Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

फरार प्रतिवादी सहित ट्याक्टर र चालक पक्राउ

Nepal-police-1502892574.jpg

   ३२ साउन,हेटौँडा ।  मकवानपुर प्रहरीले  १ जना फरार  अवियुक्तलाई प्रकाउ गरेको छ ।  ज्यान मार्ने उधोग मुद्दामा वारदात पश्चात फरार रहेका हटौँडा  १२ बस्ने वर्ष ३३ को बिमल स्याङतान लाई प्रक्रउ गरेको हो ।   प्रहरी चौकी बसामाडी मकवानपुर बाट खटि गएको प्रहरी टोलीले मकवानपुर हेटौँडा ३ लेवटमा घुमफिर गरीरहेको अवस्थामा निजलाई पक्राउ...

मकवानपुरमा फुटबल मैदान बनाउने एन्फाको निर्णय

NFA-1502889085.jpg

३२ साउन, हेटौँडा । बुधबार बसेको एन्फा कार्यसमितिको बैठकले मकवानपुर जिल्लामा फुटबल मैदान बनाउने निर्णय गरेको छ । बैठकले एशियाली फुटबल महासंघ एएफसीको विकास कार्यक्रम अन्तर्गत मकवानपुरसँगै काठमाडौँ र नवलपरासीमा पनि एक एक वटा फुटबल मैदान बनाउने निर्णय गरेको छ । यस्तै एन्फा कार्य समितिको बैठकले मंसिर १४ गतेदेखि ए डिभिजन लिग सुरु गर्ने...

क्लासिक टेकद्वारा जर्सी सहयोग

Classic-Tech-1502884557.jpg

३२ साउन, हेटौँडा । ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक हेटौँडा शाखाले बुधबार  हेटौँडा–५ चिसापानीमा रहेको प्रतिभा क्लबलाई जर्सी सहयोग गरेको छ ।  भदौं १३ गतेदेखि संचालन हुने मकवानपुर जिल्ला लिग फुटवल प्रतियोगितामा सहभागी हुन लागेको क्लवलाई क्लासिक टेकले २० थान जर्सी सहयोग गरेको हो । क्लासिक टेकका क्षेत्रीय प्रबन्धक निलम्बर...

उद्घाटन खेलमा हेटौंडा–७ विजयी

Football-1502883834.jpg

३२ साउन, हेटौँडा । हेटौँडा–१ चैकिटोलमा रहेको सुन्दर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा बुधबारबाट हेटौँडामा सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । संस्थाको नवौँ स्थापना दिवसको अवसरमा आयोजित सेभेन ए साइड फुटबलको उद्घाटन खेलमा हेटौँडा–७ को टिमले सुन्दर युवा संजाललाई ५–१ को गोल अन्तरले पराजित गरेको छ । कमानेको तर्फबाट...

बैंकको रकम २० वर्ष नचलाए जफत

Nepali-Note-1502860113.jpg

३२ साउन, हेटौँडा । बैंक खातामा राखेको पैसा २० वर्षसम्म नचलाए जफत हुने भएको छ । यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्दे्शिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको बुधबारको अन्नपुर्ण पोष्टले समाचार बनाएको छ । ग्राहकले समयसमयमा खाता नवीकरण गरी सक्रिय बनाएको अवस्थामा भने रकम जफत...

कांग्रेस मकवानपुरको प्रशिक्षण स्थगित

Nepali-congress-148906211-1502857697.png

३२ साउन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले यही भदौं ३ र ४ गते गर्ने भनिएको बृहत प्रशिक्षण कार्यक्रम हालको लागि स्थगित गरिएको जनाएको छ ।  पार्टीका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा मंगलबार बसेको जिल्ला कार्य सम्पादन समितिको बैठकले अविरल वर्षाको कारण देशभरी आएको बाढीपैरोले धनजनको व्यापक क्षति भएको र हाल...

टयाङकरको ठक्करबाट महिलाको मृत्यु

Accident-1502851869.jpg

३२ साउन, हेटौँडा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा ११ नवलपुरको सरस्वती चोकमा टयाङकरले ठक्कर दिदा एकजना महिलाको मृत्यु भएको छ । ना ४ ख ४६०७ नम्बरको टयङकरको ठक्करबाट हेटौँडा ११ नवलपुरकी ४५ बर्षीया जानुका खडकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  टयाङकर सडक छेउमा रोक्ने क्रममा ठक्कर दिदा खडकाको मृत्यु भएको बताइएको छ ।...

खेत, खानेपानी र सिंचाईमा क्षति

G-P-1502851664.jpg

३२ साउन, हेटौँडा । पूर्वी मकवानपुरको बाग्मति गाउँपालिका फापरवारीमा बाढी, पहिरोका कारण खानेपानी योजना, सिंचाई योजना र खेतियोग्य जमिनमा क्षति पु¥याएको छ । फापरवारीका विभिन्न वडामा बग्ने खोला खहरेका कारण केही घर, खानेपानी, सिंचाई र खेतमा क्षति पु¥याएको हो ।  फापवारी वडा नम्बर ७ मा बाढि पहिरोले धेरै क्षति पु¥याएको छ । वडा अध्यक्ष डिल्ली...

२०० वर्ष पुरानो रुख ढल्दा १३ को मृत्यु

200-Years-old-Tree-1502849455.jpg

३२ साउन, हेटौँडा । पोर्चुगलमा २ सय बर्ष पुरानो एउटा रुख ढल्दा च्यापिएर १३ जनाको ज्यान गएको छ । घटनमा परी अन्य ४९ जना घाइते भएको बीबीसीले जनाएको छ । पोर्चुगलको मडेइरा आइल्याण्डको फुन्चल बजारमा धार्मिक पर्व मनाउन भेला भएका मानिसको भिडमा रुख ढल्दा उक्त घटना भएको बताइएको छ । ज्यान गुमाउनेमा दुई बालबाकालिका पनि रहेको स्थानीय अधिकारीलाई उद्धृत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार