Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कक्षा १२ को प्राविधिक र संस्कृतिक बिषय तर्फको नतिजा सार्वजनिक

IMG_0090-1503384285.PNG

६ भदौ,हेटौडा। राष्ट्रिय परिक्षा बोर्ड सानोठिमी भक्तपुरले २०७४ बैशाखमा लिएको कक्षा १२ को प्राविधिक र संस्कृतिक बिषय तर्फको नतिजा सार्वजनिक गरेको छ। भदौ ५ गते परिक्षा बोर्डको बैठक  अनुसार नतिजा सार्वजनिक गरेको बोर्डले जनाएको छ ।बोर्डले केही दिन अघी विज्ञान बिषय तर्फको नतिजा सार्वजनिक गरिसकेको छ।...

स्काउटको पहलमा स्वास्थ्य शिविर

Health1-1503381241.jpg

६ भदौ, हेटौंडा । बाढी  र डुवानका कारण प्रभावित हुन पुगेको  मनहरी प्रतापपुर  रमौलीमा स्वास्थ्य शिविर भएको छ । स्थानीय वासिन्दाहरको लागि नेपाल स्काउट, मकवानपुर र युथ फर ह्यूमन राईट नेपाल चयाप्टर काठमाडौंको आयोजना र लक्जमवर्ग लोक कल्याणकारी संस्थाको आर्थिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर भएको हो । रोट्रयाक्ट क्लव अफ किष्ट...

ईन्दिराले नचाईन् दिदीबहिनीलाई

Indira-1503380573.jpg

५ भदौं, फापरवारी । नेपाल महिला संघले बाग्मति–६ फापरवारीमा तिज विशेष कार्यक्रम गरेको छ ।  कार्यक्रम नेपाली कांग्रेस जिल्ला सचिव आनन्द कठायतको प्रमुख आतिथ्यता एवं महिला संघ ६ नम्बर वडा अध्यक्ष प्रिति ग्यालन मगरको अध्यक्षतमा कार्यक्रम भएको थियो ।  कार्यक्रममा जिल्ला सदस्य चोकबहादुर ठाडा, ईन्दिरा न्यौपाने लगायको सहभागिता रहेको थियो...

कमल थापालाई झड्का, के गर्लान् उनले ?

KT-Pashupati-1503371640.jpg

६ भदौं, काठमाण्डौं । सनाखतका लागि केन्द्रीय सदस्यलाई रोक्ने उद्देश्यले ३ दिन हेटौँडामा केन्द्रीय सदस्य राखेर बैठक गरेका राप्रपा अध्यक्ष कमल थापालाई झड्का लागेको छ । भदौं ४ गते निर्वाचन आयोगले राप्रपा प्रजातान्त्रिक गठनका लागि सनाखत गर्ने समय घर्काउँदै केन्द्रीय कार्यसमिति बैठक राखेका थापा सनाखतका लागि थापा नगएपछि केही उत्साहित थिए ।...

फेरि गयो भुकम्प

Quake-1503370272.jpg

६ भदौं, हेटौँडा । दोलखामा भुकम्प गएको १२ घण्टामै नेपालमा फेरि अर्को पटक भुकम्प गएको छ । मंगलबार विहान बझाङमा भूकम्प गएको हो  ।  मंगलबार विहान ६ बजेर ३५ मिनेटमा बझाङको कोइरालाकोट केन्द्र विन्दु बनाएर भुकम्प गएको जर्नाइएको छ । ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भुकम्पको केन्द्रविन्दु...

पत्रकार महासंघमा आचार्य निर्वाचित

Govinda-Acharya-1503369584.jpg

६ भदौं, हेटौँडा । काठमाण्डौंमा भएको नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य प्यानलसहित विजयी भएका छन् ।  पदाधिकारीमा उनी प्यानलसहित विजयी भएपनि प्रदेशमा भने मिश्रित परिणाम आएको हो ।  प्रेस युनियन र प्रेस सेन्टरसहित पत्रकारका साना संगठनका उम्मेदवार आचार्यले प्रेस चौतारीसहितका पत्रकार संगठनका उम्मेदवार...

संविधान संशोधन विधेयक अस्विकृत

CA-1503327028.jpg

५ भदौ, काठमाडौं । व्यवस्थापिका संसद्को बैठकले नेपालको संविधान दोस्रो संशोधन विधेयक अस्विकृत गरेको छ ।  सोमबार बसेको संसद बैठकमा विधेयकको पक्षमा दुई तिहाई मत नपुगेपछि सभामुख ओनसरी घर्तीले विधेयक अस्वीकृत भएको घोषण गरेकी हुन् । तराई मधेस केन्द्रीत दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले २३ चैतमा संशोधन विधेयक दर्ता गरेको थियो ।...

हेटौंडा अस्पतालको मेसुमा खड्का

Thumbnails1_Hetauda-Hospi-1503324659.jpg

५ भदौँ,हेटौँडा । हेटौंडा अस्पतालकोे मेडिकल सुपरिटेन्डेन्टमा (मेसु) मा वालरोग बिशेषज्ञ डाक्टर हरिबहादुर खड्का नियुक्त भएका छन् ।  केही दिन अघी मेसु डाक्टर सर्बेश शर्माको  सरुवा भएपछि खाली रहेको मेसु पदमा   डाक्टर खड्का नियुक्त भएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष रमेश गिरीले बताए ।   ...

प्रहरीद्धारा २५ कठ्ठा भाङ फँडानी

images-1503323539.jpg

 ५ भदौँ,हेटौँडा । ईलाका प्रहरी कार्यालय पालुङबाट खटि गएको प्रहरीको टोलीलेले आईतबार र सोमबार  २ दिन गरी थाहा नगरपालिकाको ३ वटा वडाहरुमा २५ कठ्ठामा उम्रिएको भाङ फाँडानी गरेको छ ।  थाहा नगरपालिका वडा नम्बर १ ताहाखिल, वडा नम्बर २ अंगारे र वडा नम्बर ३ शिखरकोट र ओखर बजार क्षेत्रको  सार्वजनिक जग्गामा आफै उम्रिएको भाङ फँडानी गरेर नष्ट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार