Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बाग्मतिमा कांग्रेसमा एक सय जना प्रवेश

Bagmati2-1576937134.jpg

५ पुस, हेटौँडा । नेपाली कांग्रेसको बाग्मति गाउँपालिकामा भएको वडा भेलामा एक सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस बाग्मति वडा नम्बर ३ को भेलामा नेकपा र राप्रपा परित्याग गरी एक सय जना कांग्रेस प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेस जिल्ला सचिव बुद्ध लामासहित जिल्ला नेताहरुले स्वागत गरेका थिए ।...

भारतमा भएको प्रर्दशनमा १५ जनाको मृत्यु

CaB-1576934785.jpg

५ पुस, हेटौँडा । भारतका विभिन्न क्षेत्रमा नागरिकता सम्वन्धी संशोधिन नयाँ कानूनको विरोधमा भएको प्रर्दशनमा शनिबारसम्ममा १५ जनाको मृत्यु भएको छ । प्रदर्शनमा १५ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । प्रहरीले ७ भन्दा बढिलाई पक्राउ गरेको र ४ जना भन्दा बढिलाई पक्राउ गरेर छाडेको जनाईएको छ । तर प्रर्दशनमा कमी आएको छैन । शनिबार पनि विभिन्न...

चुच्चेखोला सहकारीको १४ औं साधारणसभा सम्पन्न

Chuchekhola-1576933358.jpg

५ पुस, हेटौँडा । हेटौँडा–१७ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारणसभा सम्पन्न भएको छ । हेटौँडा वडा नम्बर १७ का वडा अध्यक्ष भैरवबहादुर राईको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष कटुवालले संस्थागत प्रतिवेदन, लेखा...

सिर्जनशिल सहकारीको साधारणसभा सम्पन्न

Srijansil-1576932154.jpg

५ पुस, हेटौंडा । मकवानपुरगढी–४ मा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष कृष्ण बिडारीले संस्थागत प्रतिवेदन, उपाध्यक्ष एवम ऋण उपसमितिका संयोजक ईन्द्रप्रसाद चौलागाईले ऋण उपसमितिको प्रतिवेदन, कोषाध्यक्ष माधवप्रसाद चौलागाईले लेखापरीक्षण...

जलाउँदै गरेको महिलाको शव प्रहरी नियन्त्रणमा

Dead-Body-1576895766.jpg

५ पुस, हेटौँडा । जलाउँदै गरेको एक महिलाको शव नेपाल प्रहरीले शुक्रबार बारामा नियन्त्रणमा लिएको छ । हत्या गरी जलाउँदै गरेको महिलाको शव  प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी प्रमुख विकासराज खनालले बताएका छन् । जिल्लाको पचरौता नगरपालिका–१ मा रामदयाल नुनियाँले पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाँलाई हत्या गरी  मारेर...

हेटौँडामा पक्राउ परेका सिजापति टोलीले काठमाडौंमा तीन बच्चा अपहरण

Apaharan-1576895241.jpg

५ पुस, काठमाडौँ । हेटौंडामा अपहरणको घटनामा संलग्न आशिष सिजापतिको टोलीले काठमाडौंको सामाखुसीबाट पनि तीनजना बच्चा अपहरण गरेको खुलेको छ । मंसिर ३० गते सामाखुसीबाट एक महिलाका तीन बच्चाको सिजापतीले अपहरण गरेका हुन् ।  आमा पोखरा गएको अवस्था पारी ‘तिम्रो ममीले होटलमा लगी राख्नु भन्नु भएको छ भन्दै’ बानेश्वरका आशिषले बिहान स्कुल जान लागेका...

प्रचण्ड पत्नी सिता उपचारका लागि रामदेव आश्रममा

Sita1-1576894315.jpg

५ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारार्थ भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रम लगिएको छ ।  छोरी गङ्गा दाहालले सामाजिक सञ्जालमार्फत सीतालाई हरिद्वारमा रहेको पतन्जली योगपिठमा लगिएको जानकारी गराएको समाचार नयाँ पत्रिकामा छ । बाबा रामदेव र आचार्य बालकृष्णले...

प्रधानसेनापति थापा बंगलादेश जाने

Thapa-1576893701.jpg

५ पुस, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले पुस अन्तिम साता बंगलादेशको औपचारिक भ्रमण गर्ने भएका छन् । चार दिने भ्रमणका लागि २८ पुसमा थापा बंगलादेशतर्फ प्रस्थान गर्ने तय भएको नेपाली सेनाको जंगी अड्डाले जनाएको हो । बंगलादेशका प्रधानसेनापति अजिज अहमदको निमन्त्रणमा थापाले गर्न लागेको भ्रमणमा त्यहाँका प्रधामन्त्री, रक्षामन्त्री...

एकैपटक चार खोप लगाउँदा शिशुको मृत्यु

Khop-1576893164.jpg

५ पुस, इलाम । इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको खबर राजधानी दैनिकमा छ । उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खोपका कारण...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार