Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बस्तीपुर जेसीज हाँडीखोलाले जेसीज सप्ताह गर्ने

23847000_1463816007037038-1511191641.jpg

४ मंसिर, हेटौँडा । बस्तीपुर जेसीज हाँडीखोलाको बर्ष  २०१७ को जेसीज सप्ताह कार्यक्रम यही मंसिर ६ गतेबाट सरु हुने भएको छ ।  सोमबार हेटौंडामा पत्रकार भेटघाटको  आयोजना गर्दै  जेसीज सप्ताहको  कार्यक्रमको  बारेमा  जानकारी गराईएको हो ।  आयोजकले यही मंसिर ६ गते बिहान बाट हेटौंडा–१९ बस्तीपुरमा रहेको सर्वेश्वर मन्दिर तथा...

राज्यमन्त्रीलाई गुहार्दै मकवानपुरे सिंहदरबारमा

Singha-Barbar-1511189695.jpg

४ मंसिर, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माणाधिन मकवानपुरको दोस्रो औद्योगिक क्षेत्रका कारण शुरु भएको समस्याको बारेमा आईतबार सरकारलाई ज्ञापनपत्र बुझाइएको छ । हेटौँडा उपमहानगरपालिका वडा १४ कालोपानी र मयुरधापको बिचमा  बन्दै गरेको नयाँ औद्योगिक क्षेत्रका कारण ०११ सालदेखि चल्दै आएको बाटो नै बन्द हुन लागेको...

लालकिल्लाबारे विरोधको यस्तो छ कुरा

Birodh-Khatiwada-1511188743.jpg

४ मंसिर, हेटौँडा । वामगठबन्धनको हेटौंडा–१ नकौलीमा सोमबार चुनावी सभा सम्पन्न भएको छ ।  सभामा बोल्दै वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार बिरोध खतिवडाले अब केन्द्र र प्रदेश सरकार दुबैमा वामगठबन्धनले नेतृत्व लिने दावि गरेका छन् । कम्युनिष्टहरुको लालकिल्ला मकवानपुरको इतिहास कायम राखी समृद्ध नेपाल...

बामगठबन्धनको राईगाउँमा सभा

Krishna-Dahal-1511187032.jpg

४ मंसिर, हेटौंडा । वामगठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहालले कांग्रेस सत्ताबाट हटनु पर्ने त्रासमा रहेको बताएका छन् ।  वाग्मतीको राईगाउँमा सोमबार भएको चुनाबी जनसभामा बोल्दै दाहालले आफ्नो स्वार्थ लुकाउन कम्युनिष्टले जित्दा अधिनायकवाद आउने भन्दै जनतालाई भ्रम छरेको बताए । प्रतिनिधि...

सापकोटालाई जिताउन आमभञ्याङमा भेला 

yeti-raj-1511182105.jpg

४ मंसिर, हेटौँडा । आसन्न मंसिर २१ गते हुने प्रदेशसभा चुनावको लागि  नेपाली काँग्रेसको तर्फबाट  मकवानपुर क्षेत्र नम्वर २ क का प्रदेश सदस्य उम्मेदवार आमभञ्याङ निवासी यतिराज सापकोटालाई जिताउनको निम्ति सोमबार आमभञ्याङमा  क्रियाशील कार्यकर्ता भेला सम्पन्न भएको छ । साविक आमभञ्याङमा गाविसस्तरीय भएको भेलाले आगामी मंसिर ९ गते हुने...

कम्युनिष्टको लालकिल्ला भत्किदैछः डीना

kailash-foto-1511181812.jpg

४ मसरि, हेटौँडा । काँग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधीसभा सदस्यका लागि मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा  कम्युनिष्टको लालकिल्ला भत्किने दावी गरेकी छिन् ।  सोमबार मकवानपुरको मनहरी गाउँपालिका महिला संघको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलामा उनले काँग्रेसको विकास र बोलेको कुरा पूरा...

बामपन्थीले लोकतन्त्रको सम्मान गर्न सकेननः थापा

kamal-thapa-htd13-1511182282.jpg

४ मंसिर,हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर को प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा बामपन्थीले लोकतन्त्रको सम्मान गर्न कहिलै नसक्ने भन्दै जन्ता र विपि कोईरालाको सपना साकार पार्न र  लोकतन्त्रको रक्षाको लागी लोकतन्त्रवादीहरु एक भएको बताएका छन । संयुक्त लोकतान्त्रिक...

मकवानपुर-१ मा नयाँ शक्तिले राप्रपालाई सघाउने

BRB_KT-1511187230.jpg

४ मंसिर, हेटौंडा । अासन्न प्रतिनिधि एवम् प्रदेश सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ मा नयाँले राप्रपालाई सघाउने भएको छ । नयाँ शक्ति नेपाल केन्द्रीय तहबाट यस्तो निर्णय भएको हो ।   गोरखामा नयाँ शक्ति पार्टी संयोजक बाबुराम भट्टराईलाई राप्रपाले सघाउने र मकवानपुरमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट राप्रपाका अध्यक्ष कमल थापालाई नयाँ...

लोकतान्त्रिक गठबन्धन जित नजिक : बानियाँ 

Indra-Bahadur-Baniya-Phot-1511106060.jpg

३ मंसिर, हेटौँडा । आसन्न निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ को २ नम्बर प्रदेशसभा उम्मेदवार इन्द्रबहादुर बानियाँले जिल्लामा लोकतान्त्रिक गठबन्धन जितको नजिक रहेको दावी गरेका छन् ।  राक्सिराङ–४ मा आईतबार भएको कोणसभा तथा प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटनमा उनले पछिल्लो समय काँग्रेस प्रवेश गर्ने क्रम बढेको र जनताले समेत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार