरीएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिएका छन्। आगलागीबाट टावरमा क्षति पुगेको जनाइएको छ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार