७ भदौं, हेटौँडा । नेपाली चलचित्र ‘ए मेरो हजुर–२’ को टोली बुधबार हेटौँडा आईपुगेको छ । चलचित्रको प्रवद्धनका लागि टोली हेटौँडा आईपुगेको हो । हेटौँडामा भएको पत्रकार सम्मेलनमा निर्देशक झरना थापाले चलचित्र प्रेम कथामा आधिरिक भएको बताएकी थिईन् । चलचित्र छायांकनका हिसावले पर्यटकिय क्षेत्र मनाङको तिलिचो ताल क्षेत्रमा भएको जनाउँदै माया...
७ भदौ, हेटौंडा । पूर्वी मकवानपुरको बागमती-८ मा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । राइगाउँबाट हेटौंडा तर्फ जाँदै गरेको ना२ख ७७७१ नम्बरको बस बागमती-८ न्युरेनीमा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । दुर्घटनामा घाइतेहरूको स्थानिय हेल्थपोस्टमा उपचार भईरहेको छ । तस्बिर : दिपक सापकोटा...
७ भदौं, हेटौँडा । हिन्दु नेपाली महिलाहरुको महान् पर्व तीजको अबसरमा मनहरी एफएम १०४.३ मेगाहर्जले तीज गीत प्रतियोगिता गर्ने भएको छ । नेतृत्व तहमा महिला सहभागिताका सबालमा एफएमले तीजगीत प्रतियोगिता गर्न लागेको जनाएको हो । परिक्षण प्रसारणका क्रममा रहेको एफएमले तीजगीत प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने एफएमका व्यवस्थापक शिवकुमार...
७ भदौं, पालुङ । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले थाहा कला केन्द्रले कला संस्कृतिको संरक्षणमा खेलेको भुमिका प्रशंसनीय भएको बताएका छन् । मंगलबार थाहा कला केन्द्रको पहिचान गीतको भिडियो विमोचन कार्यक्रममा बोल्दै उनले पालुङ क्षेत्रमै थाहा कला केन्द्रले गरेको काम अव्वल रहेको बताउँदै उनले यस क्षेत्रमा रहेका कला संस्कृतिको संरक्षणमा...
७ भदौं, हेटौँडा । प्रथम नगरसभामा विवाद भएपछि हेटौँडा उपमहानगरपालिकाका पदाधिकारीको तलवसम्बन्धी प्रस्ताव फिर्ता भएको छ । मंगलबार सभाको छलफलमा सहभागी सदस्यहरुले यसको विरोध गरेपछि तलवसम्बन्धी प्रस्ताव फिर्ता भएको हो । सभामा उपप्रमुख मिना लामाले विनियोजन विधेयक प्रस्तुत गर्दै नगर प्रमुखको तलव मासिक ४५ हजार, उपप्रमुखको ४० हजार, वडा...
६ भदौं, हेटौँडा । हेटौंडाको लोकतान्त्रिक मैदान (हुप्रा)मा जारी सहकारी कप सभेन ए साइड फुटबल प्रतियोगिताको उपाधीका लागि विहीबार एफसी मल्टिभिजन र डिलर एशोसियसन भिड्ने भएका छन् । मंगलबार भएको खेलमा एफसी मल्टिभिजन र डिलर एशोसियसन विजयी भए पछि यी दुई टिमबीच उपाधि भिडन्त पक्का भएको हो । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा एफसी मल्टिभिजनले...
६ भदौं, हेटौँडा । राप्रपा मकवानपुरमा पनि राप्रपा बिभाजन भएको छ । राप्रपा मकवानपुरका पुर्व सचिव ज्ञानेन्द्रराज ढुंगेलको नेतृत्वमा पार्टी बिभाजन भएको हो । ढुंगेलले प्रेस बिज्ञप्ती जारी गर्दै पार्टी बिभाजन भएको घोषणा गरेका हुन् । जारी विज्ञप्तिमा मकवानपुरका राष्ट्रवादी सर्वोच्च अदालतले गरेको निर्णयबाट हर्षित भएको भन्दै राष्ट्रवादी...
६ भदौं, हेटौँडा । हेटौँडाको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगका हाकिमले आफु डन भएको भन्दै स्थानीयलाई धम्क्याएकोमा विरोध भएको छ । उद्योगका एचआर म्यानेजर सञ्जय सुवेदीले गएराति मादक पदार्थ सेवन गरी धम्क्याएको भन्दै स्थानीयले विरोध गरेका हुन् । सुवेदीले आफु डन भएको भन्दै आफुहरुलाई गोली हान्ने धम्की दिएको स्थानीय विक्रम महतले बताए ।...
६ भदौं, हेटौँडा । शेरबहादुर देउवाको मन्त्रीमण्डलमा पर्ने चर्चामा रहेकी नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्याय राज्यमन्त्रीमा पनि परिनन् । कांग्रेसकी केन्द्रीय सदस्य र यसअघि पनि राज्यमन्त्री भईसकेकी उपाध्याय देउवा प्यानलकै हुन् । देउवा प्रधानमन्त्री भएसंगै मन्त्री बन्ने चर्चामा रहेपनि विस्तारमा पर्न सकेकी थिईनन् ।...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...






















-1786686763.jpg)



