Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज तमू ल्होसार, विशेष उत्साहका साथ मनाईदै

Tamu-1514609726.jpg

१५ पुस, हेटौडा । आज तमू ल्होसार पर्व, गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर बिशेष उत्साहका साथ मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग परिवर्तनको दिनका रुपमा ‘तमु ल्होसार’ मनाइन्छ । तमु संस्कृतिअ नुसार चरालाई शान्तिको प्रतीक मानिने भएकाले आजदेखि शान्तिमय समय सुरु भएको...

कटुवाल र राउतमा कस्ले मार्ला बाजी ?

Krishna-Mahendra-1514608547.jpg

१५ पुस, हेटौँडा । व्यवसायिक संस्था मकवानपुर उद्योग बाणिज्य संघको ५१ औं बार्षिक साधारणसभा आजदेखि हेटौँडामा शुरु हुँदैछ । हेटौँडाको पल्पसना सभागृहमा हुने सभाको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले उद्योगी, व्यवसायीमाझ...

को को छन काँग्रेसबाट समानुपातिकमा पर्ने सांसद (नामावली सहित)

congress-office-1514599995.jpg

१५ पुस, हेटौँडा । नेपाली काँग्रेसले प्रदेश सभाको लागि समानुपातिक तर्फबाट सांसदहरु नाम निर्वाचन आयोगलाई पठाएको छ ।  नेपाली काँग्रेसको कार्यसम्पादन समितिको शुक्रबार विहानैदेखि रातीसम्म भएको वैठकले नामहरुको टुङगो लगाएको हो । नेपाली काँग्रेसले  प्रदेश १ देखि ७ सम्मबाट काँग्रेसले ७२ जनाको नाम निर्वाचन आयोगलाई पठाएको हो। जसअनुसार...

राष्ट्रिय शिक्षक संगठन गढिको  प्रथम अधिबेशन

gadi-1514564193.jpg

१४ पुस, हेटौँडा । नेपाल राष्ट्रिय शिक्षक संगठन गढिगाउँपालिकाको प्रथम अधिबेशन जाल्पा देवि माबि गढिमा सम्पन्न भएको छ ।  संगठनको गढि गाउँपालिकाको ईन्चार्ज सुनिल गौतमको सभाध्यक्षता तथा नेपाल शिक्षक महा संघका केन्द्रीय सदस्य रमेश लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले सचिवालय सदस्य एवम्  पुर्ब संगठन अध्यक्ष पद्मा...

गणेश थापाको राजिनामा स्वीकृत होला ?( हेनुहोस स्ट्याटस सहित)

Ganesh-Thapa-12-1514560552.jpg

१४ पुस, हेटौँडा । राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाले आफ्नो अध्यक्ष पदबाट राजिनामा दिएका छन । थापाले मंसिरसम्म चुनावको लागि लिएको जिम्मेवारी सक्केको बताउदै राप्रपाको मकवानपुर अध्यक्षबाट राजिनामा दिएको उल्लेख गरेका छन । कमल थापालाई मकवानपुरबाट विजय गराउन नसकेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफैले लिँदै राजिनामा दिएको  सामाजीक...

एकल संक्रमणीय व्यवस्था सहितको अध्यादेश पारित

bidhaya-bhandari-358x300-1514558556.png

१४ पुस, हेटौँडा । दुई साता देखी  विवादमा रहेको राष्ट्रिय सभा सम्बन्धी अध्यादेश अन्तत एकल संक्रमणीय व्यवस्थालाई स्वीकार गर्दै प्रमाणीकरण भएको छ । दबाबकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एकल संक्रमणीय व्यवस्था सहितको अध्यादेश पारित गरेकी हुन ।       राष्ट्रिय सभा अध्यादेशमा एकल संक्रमणीय व्यवस्था अंगिकार गरेसँगै...

५३७  कठ्ठा गाँजा खेती नष्ट

D-Police-1506340151-1514557329.JPG

१४,पुस, हेटौंडा । जिल्ला प्रहरी कार्यालय तथा मातहतको प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले मकवानपुरको राक्सीराङ गाउँपालिकाका वडा नं. ९ स्थित तिनसुराङ र तेलचुराङका बिभिन्न ठाउँमा करिब  ५३७  कठ्ठामा लगाईएको अबैध गाँजा खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।   ...

गलत निर्णयका कारण काँग्रेसको हारः मन्त्री के.सी.

5-1514556007.jpg

१४,पुस, हेटौंडा । नेपाल सरकारका खेलकुद मन्त्री तथा प्रतिनिधि सभा काठमाण्डौं १० बाट विजयी उम्मेदवार राजन केसीले नेपाली काँग्रेसको नेतृत्वले लिएको केही गलत निर्णयका कारण नेपाली काँग्रेसले लज्जास्पद हार व्यहोर्नु परेको बताएका छन ।  काँग्रेस मकवानपुरको आयोजनामा शुक्रबार भएको स्वागत तथा छलफल कार्यक्रममा मन्त्री केसीले काँग्रेस...

चार युवा समुहलाई पाँच लाख  सहयोग 

IMG_20171229_144437-1514553272.jpg

१४ पुस,हेटौंडा । उद्यमी बन्न ऋणको खोजी र रोजगारीको खोजिमा देश छाड्ने र यत्र तत्र भैतारीने युवाहरुलाई लक्ष्ति गरी युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद सम्बद्ध जिल्ला युवा समिति मकवानपुरले देशभित्रै उद्यमी बनेर काम गर्नसक्ने युवाहरुको खोजि गर्दै चार वटा युवा समुहलाई पाँच लाख रुपैयाँका दरले सहयोग गरेको छ  । आर्थिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार