Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मूख्यमन्त्री पौडेललाई अपशव्द प्रयोग गर्ने पक्राउ

DM-Sir-1577761974.jpg

१५ पुस, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेललाई अपशव्द प्रयोग गरेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नुवाकोटका पुष्पराज पाण्डे रहेका छन् । पाण्डे मूख्यमन्त्री पौडेललाई फोन गरी अपशव्द प्रयोग गरेको जनाईएको छ । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका प्रवक्ता...

कञ्चनपुरमा तिन बर्षीया बालिकाको बलात्कार पछि हत्या

rape_file-photo_samakal_1-1577723629.jpg

१४पुस, कञ्चनपुर । कञ्चनपुर तिन बर्षीया बालिकाको बलात्कार पछि हत्या गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको हो ।  सोमबार साँझ स्थानीय इन्द्र चुनाराले घरमा कोही नभएको मौकाछोपी तीन वर्षीया बालिकालाई बलात्कारगरी हत्या गरेको कञ्चनपुर  प्रहरीले जनाएको छ। जिल्ला प्रहरी...

तराइमा चिसोका कारण ४को मुत्यु  

Parsa-cold-bon-fire-450x3-1577723053.jpg

१४ पुस, हेटौँडा । केहि दिन देखि तराईमा बढेको अत्यधिक चिसाको कारण जनजीवन प्रभावित भएको छ ।  यसै क्रमम अत्यधिक चिसाको कारण कठ्यांग्रिएर मध्य तराईका तीन जिल्लामा चार जनाको मृत्यु भएको छ। चिसोका कारण बारा,धनुषा, पर्सा मा चार जनाको मृत्यु भएको छ । अत्यधिक चिसाको कारण  जनकपुर उपमहानगरपालिका–२३ की ४४ वर्षीया सुनितादेवी कापडी त्यसैगरी...

मार्खु बजार र इन्द्रसरोवर किनारको सरसफाइ

IMG_20191230_213352-1577721060.jpg

१४पुस, हेटौंडा।मकवानपुरको पर्यटकीय स्थल मार्खु बजार र इन्द्रसरोवर ताल किनारमा सरसफाई गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा सोमबार इन्द्रसरोवर गाउँपालिका १ स्थित मार्खु बजार र ईन्द्रसरोवर ताल किनार क्षेत्रमा सरसफाइ गरिएको छ । ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष जमानसिं वाइवाले वडा कार्यालयको संयोजनमा बजार...

सामाजिक हितका लागि हेटौंडा जेसीजको उपाध्यक्षमा मेरो उमेदवारी: विकेशलाल श्रेष्ठ

IMG_20191230_203612-1577717828.jpg

१४ पुस, हेटौंडा । सामाजिक क्षेत्रमा सक्रिय विकेशलाल श्रेष्ठले हेटौँडा जेसीजको उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सोमबार प्रष्ट खबर टिमसँग कुरा गर्दै श्रेष्ठले पुस १९ गते हुने हेटौंडा जेसीजको निर्वाचनमा  उपाध्यक्ष पदमा आफ्नो  उम्मेदवारी रहने बताएका छन् ‌ हाल हेटौँडा जेसीजको खेलकुद संयोजक रहेका श्रेष्ठले आफुलाई...

३ नम्बर प्रदेशको प्रदेशसभा बैठक पुस २१ मा

Pradesh-Photo-1577716805.JPG

१४ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक पुस २१ गते बस्ने भएको छ ।  सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हिउँदे अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषदले सिफारिस गरेपछि प्रदेश प्रमुखले अधिवेशन आव्हान गर्ने प्रावधान छ । प्रदेशसभाको बर्षे अधिवेशन भदौ २५ गतेदेखि स्थगित भएको...

अख्तियार हेटौँडाको टोलीद्वारा घुससहित कम्प्युटर अपरेटर पक्राउ

Akhtiyar-1577714987.jpg

१४ पुस, हेटौँडा । पर्साको वीरगन्ज महानगरपालिकाका कर्मचारी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । महानगरपालिकाको लेखा शाखामा कार्यरत कम्प्युटर अपरेटर राकेशकुमार जैसवाल १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाबाट खटिएको टोलीले जैसवाललाई १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालय...

मनाङ र फ्रेन्ड्स बराबरीमा रोकिए

Manang1-1577713282.jpg

१४ पुस, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब बराबरीमा रोकिएका छन् । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा भएको खेलमा मनाङ र फ्रेन्ड्ससँग १–१ गोलको बराबरी खेलेका हुन् ।  मनाङका लागि ११ औं मिनेटमा रन्जन बिष्टले पहिलो गोल गरे  । तर खेलको ६३ औं मिनेटमा फ्रेन्ड्सका उत्तम राईले गोल...

सिद्धबाबालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

Siddha-Baba-1577699652.jpg

१४ पुस, सुनसरी । बलात्कार आरोपमा पक्राउ परेका कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ लाई धरौटीमा रिहा गर्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ । सोमबार सकिएको थुकछेक बहसपछि जिल्ला अदालत सुनसरीले गिरीलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाइ धरौटीमा छाड्न आदेश दिएको छ । गिरीविरुद्ध एक महिला...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार