Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा ६५ प्रतिशत मत खस्यो

Indra-Baniya-Election-1512658482.JPG

२१ मंसिर, हेटौँडा । विहिबार सम्पन्न प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनमा मकवानपुरमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुगमान गरिएको छ । मतदान भएका ६ सय २४ मतदान केन्द्रहरुबाट प्राप्त प्रारम्भिक तथ्यांक अनुसार ६५ प्रतिशत मत खसेको अनुमान गरिएको हो । मूख्य निर्वाचन अधिकृतको कार्यालयले भने अहिलेसम्म आधिकारिक तथ्यांक बाहिर ल्याएको छैन । साँझ...

दोश्रो चरणको निर्वाचन सम्पन्न, ६७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

election-commission-nepal-1512651980.jpg

२१ मंसिर, हेटौँडा । निर्वाचन आयोगले दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले ४५ जिल्लामा भएको दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन उत्साहका साथ शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए ।  निर्वाचन सम्पन्न भएलगत्तै आयोगले...

प्रधानमन्त्री देउवाले दिए सबैलाई धन्यवाद

Deuba-1512649335.jpg

२१ मंसिर, हेटौँडा । प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा चुनाव सकिएको भन्दै सबैलाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान सकिए लगत्तै विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाले लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग...

कांग्रेस केन्द्रिय सदस्य डिनाले गरीन मतदान

24989253_1021055263275715-1512645964.jpg

२१ मंसिर, हेटौँडा । पूर्व जलस्रोत राज्य मन्त्री एवम् नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर २  की उमेदवार महालक्ष्मी उपाध्याय डिनाले हेटौँडा २ को  मतदान केन्द्र बाट मतदान गरेकी छिन ।  उनले हेटौंडा २मा रहेको सिद्धार्थ मा वि  मतदान केन्द्रबाट दिउँसो १ बजे  मतदान  गरेकी  हुन् । मतदानपछि...

अर्घाखाँचीको मथुरा मतदान केन्द्रको मतदान रद्द

arghakhachi-1512645001.jpg

२१ मंसिर, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ वाङ्लामा रहेको मथुरा मतदान केन्द्रको मतदान रद्द भएको छ । मतदान अधिकृतले थुप्रै मतपत्र हस्ताक्षर नगरेर दिएको थाहा भएपछि दलका प्रतिनिधिहरुले मतपेटीका जलाईदिएपछी  मतदान रद्द गरिएको हो । २५ सय मतदाता रहेको केन्द्रमा ८ सय बढी मत खसिसकेको अवस्थामा मतदान अधिकृत सुरेन्द्रराज...

यसरी गरे पूर्व गृहराज्यमन्त्री बानियाँले मतदान

20171207_150721-1512643864.jpg

२१ मंसिर, हेटौंडा । पूर्व गृहराज्य मन्त्री एवम् नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले दोभानचौरमा मतदान गरेका छन् ।  उनले हेटौंडा-१८ दोभानचौरस्थित कमला अाधारभुत विद्यालयबाट मतदान गरेका हुन् । प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश २ का उम्मेदवार बानियाँले दिउँसो ३ बजे मतदान गरेका छन् । मतदानपछि प्रतिक्रिया...

चुनाव विरोधी गतिविधि गरेको आरोपमा सिके राउत पक्राउ

CK-1512623736.jpg

२१ मंसिर, हेटौँडा । स्वतन्त्र मधेस अभियान सञ्चालन गरिरहेका सिके राउत पक्राउ परेका छन् । उनले आफनो गृह नगर महादेवमा चुनाव बहिस्कारको लागी उर्दी जारी गरेपछि स्थानियले मतदानमा सहभागिता जनाएका छैनन् । सप्तरीको महादेवा गाउँपालिकाको वडा नम्बर २ को मतदान केन्द्रमा स्थानियले मतदानमा सहभागिता नजनाएका हुन् । सिके राउतको समूहले चुनाव बहिस्कार...

‘निर्वाचनसंगै लोकतन्त्र साकार हुनेछ’–कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल

Ramchandra-Paudel-1512623102.jpg

२१ मंसिर, हेटौँडा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्ष देखिको नेपाली जनताको लोकतन्त्रलाई संस्थागत गर्ने चाहना पुरा गर्ने बताएका छन् । उनँले व्यास नगरपालिकाको सत्यवती माविको ख मतदान केन्द्रबाट मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै निर्वाचनपछि मुलुक समृद्धि र अग्रगतिको बाटोमा जाने बताए । उनले स्थानीय निर्वाचन...

४५ सै जिल्लामा दोश्रो चरणको मतदान उत्साहाजनक रुपमा चल्दै

matadans-1512619473.JPG

२१ मंसिर, हेटौँडा । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत दोश्रो चरणको मतदान प्रकृया ४५ जिल्लामा चलिरहेको छ । दोस्रो चरणमा आज विहान ७ बजेदेखि १ सय २८ निर्वाचन क्षेत्रमा मतदान चलिरहेको हो । मतदान केन्द्रमा मतदानको प्रकृया सुरु भएको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिनुभयो । उहाँले सबै मतदातालाई सहभागी हुन आग्रह...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार