Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

छोरालाई स्कूल पुर्याउन गएका केसीको दुर्घटनामा मृत्यु

Accident-1577165756.jpg

८ पुस, काठमाडौं । काठमाडौंको चन्द्रगिरी नगरपालिका वडा नम्बर १२ गुर्जुधारामा सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत ठुलेपोखरी गाउँपालिका वडा नम्बर ४ घर भई थानकोट बस्दै आएका अर्जुन कुमार केसी रहेका छन् । प्रदेश ३–०२००९ प ७६२१ नम्बरको मोटसाइकलमा छोरालाई स्कुल पुर्याउन गएका उनलाई नम्बर नखुलेको सवारीले ठक्कर दिएको...

यार्सागुम्बा बोक्ने २ भारतीयसहित ३ पक्राउ

Yarsaaa-1577161376.jpg

८ पुस, काठमाडौं । नेपाल प्रहरीले अवैध रुपमा यार्सागुम्बा ओसारपसारमा संलग्न २ भारतीयसहित ३ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नेपालको दार्चुला दुहम गाउँपालिका वडा नम्बर ५ का ४८ वर्षीय गर्जेसिंह महरा, भारत उत्तराखण्ड लत्ताका ३२ वर्षीय प्रेम सिंह र सल्नाका ३२ बर्षीय हरिश सिंह रहेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२...

त्रिवेणीधाममा मकर मेलाको तयारी तिब्र

Kusmanda-1577160148.jpg

८ पुस, हेटौँडा । हेटौंडा-९ मा रहेको कुश्माण्ड सरोबर त्रिवेणीधाममा लाग्ने मकर मेलाको तयारी तीव्र पारिएको छ । हरेक वर्ष झैं यस वर्ष पनि माघ महिनाभर लाग्ने मकरमेलाको तयारी तिब्र पारिएको हो ।  मकर मेलाका भव्य रुपमा सफल बनाउनका लागि विभिन्न उपसमितिहरू गठन गरिएका छन् । एक महिने मेलाको लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष...

कालापानी समस्या समाधान गर्ने भन्दै भारतको पत्र

Kalapani-1577158659.png

८ पुस, काठमाडौँ । भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ ।  भारतले कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि विरोधमा नेपालले पठाएको पत्रको जवाफमा भरतले सिमा समस्या समाधान गर्न तयार रहेको पत्र पठाएको हो । पत्रमा कालापानी र सुस्ता क्षेत्रको सिमा...

बाग्मती गाउँपालिका ७ मा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

IMG_20190607_071445-1577157730.jpg

८ पुस, हेटौंडा । धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बाग्मती गाउँपालिका ७ लाला भित्तिमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ। सोमबार राति झुरझुरेबाट फापरबारी तर्फ आउँदै गरेको बा ९९ प ३३३१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकल चालक बागमती गाउँपालिका ७ बस्ने २३ बर्षीय अमर घलानको मुत्यु भएको जिल्ला प्रहरी...

भक्तपुरबाट नक्कली नोटसहित ४ पक्राउ

Arrested-1577157543.jpg

८ पुस, भक्तपुर । नेपाल प्रहरीले भक्तपुरबाट नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बंगलादेशको फरिदपुरका २६ बर्षीय सुमन खान, बंगलादेशकै नेत्रकुनाका ४१ बर्षीय अलि अहमद,२१ बर्षीय रोबेल मिक्दा र महम्मद उललाह रहेका रहेका छन् । उनीहरु लोकन्चथलीमा बस्दै आएका थिए । खानले गिफ्ट पसलमा सामान किनेर नक्कली नोट दिई फरार भएका थिए...

खोला तर्ने क्रममा लडेर बकैयामा एकजनाको मुत्यु

1573893058537-1577117430.jpg

७पुस,हेटौँडा ।मकवानपुरको पुर्वि क्षेत्र बकैया गाउँपालिका ५ मा खोला तर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ। गाउँपालिका ५ स्थित बकैया खोला तर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको हो। सोमबार साँझ घर जाने क्रममा बकैया खोला तर्ने क्रममा चिप्लिएर लड्न पुग्दा बकैया ५ निवासी ६५ बर्षीय धुव्र केसीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय...

४४३ इन्स्पेक्टर को सरुवा,इन्स्पेक्टर झा काभ्रे पुगे( सुचि सहित)

54731045_2283860861901747-1577115829.jpg

७पुस, हेटौँडा । नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालयले ४४३ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ।पुस महिनादेखिको तलव,भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट लिन पाउने व्यवस्था सहित ४४३ इन्स्पेक्टरको सरुवा गरेको हो।  यसैक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर अपराध अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक पवन...

राष्ट्रिय सभा निर्वाचनमा ११ दलले भाग लिने

Election-Commission-1577111167.jpg

७ पुस, काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा ११ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दल दर्ता गर्न सूचना जारी गरेको थियो ।  आइतबार अन्तिम दिनसम्ममा आयोगमा ११ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस,...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार