Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरे संचारकर्मीद्वारा जेसीज पराजित

Footsal-1576076559.jpg

२५ मंसिर, हेटौंडा । बसामाडी जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा संचारकर्मीद्वारा जेसीज टोली पराजित भएको छ । सञ्चारकर्मीको टोलीले आयोजक बसामाडी जेसीजलाई ८–४ गोल अन्तरले पराजित गरेको हो । संचारकर्मीको टोलीलाई विजयी गराउन विक्रम कुमार बानियाँ एक्लैले ८ गोल गरेका थिए । खेलको उत्कृष्ट खेलाडी...

पूर्व अर्थमन्त्री महतको पुस्तक सार्वजनिक

Ramsharan-Mahat-1576075236.jpg

२५ मंसिर, काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतको नयाँ पुस्तक बुधबार सार्वजनिक गरिएको छ । ‘ट्रायल्स, ट्रेमर्स एण्ड होप : पोलिटिकल इकोनोमी अफ कन्टेमपोररी नेपाल’ नामक पुस्तक पूर्व राष्ट्रपति डा. रामवरण यादवले सार्वजनिक गरेका हुन् ।  नयाँ दिल्लीको एड्रोइट पब्लिसरद्वारा प्रकाशित पुस्तक सार्वजनिक गर्दै पूर्व राष्ट्रपति यादवले...

विहिबार सार्वजनिक विदा छैन : गृह मन्त्रालय

Home-minister-1576073689.jpg

२५ मंसिर, हेटौँडा । विहिबार सार्वजनिक विदा भएको हल्ला बाहिर आईरहँदा गृह मन्त्रालयले भने सार्वजनिक विदा नभएको बताएको छ ।  गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले सूचना विभागले जारी गरेको क्यालेन्डरमा उल्लेखित विदा बाहेक अरु आधिकारिक नभएको बताउँदै विहिबार सार्वजनिक विदा नभएको जनाएका हुन् । गृहमन्त्रालयको आधिकारिक फेसबुक...

चिठ्ठा परेको भन्दै १५ करोड ठगी गर्ने ३ पक्राउ

Nepal-Police-1576058203.jpg

२५ मंसिर, काठमाडौं । चिठ्ठा परेको भन्दै करिव १५ करोड रुपैँया ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा दोलखाको फुलपा गाउँपालिका–२ का रमेश खड्का, नवलपरासीको रामग्राम–१७ का विशेश्वरप्रसाद तिवारी र सन्दीप कलवार रहेका छन् । यो रकम लुटपाटका योजनाकारमा नाइजेरियन नागरिक पिटर र बेलायती नागरिक स्मिथ मोरिस...

मुग्लिन नारायणगढ सडकखण्ड दुइ हप्ताका लागि बन्द गरिने

IMG_20191211_152417-1576057268.jpg

२५मंसिर,चितवन।मुग्लिन-नारायणगढ सडकखण्ड शुक्रबारदेखि दुई हप्ताका लागि बन्द हुने भएको छ । सडक खण्ड अन्तर्गत पहिरो रोक्ने काम बाँकी रहेकोले मंङसिर २७ गतेदेखि पुसको ११ गतेसम्म लागि विहान ११ बजेदेखि ३ बजेसम्म बन्द गर्न लागिएको जनाइएको छ। पहाडमा झर्न लागेका पहिरो, खुकुलो माटोलाई झारेर तारजाली हाल्ने योजना रहेको सडकको निर्माण कार्य सकिएपनि...

२ लाख रुपैँया घुससहित वडा सचिव मिश्र पक्राउ

Ghus-1576052324.jpg

२५ मंसिर, सप्तरी । सप्तरीका एक वडा सचिव २ लाख रुपैँया घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई पक्राउ गरेको हो । महादेवा गाउँपालिका वडा नम्बर ६ का वडा सचिव एवं नायव सुब्बा नबोनाथ मिश्रलाई जन्मदर्ता प्रमाणपत्र बनाईदिने प्रयोजनका लागि घुस लिएको आरोपमा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदिपकुमार...

जंगली हात्तिको आक्रमणबाट दुई महिलाको मृत्यु

Elephant-1576049669.jpg

२५ मंसिर, काठमाडौं । कञ्चनपुरको महाकाली नगरपालिकामा बुधबार जंगली हात्तिको आक्रमणमा परी दुई महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा महाकाली नगरपालिका वडा नम्बर २ का ५० बर्षीया भुरी बोहरा र ३९ बर्षीया बसन्ती भट्ट रहेका छन् । हात्तिको आक्रमणबाट घाइेत भएका सुनिता बिष्ट, उमा साउँद, ललिता बोहरा र सरिता ओझालाई प्राथमिक उपचारपछि भारत पठाईएको...

भरतपुर विमानस्थल आजबाट सुचारु

Bharatpur-1576048801.jpg

२५ मंसिर, हेटौँडा । मर्मतका लागि बन्द गरिएको चितवनस्थित भरतपुर विमानस्थल आजबाट सुचारु भएको छ । मर्मत सम्भारको काम सकिएपछि विमानस्थल सुचारु भएको हो ।  मंसिर १५ गतेदेखि १० दिनका लागि बन्द गरेको विमानस्थलमा नियमित उडान शुरु भएको भरतपुर विमानस्थल कार्यालयका प्रमुख पवनकुमार गौतमले बताए । उनका अनुसार १० दिनमा धावनमार्ग, ट्याक्सी वे र जहाज...

मकवानपुर प्रहरीले धनीलाई बुझायो ३१थान मोबाईल

Mobile-1576048033.jpg

२५ मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले विभिन्न समयमा हराएका ३१ थान मोबाईल फेला पारी सम्बन्धी धनीलाई बुझाएको छ । आफ्नो मोबाईल हराएको उजुरी दिएका ३१जनाको मोबाईल खोजी गरी बुधबार सम्बन्धित धनीलाई बुझाएको हो । जिल्ला प्रहरीका आईटि शाखाका प्रहरी जवान विवेक भुसालसहितको प्रयासमा फेला पारेको मोवाईल प्रहरी निरीक्षक पवनकुमार झाले हस्तान्तरण...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार