Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेकपामा कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक पुनः सर्यो

Samsad1-1577800184.jpg

१५ पुस, काठमाडौं । बुधबारका लागि बोलाईएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको छ । सभामुखको उम्मेदवारबारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा कुरा नमिलेपछि बैठक सूचना टाँसेर स्थगित भएको छ ।  प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ ।  बैठक पुस २७ गते अपरान्ह १ बजे बस्ने...

दोलखाका तत्कालिन सिडियो रिजाल अख्तियारद्वारा पक्राउ

CDO1-1577799497.jpg

१५ पुस, काठमाडौं । दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल मंगलबार पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजाललाई अनुसन्धानका लागि भन्दै अख्तियारले पक्राउ गरेको हो । नेपाल सरकारका उपसचिवसमेत रहेका रिजाललाई मंगलबार नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले...

उखुको भुक्तानी नदिने चिनी मिल संचालकलाई पक्राउ गर्न पत्राचार

IMG_20191231_141607-1577781418.jpg

१५पुस, हेटौंडा।उखु किसानका पैसा नतिर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ। कृषि र उद्योग वाणिज्य मन्त्रालयले गृहलाई  चिनी मिल सञ्चालकमाथि कारबाही गर्न सोमबार सहयोग मागेको थियो।दुई मन्त्रालयको अनुरोधपछि प्रहरी प्रधान कार्यालयलाई चिनी मिल सञ्चालक पक्रन निर्देशन दिइएको गृह...

सुदुरपश्चिममा आज ‘ठूलीरात’ मनाइँदै

Thuli-Raat-1577772584.jpg

१५ पुस, काठमाडौं ।  सुदुरपश्चिममा मंगलबार ‘ठूलीरात’ पर्व मनाईदैछ ।  पुस १५ को रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मान्ने गरिन्छ । राति मिठा–मिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको छ । ‘पन्नरी रात’का रूपमा समेत मनाइने यो पर्वमा आज १५ किसिमका...

ल्होछारले राष्ट्रिय एकता प्रवर्द्धन गर्ने प्रधानमन्त्रीको अपेक्षा

PM-1577771716.jpg

१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।  शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।  तमु ल्होछार...

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

Leo-1577771197.jpg

१५ पुस, तनहुँ । चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा चितुवाको आक्रमणबाट २२ महिनाका रविन नेपालीको मृत्यु भएको हो ।  घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा बालक हराएका थिए । बालकको खोजी गर्दा शव ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले...

डा. सिंह एआईजी बढुवामा सिफारिस

DIG-1577764404.jpg

१५ पुस, काठमाडौं । डिआईजी डा. आशा सिंहको एआईजी बढुवाका लागि सिफारिस भएकी छिन् । नेपाल प्रहरी अस्पतालमा रिक्त रहेको एआईजी पदमा सिंहलाई सिफारिस गरिएको हो । गृहमन्त्रीको अध्यक्षतमा बसेको बैठकले डा. सिंहलाई बढुवाको लागि सिफारिस गरेको छ । उनी प्राविधिकतर्फको डिआईजी पदमा रही वरिष्ठ स्त्री रोग विशेषज्ञको रुपमा कार्यरत रहेकी छिन् । प्रहरी...

नेपाल भ्रमण बर्ष २०२० को भव्य उद्घाटन गर्ने तयारी

Visit1-1577763506.jpg

१५ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन भव्य रुपमा गर्ने तयारी गरिएको छ । बुधबार काठमाडौंको दशरथ रंगशालामा भ्रमण बर्षको भव्य उद्घाटन गरिने भएको हो ।  भ्रमण बर्षको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयले जनाएको छ । पर्यटन...

उखु किसानले भुक्तानी नपाउनु राष्ट्रसंघीय नियम विपरित

Ukhu-1577762715.jpg

१५ पुस, काठमाडौँ । उखु किसानले भुक्तानी नपाउनु राष्ट्रसंघीय नियम विपरित भएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।  राष्ट्रसंघको नियममा बस्तु तथा सम्पत्तिसम्बन्धी अधिकार मौलिक हकमा रहेको भन्दै किसानको मौलिक हक संरक्षण नहुनु नियम विपरित भएको आयोगले जनाएको हो । किसानको अधिकार संरक्षण गर्नु सरकारको दायित्व भएको भन्दै यसबारे...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार