Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ : मूख्यमन्त्री पौडेल

DM-Paudel-Janakalyan-1539449777.jpg

२७ असोज, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सहकारी संस्थाहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु पर्ने बताएका छन् ।  हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभालाई शनिवार सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले सबैको सामुहिक र ईमान्दरी प्रयासले मात्रै समृद्धि आउने बताए ।...

लामिटार कप फुटबलको  फाइनलमा आयोजक  

44060344_1066674590170581-1539447751.jpg

२७ असोज, हेटौँडा ।  मनहरी गाउपालिका ३  हाडीखोलामा सन्चालन भैरहेको प्रथम लामिटार कप फुटबल प्रतियोगितामा आयोजक लामिटार यूथ क्लवको ए टिम फाइनल प्रवेश गरेको छ ।   शनिबार भएको पहिलो सेमिफाइनल भिडन्तमा मसिनेको जनजागरण क्लवलाई एकका विरुद्ध सुन्य  गोल अन्तरले हराउँदै आयोजक टिम  फाइनल प्रवेश गरेको हो ।  लामिटारलाई जित दिलाउन नवौं...

मकवानपुर प्रहरीको चेकजाचमा कडाई एकैदिन लागुऔषध सहित ३ पक्राउ

ई.प्र.का.-प-1539446353.jpg

   २७ असोज, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दशैं र तिहारलाई लक्षित जिल्लाको विभिन्न स्थानमा  चेकजाचमा कडाई गरेसंगै शनिबार  लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।     प्रहरीचौकि.भैसेबाट  प्रहरी.सहायक निरीक्षक  दिलिप कुमार सिंहको कमाण्डमा खटि गएको प्रहरी टोली   विरगंज बाट काठमाडौ तर्फ जाँदै गरेको ना १ ज ५५२३...

यसरी गर्दैछ मकवानपुर प्रहरीले दशै तिहार को सुरक्षा , यात्रु बसमा समेत प्रहरी गस्ती  (फोटो फिचर सहित)  

43787991_735009166839563_-1539440508.jpg

 २७ असोज, हेटौँडा । वडादशैंमा हुन सक्ने सम्भावित घटनालाई मध्ये नजर गर्दै  जिल्ला प्रहरी कार्यालय मकवानपुरले ले केही दिन अघि चाडवाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेसंगै सम्भावित घटनालाई मध्ये नजर गर्दै  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थान र नाकामा चेक जाचमा कडाई गरेको छ ।  प्रदेश ३ को राजधानी समेत रहेको...

विद्यार्थीद्वारा तरुण पराजित 

43952692_324482834805121_-1539437224.jpg

 २७ असोज, हेटोँडा । नेपाल तरुण दल मकवानपुर र नेपाल विद्यार्थी संघबीच शनिबार हेटौंडामा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगितामा  नेपाल विद्यार्थी संघ  विजयी भएको छ ।     लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले विजयादशमि शुभदिपावली, नेपाल संवत तथा छठ पर्वको उपलक्षयमा  आयोजना गरेको   प्रतियोगितामा  विद्यार्थी संघले ११का विरुद्ध ९...

 कांग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमाः सभापति देउवा 

44065141_171483097108784_-1539361498.jpg

  २६ असोज, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको  र वर्तमान सरकार  प्रेस स्वतन्त्रताको पक्षमा नरहेका बताएका छन् । नेपाल प्रेस युनियन चितवनद्वारा शुक्रबार  आयोजित प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र भवनको उद्धघाटन चिà¤...

फुटबलमा बंशगोपाल युवा क्लव बी विजयी

Football1-1539361085.jpg

२६ असोज, हेटौंडा । स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माविको खेल मैदानमा भएको एट ए साईड फुटबल प्रतियोगिताको उपाधि बंशगोपाल युवा क्लव बी पुतलीबजार विजयी भएको छ ।  शुक्रवार भएको फाईनल खेलमा बंशगोपाल युवा क्लव बी पुतलीबजार कुमलटार युवा क्लव विचको खेल निर्धारित समयमा दुबै टीमबाट कुनै गोल हुन नसकेपछि खेल...

नुवाकोट र सिन्धुलिमा  बस दुर्घटना  ३ को मुत्यु 

43703355_318197445446188_-1539333924.jpg

  २६ असोज, हेटौँडा ।दशै निजिकिए संगै देशका विभिन्न ठाँउमा सवारी दुर्घटनाको  संख्यामा  बडदै गएको छ । बिहिबार मात्र मोरङको विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मुत्यु भएको घटना सेलाउन नपाउदै शुक्रबार  नुवाकोट र सिन्धुलिमा यात्रुबाहक बस दुर्घटना हुदा ३ जनाको मुत्यु भएको छ ।  शुक्रबार बिहान समुन्द्रटारबाट त्रिशुलीको लागि...

पोखरा  महानगरपालिकाले अब एकीकृत सम्पत्ति कर नलिने 

Pokhara-Lekhnath-Metropol-1539322378.jpg

  २६ असोज, पोखरा  ।   गण्डकी प्रदेशमा रहेको एक मात्र महानगरपालिका पोखरा  महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर खारेजी गरेको  छ ।  विहिबारको कार्यपालिका बैठकबाट नयाँ कार्य्विधि पारित भएसँगै एकीकृत सम्पत्ति कर खारेजी भएको हो । महानगरले विभिन्न शिर्षकामा बढि कर  असुल गरेको भन्दै उच्च अदालत पोखरामा मुद्धा परेको थियो र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार