Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हतियार बुझाउन मकवानपुर प्रशासनको सूचना

Weapons-1489649731.jpg

३ चैत, हेटौँडा । स्थानीय तह निर्वाचन २०७४ लाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय मकवानपुरले हतियार बुझाउन सूचना जारी गरेको छ । प्रशासनले २०७४ बैशाख ३१ हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर हतियार बुझाउन सूचना जारी गरेको हो ।  सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तद्वारा जारी सूचनामा कानून बमोजिम अनुमति प्राप्त गरेका...

हेटौँडामा २८ र थाहामा २० मतदान केन्द्र प्रस्ताव

Election-1489647856.jpg

३ चैत, हेटौँडा । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकामा २८ मतदान केन्द्र प्रस्ताव गरेको छ । कार्यालयले स्थानीय निर्वाचन २०७३ लाई लक्षित गरेर हेटौँडाका १९ वटा वडामा २८ स्थानमा केन्द्र निर्धारण गरेको हो । नगरका एउटा वडामा ३ निर्वाचन केन्द्र, ७ वटा वडामा २ निर्वाचन केन्द्र र ११ वटा वडामा २ वटा निर्वाचन केन्द्र...

वाईसीएल हेटौंडा-५ मा चौलागाईँ संयोजक

ycl-logo-2011-red-5890a64-1489586433.jpg

२ चैत, हेटौंडा । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्यूनिष्ट लिग हेटौंडा–५ को वडा भेला बुधबार सम्पन्न भएको छ । योङ कम्यूनिष्ट लिग जिल्ला कार्यालय सदस्य लवराज ठकुरीको अध्यक्षतामा भएको भेलामा महाधिवेशन आयोजक समिति सदस्य तथा उपमहानगरपालिका इन्चार्ज बलराम बलको प्रमुख आतिथ्यता रहेको थियो । बुधबार भएको भेलाले यमप्रसाद...

नयाँ संरचनाअन्तरगत नगरमा काँग्रेसको ४ वडामा भेला

congress-16-nambar-wada-1-1489581463.jpg

२ चैत, हेटौंडा । नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर ३ को आयोजनामा हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचनाअन्र्तगत ४ वडामा भेला सम्पन्न भएको छ । चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडामा वडा भेला गर्ने क्रममा काँग्रेसले बुधबार साविकको हेटौंडा १९ र २१ वडा हाल १६ नम्बर वडा र साविकको १७ र १८ वडा हालको १५ नम्बर वडामा संयुक्त भेला गरेको हो...

वन डढेलो नियन्त्रणबारे अन्तरक्रिया

Ban-Photo-1489581828.jpg

२ चैत, हेटौडा । जिल्ला वन कार्यालय मकवानपुरको आयोजनामा बुधबार हेटौँडामा वन डढेलो नियन्त्रणसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । वन डढेलो व्यवस्थापन जनचेतना सप्ताहव्यापी कार्यक्रम अन्तरगत सरोकारवालाहरुसंग अन्तरक्रिया सम्पन्न भएको हो ।  कार्यक्रममा जिल्ला वन कार्यालयका सहायक वन अधिकृत विशाल भट्टराईले जिल्लाको वन डढेलोको अवस्था र...

फोरमद्वारा समर्थन फिर्ता

forum-1489580436.jpg

२ चैत, हेटौँडा । संघीय समाजवादी फोरम नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । फोरमले सभामुख ओनसरी घर्तीलाई समर्थन फिर्ताको पत्र बुधबार बुझाएको छ । संसदमा फोरमका १५ सांसद रहेका छन् । संसदीय दलका नेता अशोककुमार राईद्वारा हस्ताक्षरित पत्र फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले सभामुखलाई बुझाए छन् । संयुक्त लोकतान्त्रिक मधेसी...

मोर्चालाई बोलाए प्रधानमन्त्रीले

PK-1489557570.jpg

२ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी मोर्चाका नेताहरुलाई छलफलका लागि बोलाएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिने सात दिने अल्टिमेटम सकिएको भालीपल्ट दाहालले उनीहरुलाई छलफलका लागि बोलाएका हुन् ।  मोर्चाले बुझाएको ज्ञापन पत्र र समर्थन फिर्ता लिने मोर्चाको अल्टिमेटम लगायतका विषयमा छलफल जनाईएको छ ।...

कर्राखोलामा डुवेर बालकको मृत्यु

p1-1489494837.jpg

१ चैत, हेटौडा । हेटौँडा–६ चौघडास्थित कर्राखोलामा डुबेर मंगलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–७ नागस्वतिका ११ बर्षिय प्रमोशन आलेमगर रहेका छन् ।  आले मगरको खोलामा बनेको कृत्रिम पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आलेमगरसहित ६ जना बालक पौडि खोलिरहेकोमा आले डुबेपछि उनीहरुले आसपासमा रहेकालाई उद्धारका लागि...

पदभार ग्रहण गर्दै के भने गृह राज्यमन्त्री बानियाँले ? लौ हेर्नुस् भिडियो ।

Indra-Baniya-1489470612.jpg

१ चैत, काठमाडौं । नवनियुक्त गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुक निर्वाचनको माहौलमा होमिएकाले निर्वाचनको तयारीमा लाग्न सबै पक्षलाई आग्रह गरेका छन् । सोमबार पदभार गृहण गर्दै राज्यमन्त्री बानियाँले वैशाख ३१ गतेलाई तोकिएको स्थानीय तह निर्वाचन निर्धारित समयमा नै सम्पन्न गर्न सरकारले कुनै कसर पनि बाँकी नराख्ने बताए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार