४ भदौं, हेटौँडा । लोककवि गणेशलाल श्रेष्ठको १ सय छैठौं स्मृतीमा कविता प्रतियोगिता हिजो हेटौंडामा गरिएको छ । नेपाल भाषाः खलः मकवानपुरले आयोजना गरेको प्रतियोगितामा ७ जना प्रतिष्पर्धी थिए । प्रतियोगितामा पवन शाक्य, जनार्दन नेपाल र अनिता न्यौपानेले क्रमशः प्रथम, दोश्रा र तेश्रा हुँदै १० हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र पाए । कार्यक्रम...
३ भादौं, हेटौँडा । जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आप्mनो अन्तिम मैत्रीपूर्ण खेलमा शनिवार भिसेल कोबको १८ बर्षमुनिको टोलीसँग ४–२ ले पराजित भएको छ । एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि जापानको भ्रमणमा रहेको नेपाली टोलीले भिसेल कोबसँग भएको पाँचौ तथा अन्तिम मैत्रीपूर्ण खेलमा हार व्यहोरेको हो । नेपाल खेलको...
३ भदौ, हेटौँडा । राप्रपा परित्याग गरी १२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राप्रपा नेपालका हेटौंडा उपमहानगरपालिका निवर्तमान नगरसचिव विजयकुमार तिमल्सिना र मंगल लामासहितको नेतृत्वमा १२ जना राप्रपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । हेटौँडा २ मा रहेको काग्रेस मकवानपुरको पार्टी कार्यालयमा एक कार्यक्रमको...
सुनिल शिवाकोटी ३ भदौ , हेटौडा । हेटौँडा पहिलो पटक संस्थागत विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर अन्डर १६ विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराईएको हो । हेटौँडा फुटसलको आयोजनामा तथा प्याब्सन मकवानपुरसँगको सहकार्यमा यही भदौ २३ र २४...
३ भदौं, हेटौँडा । तीनदिनदेखि हेटौँडामा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज सकिँदै छ । बैठकमा बाढी पहिरो र डुवान, वर्तमान राजनीतिक परिस्थिति, पार्टी विभाजनको प्रयास र क्षति न्यूनिकरण, संविधान संशोधन, २ नम्बर प्रदेशको निर्वाचन, संसद र प्रादेशिक निर्वाचन, पार्टीको भावी कार्यक्रम र समसामयीक विषयबस्तुमाथि छलफल...
२ भदौं, हेटौँडा । मकवानपुरका सक्रिय पत्रकार शिवकुमार काशी प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । मनहरी एफएमको स्टनेशन म्यानेजर, थाहा सन्देश दैनिकको सम्पादक र थाहादर्शन साप्ताहिकको प्रकाशक एवम् सम्पादक काशी केन्द्रीय सदस्य मनोनित भएका हुन् । हाल प्रदेश सदस्य रहेका काशी सहित १५ जनालाई केन्द्रीय सदस्यमा मनोनित...
२ भदौं, हेटौँडा । हेटौँडाको हुप्रचौरमा जारी सुन्दर सहकारी कप सेभेन ए साईड फुटवल प्रतियोगिताको शुक्रबारको खेलमा सानोपोखरा युवा क्लव र मल्टिभिजन क्लव विजयी भएका छन् । शुक्रबारको खेलमा सानोपोखराले प्रतिभा युवा क्लवलाई १–० गोल अन्तरले पराजित ग¥यो । सानोपोखराका लागि मिलन लामाले विजयी गोल गरे । त्यसैगरी अर्को खेलमा मल्टिभिजन क्लव विजयी...
२ भदौं, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफुले केन्द्रीय सदस्यहरुलाई अपहरण गरेको भन्नु हास्यास्पद भएको बताएका छन् । आफ्ना पक्षका केन्द्रीय सदस्यहरुलाई अपहरण शैलीमा लुकाएको पशुपति शम्शेर राणाद्वारा शुक्रबार सर्वोच्च अदालतमा दायर रिटमा उल्लेख भएको भन्दै थापाले यो कुरा हास्यास्पद भएको बताएका हुन्...
२ भदौं, हेटौँडा । साउन २९ गतेको अविरलको बर्षाका कारण गएको बाढी र पहिरोले क्षति पु¥याएको हेटौँडा–१५ चिप्लेटी बाँसघारीका स्थानीयले आफुहरुलाई राज्यले वेवास्ता गरेको गुनासो गरेका छन् । घर, पशुचौपाया, अन्नपात र खेत बगाएपनि अहिलेसम्म राज्यबाट सोधखोज नभएको उनीहरुले गुनासो गरेका हुन् । बर्षाका कारण स्थानीय बुद्धिमाया भोलनको घर र १४ वटा...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...





















-1786686763.jpg)



