Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

उद्योग बाणिज्य संघका १९९६ ले मत दिए

MCCI-1514814729.jpg

१७ पुस, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघको नयाँ कार्यकालका लागि भएको निर्वाचन सम्पन्न भएको छ । अपरान्ह ४ बजेसम्मका लागि तय भएको निर्वाचन कार्यक्रम सकिएको हो ।  तोकिएको अवधिभित्र मतगणनास्थलभित्र प्रवेश गरेका १ हजार ९ सय ९६ व्यवसायी सदस्यहरुले मतदान गरेको मकवानपुर उद्योग बाणिज्य संघले जनाएको छ । मकवानपुर उद्योग बाणिज्य संघको नयाँ...

सन्तबहादुर चेपाङ सम्मानित

Santa-Chepang-1514813511.jpg

१७ पुस, हेटौँडा । नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट प्रदेश सभा सदस्यमा सिफारिस सन्तबहादुर प्रजालाई सोमबार सम्मान गरिएको छ ।  निर्वाचन आयोगको बन्द सुचिमा समावेश भई प्रदेशसभा सदस्य बन्ने निश्चित भएका प्रजालाई नेपाल चेपाङ संघ मकवानपुरले सम्मान गरेको हो । नेपाल चेपाङ संघ मकवानपुरका पूर्व अध्यक्ष समेत रहेका प्रजालाई विशेष...

बकैयाबाट गौ हत्या गर्ने ४ पक्राउ

Cow-1514812731.jpg

१७ पुस, हेटौँडा । गौ हत्या गरी मासु खाने ४ जनालाई आज प्र्रहरीले बकैया गाउँपालिका वडा नम्बर ७ कान्द्र्राङबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ४३ बर्षिय राजकुमार सिन्तान, ४८ बर्षिय शंकर भोम्जन, ४६ बर्षिय प्रेमबहादुर लोप्चन र ४८ बर्षिइ जयबहादुर नेगी रहेका छन् ।  सूचनाको आधारमा प्रहरी सहायक निरीक्षक जयप्रकाश पान्डेको नेतृत्वमा प्रहरीको...

रोटर्याक्टले टोपि दिवस मनायो

Topi-Diwas-1514812553.jpg

१७ पुस, हेटौँडा । रोटर्याक्ट क्लब अफ मकवानपुरले नेपाली टोपी दिवस मनाएको छ । सोमबार एक कार्यक्रमको बीच टोपी दिवस मनाईएको हो । देशभर रहेका रोटर्याक्ट क्लबहरुको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।   रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष विजय पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा जागरण अभियान मकवानपुरका अध्यक्ष कृष्णराज कोईरालाको...

नारायणी संघमा पराजुलीको प्यानल घोषणा

Gokarna-1514812068.jpg

१७ पुस, हेटौँडा । नारायणी यातायात व्यवसायी संघको नयाँ नेतृत्वका लागि गोकर्ण पराजुलीले प्यानलसहित आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । संघको पूर्व अध्यक्ष समेत रहेका पराजुलीले सोमबार पत्रकार सम्मेलन गरी प्यानल घोषणा गरेका हुन् ।  पराजुलीले घोषणा गरेको प्यानलमा बरिष्ठ उपाध्यक्ष सुवास पौडेल, उपाध्यक्ष दिपक शिवकोटी, महासचिव ध्रुवप्रसाद...

२०१७ मा चर्चित बलिउडका अभिनेत्रीहरु

actress-1514806503.jpg

कंगना रनोट अभिनेत्री कंगना रनोट यस वर्ष पनि विवाद र चर्चाको केन्द्रमा रहिन्। कंगना र उनका कथित ‘ब्वाई फ्रेन्ड’ ऋतिक रोशनबीचको विवादले बलिउड तताइरह्यो। एउटा न्युज च्यानललाई अन्तर्वार्ता दिँदा उनले ऋतिक र आदित्य पञ्चोलीसँग आफ्नो सम्बन्धबारे खुलेर बोलेकी थिइन्। यसपछि विवाद बढेर एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउने क्रम सुरु भयो।...

नेताले राजनीति बुझेनन् कि जनताले नेता चिनेनन् ?

Pradhumna-1514806038.jpg

लगभग २६ बर्ष अघिको कुरा हुनुपर्छ बालुवाटार तिर म सडकको पेटीमा हिंड्दै गर्दा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई चढ्नु भएको गाडी झण्डा फहराउँदै बाटोमा हुइँकियो । नेपाली राजनैतिक इतिहासमा संभवत एउटा छाता, सुराही र बाकस बोकेर र उही रुपमा सम्मानपूर्वक बालुवाटार छोड्ने निस्कलंक, इमान्दार र पैसाले किन्नै नसक्ने नैतिकता बोकेका...

उद्योग बाणिज्य संघको मतदान अन्त्यतिर

Mcci-1514805125.jpg

१७ पुस, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघको नयाँ कार्यकालका लागि भएको निर्वाचन अन्तिम चरणमा पुगेको छ । अपरान्ह ४ बजेसम्मका लागि तय भएको निर्वाचन कार्यक्रम अन्तिम चरणमा पुगेको हो । अहिले मतगणनास्थलभित्र प्रवेश गरेका व्यवसायी सदस्यहरुले मतदान गरिरहेको मकवानपुर उद्योग बाणिज्य संघका कार्यक्रम अधिकृत देवराज पन्तले बताए । उनका अनुसार...

यस्तो छ फेसबुकमा टोपी दिवस

0-1514800748.jpg

१७ पुस, हेटौँडा ।  ईस्वी सम्वतको नयाँ वर्षका दिन आज पाँचौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाईंदै छ । नेपाली टोपीको संरक्षण र पहिचानलाई अभिवृद्धि गर्ने उद्देश्यले टोपी दिवस मनाउन थालिएको हो ।  नेपाली टोपीको महत्व दर्शाउन र अन्तर्राष्ट्रिय रुपमा नेपाली टोपीको प्रबद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो । विगत केही...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार