Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

९२ जनाले गरे रक्तदान

Thaha-Blood-Donation1-1518792777.jpg

४ फागुन, हेटौँडा । विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ को १० औँ बार्षिकोत्सवमा ९२ जनाले रक्तदान गरेका छन् । साताव्यापी कार्यक्रम अन्तर्गत हेटौडाको बुद्वचोकमा भएको रक्तदान कार्यक्रममा ९२ जनाले रक्तदान गरेका हुन् ।  कार्यक्रममा रेडियोकी अध्यक्ष अस्मिता सुमार्गी, संचालक अरुणराज सुमार्गी र अंकिता...

बीपी राजमार्गमा दुर्घटना, ४ जनाको मृत्यु

Accident-1518786927.jpg

४ फागुन, हेटौँडा । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ सेल्फीडाँडा नजिकै बोलेरो जीप सडकबाट खस्दा चार जना यात्रुको घट्नास्थलमै ज्यान गएको छ । सदरमुकाम सिन्धुलीमाढीबाट सिन्धुलीकै तीनकन्या नाकाझोलीतर्फ जाँदै गरेको बा ११ च २२७५ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको र १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।...

ललितपुर पुगेर के भने मूख्यमन्त्री पौडेलले ?

lalitpur-cm-1518768724.jpg

४ फागुन, ललितपुर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले प्रदेशको सबै १३ जिल्लामा अनुभुति हुनेगरि काम गर्ने बताएका छन् ।  उनले यहा धेरै चुनौतीहरु रहेपनि चुनौतिको पहाड फोरेर काम गर्ने बताए । नेकपा एमाले ललितपुर जिल्ला कमिटिले आज गरेको सबै निर्वाचित सांसद तथा नव निर्वाचित मुख्यमन्त्री सहित मन्त्रीहरुको स्वागतमा...

वडा अध्यक्षका छोराको अपहरण

Kidnapped-1518768208.jpg

४ फागुन, कपिलबस्तु । कपिलबस्तुको मायादेवी गाउँपालिका वडा नं.४, पिपराका वडा अध्यक्षको छोराको अपहरण गरिएको छ । वडा अध्यक्ष फत्तेह मोहम्मदका ६ बर्षीय छोरा मोहम्मद रहमानको बिहीबार अपहरण गरिएको हो । घर नजिकैको निसवा स्कुल गुलाडीहवामा नर्सरीमा पढ्ने बालकलाई स्कुल जाँदै गर्दा गाउँबाटै कसैले अपहरण गरेको वडाअध्यक्ष मोहम्मदले बताए ।बिहान...

प्रदेश ४ का मुख्यमन्त्री र सभामुखद्वारा सपथग्रहण

Sapath-1518767878.jpg

४ फागुन, पोखरा । प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार पोखरामा प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा उनलाई प्रदेश प्रमुख बाबुराम कुँवरले शपथ दिलाएका हुन् । मुख्यमन्त्री गुरुङले आजै पदभार ग्रहण गरे भने एकजना मन्त्री पनि नियुक्त गरेका छन् । उनले एमालेका रामशरण बस्नेतलाई...

आर्मी सिमरा गोल्डकपको फाईनलमा

3-1518710118.JPG

३ फागुन, सिमरा । त्रिभूवन आर्मी क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकपको फाईनल प्रवेश गरेको छ ।  विहिबार भएको दोश्रो सेमी फाइनलमा वीरगञ्ज यूनाईटेड क्लबलाई ३–० गोल अन्तरले स्तव्ध पार्दै त्रिभूवन आर्मीले उपाधि भिडन्तमा थ्रिस्टार क्लबसंगको भेट पक्का गरेको हो । आर्मीको जीतमा दिनेश हेम्जन र दिप लामाले समान एक गोल गरे भने...

प्रदेश सरकारपछि पहिलो पटक प्रजातन्त्र दिवस मनाईदै

Nepal-1518707949.jpg

३ फागुन, हेटौंडा । प्रदेश सरकार गठन भईसकेपछि मकवानपुरमा पहिलोपटक प्रजातन्त्र दिवस मनाईने भएको छ । हेटौडामा छलफल कार्यक्रमको आयोजना गर्दै मुख्यमन्त्रि तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यसचिव रेश्मिराज पाण्डेले यस्तो जानकारी दिएका हुन् ।  छलफलमा मूल समारोह समिति गठन गरि फागुन ६, ७ र ८ गते मकवानपुरमा प्रजातन्त्र दिवस मनाईने पाण्डेले...

झरनाबाट ५ जनालाई सम्मान गर्दै

Award-1518705947.png

३ फागुन, हेटौँडा । झरना साहित्यिक परिवारले २५ औँ वार्षिकोत्सवको अवसरमा ५ जनालाई सम्मान गर्ने भएको छ । फागुन ७ गते छतिवनमा आयोजना हुने बृहत् साहित्य गोष्ठीमा ५ जना साहित्यकारहरुलाई सम्मान गर्ने झरनाका सचिव चिरञ्जीवि लामिछानेले जानकारी दिए । साहित्य क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानबापत पाँचजना साहित्यकारहरूलाई सम्मान गर्न...

स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रको पत्रकारसंग अन्तरक्रिया

28170866_1545754928843145-1518705920.jpg

सुनिल शिवाकोटी  ३ फागुन, हेटौँडा ।  बिहिबार हेटौँडामा  परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य सेवा सम्बन्धि  अन्तरक्रिया भएको  छ । स्वास्थ्य मन्त्रालय अन्तरगतको राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र टेकुको आयोजनामा मकवानपुरका रहेका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको हो। अन्तरक्रिया...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार