Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

साग पुरुष फुटबलको उपाधि नेपाललाई

IMG_20191210_170952-1575977133.jpg

२४मंसिर, हेटौंडा। १३औ दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलमा नेपाल  च्याम्पियन बन्दै स्वर्ण पदक हात पारेको छ। दशरथ रंगशालामा मंगलबार स्वर्ण पदकका लागि भुटानसँग भएको खेलमा नेपालले २–१ को जित निकाल्दै उपाधि रक्षा गरेको हो। नेपालका लागि खेलको १७ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्रबाट बल प्रहार गर्दै गोलको सुरुवात...

नेपालको गोल संख्या दोब्बर

IMG_20191210_151556-1575973958.jpg

२४मंसिर, हेटौंडा।  दशरथ रंगशालामा जारी१३औ साग फुटबलको स्वर्ण पदक जित्नका लागि जारी फाइनल खेलमा नेपालले  थप एक गोल गर्दै गोल संख्या दोब्बर बनाएको छ।  खेलको ५२ ‍औं मिनेटमा सुनिल बलले गोल गर्दै गोल संख्या दोब्बर बनाएको हो। खेलको १६औ मिनेटमा नेपालले एक गोल गरिसकेको छ। भुटानले पनि ३७औ मिनेटमा एक गोल गरिसकेको छ।...

साग पुरुष फुटबलमा भुटानले गर्यो बराबरी

Saag-Bhutan-1575971931.jpg

२४ मंसिर, हेटौँडा । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत फुटबलको फाइनलमा भुटानले बराबरी गरेको छ । दशरथ रंगशालामा दिउँसो ३ बजेबाट शुरु भएको भुटान र नेपालबीचको फाइनलमा नेपालले अग्रता लिएको थिए । नेपालका लागि खेलको १६ औं मिनेटमा अभिशेष रिजालले गोल गरेका थिए । तर यो खुशीयाली धेरै समय टिक्न सकेन । खेलको ३७ औं मिनेटमा...

साग पुरुष फुटबलमा नेपालको अग्रता

Football-1575970906.jpg

२४ मंसिर, हेटौँडा । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत फुटबलको फाइनलमा नेपालले अग्रता लिएको छ । दशरथ रंगशालामा दिउँसो ३ बजेबाट शुरु भएको भुटान र नेपालबीचको फाइनलमा नेपालले अग्रता लिएको हो । नेपालका लागि खेलको १६ औं मिनेटमा अभिशेष रिजालले गोल गरे । फाइनल विजेता टिमले स्र्वण प्राप्त गर्नेछ भने उपविजेताले रजत प्राप्त...

नेपालका सनिलले पाए स्वर्ण, संख्या पुग्यो ५०

Sanil-1575970068.jpg

२४ मंसिर, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले बक्सिङमा स्वर्ण हात पारेको छ ।  सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको प्रतिष्पर्धामा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका हुन् । पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई भिरेन्दर सिंहलाई पराजित गर्दैै उनले स्वर्ण हात पारेका छन् । उनको स्वर्णसंग नेपालको स्वर्ण पदकको...

बन्द कोठामा आमाछोरीको शव फेला

Death-1575969028.jpg

२४ मंसिर, पर्सा । पर्साको वीरगञ्जमा एक घरको बन्द कोठाभित्र आमाछोरीको शव फेला परेको छ । प्रहरीले वीरगञ्ज–१२ मुरलीस्थित एक घरमा कोठाभित्र शव फेला परेको हो ।  कोठामा बाराको कलैया–२६ का  पवन साहकी श्रीमती र  छोरीको शव फेला परेको प्रहरीले जनाएको छ । श्रीमती र छोरीको शव फेला पर्दा पनि श्रीमान भने सम्पर्कविहिन छन् । प्रहरीले उनको खोजि...

समृद्धिको वितरण तल्लो तहसम्म पुग्नुपर्छ : मन्त्री नेपाल

HDR-Inaguration1-1575967912.jpg

२३ मंसिर, हेटौंडा । ३ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले समृद्धिको वितरण तल्लो तहसम्म पुग्नुपर्ने बताएका छन् । कृषि तथा वन विश्वविद्यालय चितवनको सहकार्यमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपि) ले हेटौँडामा मंगलबार आयोजना गरेको मानव विकास प्रतिवेदन–२०१९ सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री...

खाँजा खादै साग फुटबलको फाइनल हेर्न लिङकेज जाउ

FB_IMG_1575952260947-1575952977.jpg

२४मंसिर,हेटौंडा। हेटौंडा ४ स्कुल रोडमा रहेको लिङकेज टेक्निकल एकेडेमीले १३ साग खेलकुद स्वर्ण पदकका  अन्तर्गत आज हुने नेपाल विरुद्ध भुटान संग को फाइनल खेल देखाउने भएको छ। एकेडेमीले खाजा सहित फुटबल खेलको प्रत्यक्ष प्रसारण देखाउने भएको हो।  पढाइमा मात्र हैन खेल तथा मनोरञ्जनमा पनि लिङ्केज सगसगै  छ भन्ने उद्देश्यले नेपाल र भुटान बिचको...

हेटौँडाको नेवारपानीमा दुर्घटना, एकको मृत्यु

Accident-1575949597.jpg

२४ मंसिर, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा १९ नेवारपानीमा सोमबार राति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हेटौंडा–१ का ३० बर्षीय सुरेन्द्र आलेमगरको मुत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मनहरी गाउँपालिका वडा नम्बर ५ का सुरेश स्यांतान घाइते भएका छन् । मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना४ख...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार