२८ असोज, हेटौँडा । दशैको बेला यात्रुबाहक सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले दशैमा टिका थापन जाने यात्रुहरु समस्यामा नहोस भनेर उद्देश्यले नेपाली सेनाले बिजया दशमीका दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ । सेनाले काठमाडौँ उपत्यकामा ८ रुटमा तीस सिट क्षमताका ती बस आठ मार्गमा बिहान ०६ः३० देखि ११ बजेसम्म तथा अपराह्न ३...
२८ असोज, हेटौँडा । विजयादशमी २०७५ को अवसरमा नेकपा मकवानपुरगढी गाउँपालिकाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको सम्पन्न गरेको छ । नेकपा मकवानपुगढी गाउँपालिकाका संयोजक तेजप्रसाद लम्सालको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । मकवानपुरगढी...
२८ असोज, हेटौँडा । नेपाल राष्ट्रिय बाणिज्य संघ मकवानपुरले विजयादशमीको अवसरमा आयोजन गर्ने चियापन कार्यक्रम नगरी वृद्धाश्रममा सहयोग गरेको छ । संघले चियापन कार्यक्रम गर्दा लाग्ने खर्च बराबरको खाद्य सामाग्री हेटौँडा–१ चौकीटोलमा रहेको ओम वृद्धाश्रममा सहयोग गरेको छ । संघले आश्रमलाई ९ बोरा चामल तथा १ बोरा चिउरा...
२८ असोज, हेटौँडा । मकवानपुरको मनहरी गाउपालिका ३ हाडीखोलामा सन्चालन भइरहेको प्रथम लामिटार कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक लामिटार यूथ क्लव र सयपत्री युवा क्लव सुनाचुरी भिड्ने भएका छन । आइतबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा शक्ति युवा क्लव मनहरीलाई ३ का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै सुनाचुरी फाइनलमा प्रवेश...
२८ असोज,हेटौडा।सुर्खेतमा प्रहरी निरीक्षक घुस सहित पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्सपेक्टर सुशोभन श्रेष्ठ र जवान तिलक लामिछाने घुस सहित पक्राउ परेका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले उनरुलाई १५ हजार घुससहित पक्राउ गरेको हो । निरीक्षक श्रेष्ठ र प्रहरी जवान...
२८ असोज,हेटौडा। टोखा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदी घुससहित पक्राउ परेका छन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले टोखा नगरपालिकाका प्रमुख प्रशासन अधिकृतलाई सुवेदीलाइ १ लाख घुससहित पक्राउ गरेको हो । सुवेदी सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदा लिँदै पक्राउ परेको अख्तियार कार्यालयले जनाएको...
२८ असोज, हेटौँडा । शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोला र तरुण दल हेटौडा १२ का सचिव उमेश वाईबाको निधनको शोकमा नेपाली काङ्ग्रेस मकवानपुरले आइतबार गर्ने भनेको चियापान स्थगन गरी शोक सभा गरेको छ । पुर्व परराष्ट्रमन्त्री समेत रहेका बास्तोला र तरुण दल हेटौँडा १२ नम्बर वडा समितिका सचिव...
२८ असोज, हेटौँडा । संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हेटौंडामा पहिलोपटक चङ्गा चेट प्रतियोगिता भएको छ । शनिबार भएको प्रतियोगितामा हेटौंडाका ४७ जना सहभागि रहेका थिए । प्रतियोगितामा सुनिलकुमार लामा प्रथम, सुनिल खड्गी दोस्रो र विनोद खड्गी तेस्रो भएका थिए । प्रतियोगितामा प्रथमले नगद दश हजार रुपैंया, ट्रफी र प्रमाणपत्र पाउन सफल भए ।...
२८ असोज, हेटौँडा । हेटौडा–५, पिप्लेमा रहेको रुद्रेश्वर बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष देवी प्रसाद दाहालले संस्थागत प्रतिवेदन,कोषाध्यक्ष रामहरी चौलागाईले आर्थिक प्रतिवेदन र सचिव भोला ढुङगानाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । हेटौडा उपमहानगरपालिकाका...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...




















-1792888897.jpg)




