Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

उत्तरी क्षेत्रलाई उत्कृष्ट गन्तव्य बनाउँछौं : उपाध्याय

Dina-1511685957.jpg

१० मंसिर, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा कम्युनिष्टहरुले २०४८ सालदेखि जितेपछि विकास गर्न नसकेको बताएकी छिन् ।  लोकतान्त्रिक गठबन्धनको मकवानपुरको इन्द्रसरोवरमा आयोजित अगुवा कार्यकर्ता भेलामा काँग्रेस नेतृ उपाध्यायले...

कारवाहीमा परेका कांग्रेस नेता दाहाल एमालेमा

Bishnu-1511682068.JPG

१० मंसिर, हेटौँडा । नेपाली कांग्रेसबाट कारवाही गरिएका पूर्व सचिव विष्णु दाहाल नेकपा एमालेमा प्रवेश गरेका छन् । स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गरेको भन्दै कारवाही गरिएका दाहाल आइतबार एमाले प्रवेश गरेका छन् । उनीसंगै कारवाही गरिएकी शिक्षक संघकी गिता सञ्जेलसहित शिक्षक संघका पितालम्बर बास्तोला एमाले प्रवेश...

पहिलो चरणको मतदान    

24093531_1579863575434292-1511671779.jpg

१० मंसिर, हेटौँडा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत ३२ जिल्लामा पहिलो चरणको मतदान सुरु भएको निर्वाचन आयोगले बताएको छ । केही हिमाली जिल्लामा चिसो भएकाले मतदातामा केही कमि भएको यद्यपी छिट पुटका घटना बाहेक ३२ जिल्लामा बिहान देखी निर्वाध रुपमा मतदान भईरहेको आयोगले जनाएको छ ।   पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभाका १११...

बाम युवाहरुको भेला

SANTOSH-CHAULAGAI-1511622558.jpg

९ मंसिर, हेटौंडा । हेटौंडा १४ को वामगठबन्धनको संयुक्त युवा भेला सम्पन्न भएको छ ।  भेलालाई सम्बोधन गर्दै युवा संघका जिल्ला अध्यक्ष सन्तोष चौलागाईले बामगठबन्धनलाई लोकतन्त्रको बारेमा काँग्रेस–राप्रपाले सिकाउने नैतिकता नभएको बताएका छन् । उनले लोकतन्त्रको गुरु बामगठबन्धन भएको बताए । काँग्रेस राप्रपालाई यस अघि नै बाम गठबन्धनले पराजित...

एकै दिन ३ विस्फोट कसले गरायो ?

Sano-Pokhara-Blast-1511621389.jpg

९ मंसिर, हेटौँडा । मकवानपुरका विभिन्न ३ स्थानमा शनिबार विष्फोट गराईएको छ । मनहरी, लेवट र सानोपोखरामा एकै दिन फरक समयमा विष्फोट गराईएको हो । अपरान्ह ४ बजे मनहरी बजारमा रहेको प्रतिक्षालयमा बम विष्फोट भएको छ । प्रतिक्षालयमा गराईएको सुतली बम विष्फोटबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनहरीमा विष्फोट भएको २...

सानोपोखरामा बम विष्फोट

Sano-Pokhara-Blast-1511619034.jpg

९ मंसिर, हेटौँडा । हेटौँडा-५ सानोपोखरामा बम विष्फोट भएको छ । सानेपोखराको कल्भट नजिक बम विष्फोट भएको छ ।  अहिले घटना स्थलमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

ईन्द्र  बानियाको सम्पर्क कार्यालय लेवटमा बम विष्फोट

Breaking-News-logo-1511615906.jpg

९ मंसिर, हेटौँडा । हेटौँडा-३ लेवटमा बम विष्फोट भएको छ । मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेश सभाका उम्मेदवार तथा पूर्वगृह राज्यमन्त्री  ईन्द्रबहादुर बानियाको सम्पर्क कार्यालय लेवटमा अज्ञात समूले बम बिष्फोट गराएको हो । विस्फोटबाट हुनै क्षति नभएको प्रहरीको भनाई छ । बानियाँ आफ्नो चुनावी अभियानका क्रममा अन्यत्रै रहेको जनाईएको छ । अहिले...

मनहरीमा बम बिष्फोट

Breaking-News-logo2-1511609503.jpg

९ मंसिर, हेटौँडा ।  मकवानपुरको  पश्चिमी क्षेत्र  मनहरीमा बम बिष्फोट भएको छ । आज साझ करिब ४बजे तिर मनहरी बजारमा रहेको यात्रु प्रतिक्षालयमा  सुतलि बम बिष्फोट भएको जानकारी प्राप्त  भएको छ । यद्यपी जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने बिष्फोटको  पुष्टी गरिसकेको छैन ।  बिष्फोट बाट मानविय क्षेती नभएको तर यात्रु प...

लोकतान्त्रिक गठबन्धनको साततलेमा कोणसभा

sattale-kodsava-1511608506.jpg

९ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर १ले चुनावि अभियान अन्र्तगत बागमती गाँउपालिकाको फापरबारी साततलेमा कोणसभा सम्पन्न गरेको छ । संयुक्त प्रचार प्रसार संयोजक सुर्य बहादुर थोकरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको प्रमुख आतिथ्यता रहेको कोणसभामा बोल्दै थापाले लोकतान्त्रिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

थप समाचार