Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

खोलाले बगाउँदा राक्सिराङमा एकको मृत्यु

G-P-1502813041.jpg

३१ साउन, हेटौँडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकामा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । राक्सिराङ–४ मानथापका ४२ बर्षिय कर्ण बहादुर ब्लोनलाई स्थानीय खोलाले बगाउँदा मृत्यु भएको हो ।  ब्लोनलाई मंगलबार खोला तर्ने क्रममा स्थानीय गरौदी खोलाले बगाएर मृत्यु भएको थियो । राक्सीराङको सदरमुकाम चैनपुर आउने क्रममा खोलाले बगाएका...

डा. केसीद्वारा अनसन स्थगित

Govinda-1502811917.jpg

३१ साउन, हेटौँडा । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न माग राख्दै २३ दिनदेखि आमरण अनसनमा रहेका प्राध्यापक डा. गोविन्द केसीले मंगलबार अबेर अनशन स्थगित गरेका छन् । डा.केसीले देशमा बाढीपहिरोबाट पीडित भएका जनताको सहयोगमा सबैको केन्द्रित हुन बाधा नपरोस भन्ने उद्देश्यले अनसन तोडेका हुन् ।  केसीले सरकारले आफ्ना सबै माग पूरा नगरे पनि...

मनहरीमा राहत वितरण  

20916984_1380937731991533-1502806275.jpg

३१ साउन, मनहरी । शुक्रबार  गएको बाढी र पहीरो कारण बिस्थापित भएका मकवानपुरको मनहरी गाउँपालिका वडानम्बर–२ चोहारपाखा र चिसापानीका ४० घरपरिवारलाई आज राहत सामाग्री वितरण गरिएको छ । मनहरी गाउँपालिका, जिल्ला प्रशसन कार्यालय मकवानपुर र नारायणी यातायात व्यवसायी संघको सहयोगमा खाद्यान्न, लत्ताकपडा, त्रिपाल, म्याट लगायतका समाग्री वितरण...

फापरवारीमा एमालेको प्रशिक्षण

UML-1502804710.jpg

३१ साउन, हेटौँडा । पुर्वी मकवानपुरको वागमती गाउँपालिका स्थित फापरबारीमा एमालेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  नेकपा एमालेका प्रदेश नंबर ३ सदस्य कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सदस्य रामचन्द्र राई, एमाले जिल्ला सचिवालय सदस्य अणराज जर्गा, मंगल रखाल, राजकुमार तिमल्सिना सहितका...

डा. केसीको समर्थनमा हेटौँडामा प्रर्दशन

Dr-KC-1502804547.jpg

३१ साउन, हेटौँडा । अनसनरत डा. गाविन्द केसीको समर्थनमा मंगलबार हेटौँडामा विरोध प्रर्दशन भएको छ । हेटौँडाको बुद्धचोकमा विभिन्न पेशामा आवद्ध व्यक्तिहरुले उनको समर्थनमा प्रर्दशन गरेका हुन् ।  बुद्धचोकमा आधा घण्टा प्लेकार्डसहित प्रर्दशन गरेको नेपाल स्वास्थ्यकर्मी समाज नीजि विभाग संयोजक उत्सव चौलागाईले बताए । बुद्धचोकदेखि सिमाचोकसम्म...

औषधी व्यवसायीद्वारा मानवसेवा आश्रममा सहयोग

Ausadhi-1502804376.jpg

३१ साउन, हेटौँडा । औषधी व्यवसायी संघ मकवानपुरले मानवसेवा आश्रमलाई औषधी सहयोग गरेको छ । संघका अध्यक्ष सुधिर दाहालको नेतृत्वमा गएको टोलीले औषधी सहयोग गरेको हो ।  संघले मानसिक, नसा लगायतका रोगका औषधी उपलव्ध गराएको जनाईएको छ । आश्रममा आश्रित ६७ जनालाई पुग्ने गरी औषधी उपलव्ध गराईएको दाहालले बताए । बजारमा रहेका औषधी व्यवसायीहरुबाट संकलित...

हेटौँडा जेसीजद्वारा शान्तिनगरमा राहत वितरण

JCI-1502804030.jpg

३१ साउन, हेटौँडा । हेटौँडा जेसीजको आयोजनामा आज हेटौँडा वडा नम्बर ५ शान्तिनगरमा राहत वितरण गरिएको छ । दुई अघिको अविरल बर्षका कारण क्षति पुगेका स्थानीयलाई राहत वितरण गरिएको हो ।   ५ नम्बर वडाका अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यता एवं हेटौँडा जेसीजका पूर्व अध्यक्ष धर्मराज बानियाँको अध्यक्षतामा कार्यक्रम भएको हो । स्थानीय २०...

स्कूलरोडको झडपमा  ४ घाइते

Khukuri-1502803787.jpg

३१ साउन, हेटौँडा । हेटौँडा–४ स्कूलरोडमा अपरान्ह भएको दुई समूहको झडपमा ४ जना घाइते भएका छन् । घटनामा घाइते हुनेमा हेटौँडा–८ कमानेका १७ बर्षिय अमिर प्रधान, हेटौँडा–१ चाईनाक्वाटरका २० बर्षिय सुशान्त अर्याल, हेटौँडा–१ चौकिटोलका २१ बर्षिय आकाश श्रेष्ठ र हेटौँडा–१ चौकीटोल २१ विवेशन रहेका छन् । घाइतेमध्ये सुशान्त र अमिरलाई थप उपचारका...

कालोबजारीको आरोपमा ब्यवसायी शाह पक्राउ

20840581_1380756875342952-1502789175.jpg

३१ साउन, हेटौँडा । हेटौँडा ४ स्कुलरोडका किराना ब्यवसायी तथा घरसंसार मिनि माकेर्टका सञ्चालन ब्यवसायी हिरालाल शाहका छोरा सत्तिश केसरीलाई कालाबजारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । कालोबजारीको आरोपमा प्रहरीले उनलाई उनकै मिनि डिपाटमेन्टल स्टोरबाट पक्राउ गरेको हो । केही दिन अघि संयुक्त बजार अनुगमन समितीले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार