Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काँग्रेस मकवानपुरले चयन गर्यो ३ गाउँपालिकामा सभापति

IMG_20191210_220118-1575994619.jpg

२४मंसिर,हेटौंडा। नेपाली काँग्रेस मकवानपुरले मकवानपुरका ३ गाउँपालिका सभापति चयन गरेको छ।केन्द्रीय प्रतिनिधि एवम् निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले स्थानीय तह अन्तर्गत सभापति चयन गर्न बाँकी ५ गाउँपालिका मध्ये ३ गाउँपालिकाको सभापति चयन गरिएको बताए। समायोजनसंगै नेपाली कांग्रेस क्षेत्र नम्बर २ को भीमफेदी गाउँपालिका सभापतिमा...

जनकपुरमा साग उदघाटन गर्न ल्याइएको पटका पड्किदा घाइते बालकको मृत्यु

1575993461781-1575993652.jpg

२४मंसिर, जनकपुर। जनकपुरमा पटका पड्काउदा घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ।  १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जनकपुरमा भएको उदघाटन समारोहका लागि  ल्याइएको पटका पड्काउँदा घाइते भएका जनकपुरधाम १३ घर भएका १० वर्षीय बालक आलोक राउतको उपचारको क्रममा मृत्यु भएको हो। सागको उदघाटन समारोहमा पड्किन...

संसदको हिउँदे अधिवेशन पुस ४ देखि शुरु हुने

Samsad-1575991789.jpg

२४ मंसिर, काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेदेखि शुरु हुने भएको छ ।  हिउँदे अधिवेशनको पुस ४ गते दिउँसो ४ बजे शुरु हुने भएको हो ।  सोमबार बसेको मन्त्रीपरिषद बैठकले संघीय संसदको दुबै सदनको बैठक मंसिर ४ गते आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । मन्त्रीपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले...

लाईसेन्स नभएका अटो र मयुरीलाई कडाइ गर्दै मकवानपुर ट्राफिक

IMG_20191210_210947-1575991613.jpg

२४मंसिर,हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मंगलबार पनि ७० अटो र मयुरी नियन्त्रणमा लिएको छ । सोमबार जस्तै चालक अनुमति पत्र (लाईसेन्स) नभएका  ७० अटो र मयुरी नियन्त्रणमा लिएको हो । अटो दुर्घटना बढदै गएको र हेटौंडा बजार सहित जिल्लाको अन्य क्षेत्रमा चालक अनुमति पत्र अटोहरु संचालनमा रहेको भन्दै मंगलबार पनि ७० अटो र मयुरी...

सूचनाको हकको राष्ट्रिय संजालको भेला सम्पन्न

RTI-1575990400.jpg

२४ मंसिर, धनगढी । धनगढी घोषणा पत्र जारी गर्दै सुचनाको हकको राष्ट्रिय भेला मंगलबार सम्पन्न भएको छ । सुचनाको हकका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष उमीद बागचन्दको अध्यक्षतामा भएको कार्यक्रममा  सुचनाको हकका अभियन्ता काशिराज दहाल, तारानाथ दाहाल, टंक अर्यालको लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा अभियन्ताहरु प्रदेश नम्बर १ बाट अजय...

दुई इन्जिनियर २० लाख रुपैँया घुससहित पक्राउ

CIAA-1575989538.jpg

२४ मंसिर, काठमाडौं । डिभिजन सडक कार्यालय प्युठानका दुई इन्जिनियर घुस लिंदै गर्दा पक्राउ परेका छन् । उनीहरु २० लाख रुपैँया घुससहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिनियर डिभिजनल इन्जिनियर निरज महर्जन र इन्जिनियर ध्रुव श्रेष्ठ रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेबाट घुस लिंदै...

चोरि भएको मोटरसाइकल बुझाउदै मकवानपुर प्रहरी

FB_IMG_1575988366682-1575988457.jpg

२४मंसिर, हेटौंडा। मकवानपुर प्रहरीले हराएको मोटरसाइकल फेला पारेर मोटरसाइकल धनिको जिम्मा लगाएको छ। कात्तिक २८ गते हेटौंडा–४ कान्तिराज पथ स्थित सडक छेउमा पार्किङ गरिराखेको अवस्थामा हराएको ना१७ प ८८८९ नम्बरको मोटरसाइकल फेला पारी सम्बन्धीत धनीलाई बुझाएको हो हेटौंडा–५ बस्ने एञ्जल मास्केको नाममा रहेको उक्त मोटरसाइकल मंसिर ६ गते फेला...

हात्तिको आक्रमणबाट एक बालकको मृत्यु

Elephant-1575988464.jpg

२४ मंसिर, सिरहा । सिरहामा हात्तिको आक्रमणबाट मंगलबार एक बालकको मृत्यु भएको छ ।  मिर्चैया नगरपालिका वडा नम्बर ९ मा स्थानीय श्रवण महतोका ८ वर्षीय छोरा रवीन्द्र महतोको हात्तिको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घरमा सुतिरहेका उनलाई चुरे जङ्गलबाट आएको हात्तीले घरबाट निकालेर कुच्एिको जनाईएको छ ।  घटनापछि...

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

PM-Oli-1575986559.jpg

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका क्रममा राजधानीस्थित ग्रान्डी अस्पताल पुगेका छन् ।  प्रधानमन्त्री ओली मंगलबार नियमति स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेको खबर रातोपाटीमा छ । ग्रान्डी अस्पतालमा किड्नीको डायालेसिस गरेर आजै बालुवाटार फर्किने प्रधानमन्त्री ओली प्रेस सल्लाहकार सुर्य थापाले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार