Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

साढे दुई करोड लगानिमा हेटौंडा १०मा होटल सुर्यान्स

Polish_20191209_191646167-1575898400.jpg

२३मंसिर, हेटौंडा। प्रदेश ३ को राजधानी हेटौंडामा होटलहरुको भिडमा नयाँ होटल सञ्चालनमा आएको छ। हेटौंडा १० टिसेनरोडमा  होटल सुर्यान्स प्रा.लि संचालनमा आएको हो। सोमबार होटल  सुर्यान्सले पत्रकार भेटघाटको आयोजना गर्दै हेटौंडा उपमहानगरपालिका १० स्थित टिसेनरोडमा होटल संचालनमा आएको जनाकारी गराएको छ। पत्रकार भेटघाटमा बोल्दै होटलका निप्पु...

प्रदेश ३ सरकारले सागमा पदक विजेतालाई नगद सहित सम्मान गर्ने

IMG_20191209_170330-1575890458.jpg

२३मंसिर, हेटौंडा। प्रदेश नं ३ सरकारले जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ।  प्रदेश३ सरकारको सोमबार बसेको बैठकले  प्रदेश ३बाट प्रतिनिधित्व गर्ने र पदक विजेता खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने निर्णय गरेको हो।  प्रदेश नं ३ सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले...

महिला फुटबल टिमका कोच हरि खड्काद्वारा राजिनामा

IMG_20191209_162939-1575888301.jpg

२३मंसिर, हेटौंडा। नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले  पदबाट राजीनामा दिएका छन् ।  खडकाले सोमबार आफ्नो पदबाट राजिनामा दिएका हुन्। साग अन्तर्गत पोखरामा भएको महिला फुटबल टिमले स्वर्ण दिलाउन नसकेपछि कोचबाट  राजीनामा दिएकाे बुझिएको छ।  स्वर्णका लागि पोखरा रंगशालामा भएको खेलमा नेपाली फुटबल टिम भारतसँग २-० ले...

कपिलवस्तुमा कार दुर्घटनामा परी बैंक म्यानेजरको मुत्यु

1573893058537-1575885243.jpg

२३मंसिर,दाङ। कपिलवस्तुमा कार दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगङ्गा ८मा दाङ तर्फ जाँदै गरेको  बा ८ च ६३९० नम्बरको कार दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका ९ का ३० वर्षीय सुरेश पाण्डेको मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ। मृतक पाण्डे ग्लोबल आइएमई बैंक बनगाई शाखाका म्यानेजर रहेको...

अख्तियार हेटौँडाद्वारा भ्रष्टाचार विरुद्ध कार्यक्रम

IMG_20191209_121106-1575874846.jpg

२३ मंसिर, हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा सोमबार हेटौँडामा कार्यक्रम गरेको छ । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता एवं आयोग हेटौँडाका प्रमुख शिवकुमार कार्कीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा आयोग हेटौँडाका प्रमुख...

नेपाललाई पुरुष क्रिकेटमा कास्य पदक

Nepali-Cricket-Team-1575873475.jpg

२३ मंसिर, काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई  पुरुष क्रिकेटमा कास्य पदक प्राप्त भएको छ । सोमबार किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको प्रतियोगितामा माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपाल कास्य पदक जित्न सफल भएको हो ।  माल्दिभ्सले दिएको ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर हासिल गर्यो । माल्दिभ्सका लिम...

खोटाङको रावाबेँसी गाउँपालिका प्रमुखको गाडिमा आगजनी

IMG_20191209_112708-1575870260.jpg

२३मंसिर, हेटौंडा। खोटाङमा गाउँपालिका प्रमुखको गाडिमा आगजनी भएको छ।  अज्ञात समुहले खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौला चढने बा २ झ ३५२४नम्बरको सरकारी गाडीमा   आगलागी भएको छ जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिएका छन्।  निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित...

भरतपुरमा बोलेरोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

1573893058537-1575868889.jpg

२३मंसिर, चितवन। चितवनमा बोलेरेको ठक्करबाट प्रहरी हवल्दार    मृत्यु भएको छ। मुत्यु हुनेमा ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेको प्रहरीले जनाएको छ। आइतबार राति भरतपुर महानगरपालिका-१ रामनगरमा  भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्करलाई दिदा  मुत्यु भएको...

हेटौंडा ५ माछाप्लानमा अटो र मोटरसाइकल दुर्घटना,६ जना घाइते

IMG_20190607_071445-1575865260.jpg

२३मंसिर, हेटौंडा। कान्ति लोक पथ अन्तर्गत हेटौंडा ५ माछाप्लान नजिक मोटरसाइकल र अटो एक आपसमा ठक्कर खाँदा ६ जना घाइते भएका छन्।  हेटौंडा बजार पिप्लेबाट क्याम्पाडाँड तर्फ जादै ना १ह ६६५७नम्बरको अटो र सोही दिसाबाट आउदै गरेको ना ७ प ६१९४ नम्बरको मोटरसाइकल अोभरटेक गर्ने क्रममा अटोसंग ठक्कर खाँदा ६ जना घाइते भएको वडा प्रहरी कार्यालय हेटौडाका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार