Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सियानलाई बानियाँको ५० हजार सहयोग

Baniya-Help-1503234093.jpg

४ भदौं, हेटौँडा । हेटौंडाको लामसूरेमा रहेको सिआन पूर्नस्थापना केन्द्रलाई सांसद एवं नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले आर्थिक सहयोग गरेका छन् । बानियाँले संस्थालाई ५० हजार रुपैँया सहयोग गरेका हुन् । लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि कार्यरत सियान पूर्नस्थापना केन्द्रका परामर्शदाता तथा अभियन्ता राजु...

पत्रकार महासंघको २५ औं महाधिवेशन शुरु

fnj_election_13_HPGdty4vy-1503233412.JPG

४ भदौँ ,काठमाडौँ ।  नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आइतबार बाट काठमाडौँमा सुरु भएको छ । ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले  एक समारोहका बिच उद्घाटन गरेका हुन । उद्घाटनमा...

पीडितलाई विदेशमा सहयोग जुटाउँदै मकवानपुरे

Donation-1503229618.jpg

४ भदौं, हेटौँडा । एक साताअघि भिषण वर्षासँगै आएको बाढीपहिरोबाट पीडित स्थानीयलाई सहयोग गर्न प्रवासमा रहेका मकवानपुरे युवाहरु सक्रिय भएका छन् । मकवानपुरको हाँडीखोला र मनहरीका बाढीपहिरो पीडितलाई सहयोग गर्नको लागि जापान र कोरियामा रहेका युवाहरुले आर्थिक संकलन गरिरहेका हुन् । हाँडीखोला घर भई जापान र कोरियामा रहेका युवाको विशेष पहलमा...

राप्रपाले संशोधनको विपक्षमा मतदान गर्ने

1-A-1503227721.jpg

४ भदौं, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । हेटौँडामा आइतबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।  ३ दिनसम्म चलेको बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले संविधान संशोधनको...

सत्य र असत्य छुट्याउनु जरुरी

Alok-Dulal-1503203667.jpg

वास्तबमा सत्य के हो विश्व  समाज मानव उत्पत्तिदेखि आधुनिक आजको  दिन सम्म  कति सत्यतथ्य  खोजद्वारा प्रकृतिको सृष्टिकाल देखिको रहस्य भ्रम कति सत्यतामा आधारित छन् । जित्नेको हातमा ईतिहासका पन्नाहरु स्वतन्त्र वास्तविक भन्दा तोडमोड घुमाइएका र भ्रमलाई सत्य बनाइएका त छैनन् भन्ने कुरा आज पनि चर्चामा छ । आजको विश्व समाज राजनीतिक तनाव,...

जनकल्याणद्वारा बाढी प्रभावित सदस्यलाई सहयोग

Janakalyan-1503199218.jpg

४ भदौं, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले बाढी प्रभावित आफ्नो सदस्यलाई सहयोग गरेको छ । संस्थाले हेटौँडा–५ बानियाँटोलकी बेन्जु लामिछानेलाई खाद्यान्न र स्टेशनरी सहयोग गरेको हो ।  केही अघिको अविरल बर्षाका कारण आएको बाढिले क्षति पु¥याएको थियो । संस्थाका अध्यक्ष हिमाल पौडेल, उपाध्यक्ष नारायण प्रसाद...

महिला जागरणको सभा सम्पन्न

Mahila-1503198736.jpg

४ भदौं, हेटौँडा । मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको महिला जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभामा संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले संस्थागत प्रतिवेदन, सचिव गौरी सुवेदीले प्रगति प्रतिवेदन र कोषाभ्यक्ष शर्मिलाकुमारी घिमिरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । भेलामा...

रेल दुर्घटनामा २१ को मृत्यु

Train-Derail-1503198318.jpg

४ भदौं, हेटौँडा । भारत उत्तर प्रदेशको मुजफ्फरनगरमा रेल दुर्घटना हुँदा २१ जनाको ज्यान गएको छ । मुजफरनगरको खतौल नजिकै भएको दुर्घटनामा एक सय जना भन्दा बढि घाइते भएका छन् ।पुरीबाट हरिद्वारका लागि छुटेको कलिङ उत्कल एक्सप्रेसको रेल शनिबार साँझ दुर्घटना भएको थियो । रेलका १३ वटा डिब्बा लिकबाट बाहिर गएकाले दुर्घटना भएको मुजफरनगर प्रहरीले जनाएको...

प्रणामी युवा परिषदद्वारा सम्मान

Pranaami-1503197800.jpg

४ भदौं, हेटौँडा । श्रीकृष्ण प्रणामी युवा परिषद मकवानपुरले हाजिरीजवाफ प्रतियोगिता, नागरिक अभिनन्दन र उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कृष्ण प्रणामी मन्दिर हेटौँडा–४ मा शनिबार भएको जिल्लास्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगितामा रेडरोज इङ्लीस स्कूल पहिलो, जिएस निकेतन दोस्रो र राजदेवी मावि तेस्रो भएका छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार