Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

निजगढ विमानस्थल : तत्काल रुख नकाट्न सर्वोच्चको आदेश

Supreme-1577021231.jpg

६ पुस, काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थलको रुख काट्ने काम तत्काल अगाडि नबढाउन सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलाशले विमानस्थल निर्माणका लागि रुख काट्ने काम तत्काल अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो । रञ्जु पाँडे क्षेत्री लगायतले...

विप्लव मकवानपुर इन्चार्ज ज्वालाद्वारा पार्टी परित्याग, प्रहरीबाट छुटे (विज्ञप्तिसहित)

Jwala-1577020742.jpg

६ पुस, हेटौँडा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बीरबहादुर घलान ‘ज्वाला’ सहित ३ जनाले पार्टी परित्याग गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेमा घलान, राजकुमार पाख्रिन र सुरज थिङ रहेका छन् । उनीहरुले विप्लव नेतृत्वको नेकपाको कुनै पनि...

नेकपाको राजनैतिक प्रस्ताव संशोधनसहित पारित

Nekapa-1577008767.jpg

६ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रस्तावलाई संशोधनसहित पारित गरेको छ ।  अध्यक्षद्वयका तर्फबाट पुष्पकमल दाहालले राजनीतिक प्रस्ताव पेश गरेका थिए । स्थायी समितिमा मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसिसी) बारे विवाद बढेपछि शनिबार सकिने भनिएको स्थायी समिति आइतबार...

२९ दिन कैद भुक्तान गर्न गाउँपालिका अध्यक्ष पक्राउ

Bisrampur-1577008058.jpg

६ पुस, बारा । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत कैद भुक्तानका लागि आइतबार पक्राउ परेका छन् । जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर उनले कैद भुक्तान गरेका छैनन् । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीको रुपमा रहेका उनलाई अदालतको आदेश...

दुई ‘गुण्डा’ प्रहरीद्वारा पक्राउ

Arrested-1577007886.jpg

६ पुस, काठमाडौँ । नेपाल प्रहरीको गुण्डाको सूचीमा रहेका दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रमेश बाहुन समूहका नवलपरासीका दुर्गा राई र गुण्डा नाईके दावा लामाको टोलीका विष्णु धिताल रहेका छन् ।  महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले राईलाई व्यवसायीलाई धम्की दिने र रकम असुलीको आरोपमा कोटेश्वरबाट पक्राउ गरेको छ । उनी...

पीपीएल टी–२०ः चितवन फाइनलमा प्रवेश

PPL-Pokhara_886127872-1577001893.jpg

६ पुष, हेटौंडा । पोखरामा जारी पोखरा प्रिमियर लिग पीपीएल टी–२० क्रिकेटमा चितवन राइनोजले लगातार चौंथो जित निकालेको छ । पोखरा रंगशालामा आइतबार विहान भएको खेलमा विराटनगर टाईटन्सलाई १८ रनले पराजित गर्दै चितवनले लगातार चौंथो जित निकालेको हो । चितवनले दिएको १ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १ सय २८...

मिनिट्रक दुर्घटनामा २ को मृत्यु, ५ घाइते

Nuwakot-1576996291.jpg

६ पुस, नुवाकोट। नुवाकोटको मुलथलामा मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । उनीहरुको परिचय खुल्न सकेको छैन । बा २ क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भएर  विदुर नगरपालिका–६ मुलथलामा दुर्घटना भएको हो । उनीहरुलाई उपचारका लागि त्रिशुली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । अनियन्त्रित भई...

प्रहरी हिरासतबाट एक थुनुवा भागे

Thunuwaa-1576995649.jpg

६ पुस, काठमाडौं । प्रहरी हिरासतमा रहेका एक थुनुवा आइतबार भागेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत कीर्तिपुरको हिरासतबाट थुनुवा भागेका हुन् ।  शौचलाय जाने बहानामा आइतबार विहान करिब पाँच बजे थुनुवा रिजन थापा क्षेत्री भागेको महानगरीय प्रहरी वृत कीर्तिपुरले जनाएको छ । भागेका थापाको खोजि भईरहेको प्रहरीको भनाई छ ।...

अपहरित गाउँपालिका अध्यक्ष पत्नि इला रिहा

Ila-1576994954.jpg

६ पुस, दैलेख । शनिबार राति अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीकी पत्निलाई अपहरण गर्ने समूहले रिहा गरेको छ । पत्नि इलालाई गुईच्याखर्क जंगलमा अपहरण गर्ने समूहले छोडेको प्रहरीले पुष्टि गरेको हो ।  कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) पूर्णचन्द्र जोशीले इलालाई जंगलमा छोडेको जनाए ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार