Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दोलखा केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्यूडको पराकम्प 

generic-earthquake-b-0526-1503322096.jpg

५ भदौँ,हेटौँडा । सोमबार साँझ ५ बजेर ४८ मिनेटमा दोलखाको जुगु केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दोलखा काठमाडौं, ललितपुर,भक्तपुर, मकवानपुर ,सिन्धुली लगायत आसपासका जिल्लाहरु  समेत भूकम्पको धक्का महशुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले सो पराकम्प गोरखा भूकम्पको...

महासंघको  मतदान सकियो  

FNJ-nepal-voting-2-1503321348.jpg

  ५ भदौँ,काठमाडौँ ।  नेपाल पत्रकार महासंघको आगामी तीन वर्षे कार्यकालका लागि ४५ सदस्यीय नयाँ नेतृत्व चयनको लागि भएको मतदान सम्पन्न भएको छ । सोमबार बिहान ९ बजेबाट मतदान सुरु भएको  मतदानमा कुल १४ सय ४९ मत खसेको छ ।  कुल १५ सय ०९ मतदाता रहेकोमा १४ सय ४९ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । कुल खसेको १४ सय ४९ मत मध्य प्रदेश नम्बर १ बाट...

नेपालले माल्दिभ्सलाई ६–० गोलले हरायो

gn_278391474-1503320075.jpg

५ भदौँ,हेटौँडा । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको छ ।  नेपाललाई जित दिलाउन ब्रिजेश चौधरीले २, दर्शन गुरूङ, रोशन दोङ, रोशन रानामगर र आकाश बुढामगरले १–१ गोल गरे । नेपालले खेलको १४ औं, २२ औं, ३८ औं ४५औँ ,४७ औं र ७३ औँ  मिनेटमा गोल गर्दै ६–० को जित...

मगर प्रेस सेन्टरबाट निस्कासित (विज्ञप्तिसहित)

20914666_1015555945365751-1503295174.jpg

५ भदौँ, काठमाडौँ । नेपाल पत्रकार महासंघको आसन्न चुनावमा अध्यक्ष पदमा बागी उम्मेदवार  उजिर मगरलाई प्रेस सेन्टरले कारवाही गरेको छ । सेन्टरका महासचिव विष्णुप्रसाद सापकोटा ‘जुगल’ले जारी गरेको प्रेश विज्ञप्तिमा महासंघको २५ औँ महाधिवेशनमा संगठनले अध्यक्षमा गोविन्द आचार्यलाई उम्मेदवार बनाएकोमा मगरले सो निर्णय विपरित अध्यक्ष पदमा...

महत सल्लाहकार मनोनित

Mahat-1503282249.jpg

५ भदौं, हेटौंडा । नेपाली कांग्रेस ३ नम्बर क्षेत्रीय समितिले विभिन्न पदमा ४ जनालाई मनोनित गरेको छ ।  क्षेत्रीय समितिको बैठकले सहसचिवमा सुमित्रा न्यौपाने, सल्लाहकारमा अर्जुन थिङ, भीमसेन महत र क्षेत्रीय सदस्यमा काव्यमणी अधिकारीलाई मनोनित गरेको हो । मनोनित मध्ये महत र अधिकारी केही समयअघि कांग्रेसको सदस्यता लिएका थिए भने न्यौपाने र थिङ...

सोमबारदेखि सवारी साधनमा विद्युतीय नम्बर प्लेट (इम्बोस्ड)  

imbost-number-1503246286.jpg

४,भदौँ,हेटौँडा । यातायात व्यवस्था विभागले  सोमबारदेखि सवारी साधनमा विद्युतीय (इम्बोस्ड) नम्बर प्लेट राख्न शुरु गर्ने भएको छ  । सोमबार बिहान विभागमा  विशेष कार्यक्रमको आयोजना गर्दै  भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले सवारीमा इम्बोस्ड नम्बर  प्लेट राख्ने कामको शुभारम्भ गर्नेछन । इम्बोस्ड नम्बर प्लेट...

प्रधानमन्त्री  देउवाद्धारा मन्त्रिमण्डल विस्तार    

ABC-1503245083.jpg

४,भदौँ,हेटौँडा । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिमण्डल विस्तार गरेका छन्।  नेकपा माओवादी केन्द्रको तर्फबाट सिफारिस भएका आठ जना राज्यमन्त्री थपेर प्रधानमन्त्री  देउवाले मन्त्रिमण्डल विस्तार गरेका हुन् । यप गरिएका राज्यमन्त्रीहरुमा  मोहम्मद जाकिर हुसेन ,रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, शम्भुलाल श्रेष्ठ ,...

चित्रेपानी वनमा वृक्षरोपण

ChitraPani-1503234595.jpg

४,भदौ, चौघडा । हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको खाली वन क्षेत्रमा वृक्षरोपण गरिएको छ ।  चित्रेपानी सामुदायिक वन उपभोक्ता समूह र चित्रेपानी बाख्रापालन महिला समूहको संयुक्त पहलमा वृक्षरोपण गरिएको हो । सिमल, सिसौ, ईपिलईपिल, टाँकी, सतीसाल, खयर लगायत विभिन्न जातका करीव ५ हजार विरुवाको वृक्षरोपण गरिएको समूहका...

इन्टरनेट र चौकीटोल सेमिफाइनलमा

FB-1503234401.png

४ भदौं, हेटौँडा । हेटौंडाको लोकतान्त्रिक मैदानमा जारी सहकारी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा एफसी इन्टरनेट क्लब र चौकिटोल युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।  आइतबार भएको पहिलो क्वाटरफाइनल खेलमा हेटौँडा–७ को टिमलाई १–० गोल अन्तरले हराउँदै एफसी इन्टरनेट क्लब विजयी भएको हो । एक मात्र गोल गर्न सफल इन्टरनेटका रिजन लामा म्यान अफ द...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार