३० फागुन, हेटौँडा । हेटौँडा–१६ मा रहेको जरुङशक्ति सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः कुमारसिंह खड्का चयन भएका छन् । समूहको १७ औं बार्षिक साधारण सभाले खड्का अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्णबहादुर राना, सचिवमा मालती रुम्बा, कोषाध्यक्षमा हरिप्रसाद चौलागाई र सहसचिवमा...
३० फागुन, काठमाण्डौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपालले केन्यामाथि सजिलो जित हासिल गरेको छ । शनिवार भएको पहिलो खेलमा नेपालले सहज जित निकालेको हो । किर्तिपुर खेलमैदानमा नेपाल सात विकेटले विजयी हुँदा दर्शकको हुटिङले रंगशाला गुञ्जयमान भएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीको शानदार...
३० फागुन, हेटौँडा । आइतबार राप्रपा परित्यागको घोषणा गरेका नेता डा. प्रकाशचन्द्र लोहनीले नयाँ पार्टी खोल्ने भएका छन् । पार्टी अध्यक्ष कमल थापालाई ११ बुँदे असन्तुष्टीसहितको पत्र लेख्दै पार्टी त्याग गरेका उनले नयाँ पार्टी खोल्ने जनाएका हुन् । नेता लोहनीले राजनीतिमा भ्रष्टाचार, विकृति र विसंगति बढेका कारण जनतामा वितृष्णा पैदा भईरहेको...
३० फागुन, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत केन्या र नेपालबीचको दोस्रो खेलमा केन्याले नेपालसामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । केन्या ४६ ओभरमा अलआउट हुँदै १ सय ५५ रनमा समेटिएको हो । नेपालले टस जितेर केन्यालाई ब्याटिङको निम्तो दिएको थियो । मेहबुब आलमले कसिलो बलिङ गर्दै एक अोभरमा दुई विकेट...
३० फागुन, काठमाडौं । नेपाल सरकारको गृहराज्यमन्त्रीमा इन्द्र बानियाँले जिम्मेवारी पाएको नेपालको लोकप्रिय अनलाइन अनलाइन खबरले समाचार बनाएको छ । कांग्रेस सांसद बानियाँ यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा थिए । पर्यटन मन्त्रालयको जम्मेवारी कांग्रेसबाट राप्रपामा सरेपछि बानियाँलाई...
३० फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि उम्मेदवारले गर्न पाउने खर्चको सिमा निर्धारण गरेको छ । महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने छन् । महानगरपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेदवारले ३ लाख रुपैयाँ मात्रै खर्चन पाउने छन् । उपमहानगरपालिकाका प्रमुख र...
२९ फागुन, काठमाडौं । राप्रपा नेता प्रकाशचन्द्र लोहनीले पार्टी त्यागको घोषणा गरेका छन् । लोहनीले पार्टी अध्यक्ष कमल थापालाई तीन पृष्ठ लामो पत्र लेख्दै पार्टी त्याग गरेको जनाएका छन् । अवसरवादी र अराजक प्रवृतिबाट पार्टी प्रतिष्ठा ध्वस्त हुदै गइरहेको, पार्टीको चुनाव चिन्ह हलो छाडेको, सरकारमा जानेबारे आफूखुसी निर्णय गरेको,...
रंगहरुको पर्व होलि अर्थात फागु पूर्णिमाको रौनक मकवानपुरमा पनि देखिएको छ । आइतबार विहानैदेखि मकवानपुरका विभिन्न क्षेत्रमा होली मनाईरहेका समूहहरु सक्रिय छन् । विभिन्न संघसंस्थाले पनि होली मिलन कार्यक्रम राखेर आत्मियता, सदभाव र खुशीयाली साटासाट गरिरहेका छन् । पारिवारिक रुपमा होलि मनाएका तस्विरहरु पनि सामाजिक सञ्जालमा अपलोड भईरहेका...
२९ फागुन, हेटौँडा । स्थानीय तह पुर्नसंरचना आयोगले हेटौँडा उपमहानगरमा १९ वडा कायम गरेको छ । अहिले रहेको २९ वडालाई एकिकरण गरेर नयाँ संरचना अनुसार १९ वडा बनाईएको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वले तयार पारेको प्रतिवेदन अनुसार हेटौँडा उपनगरपालिकामा १९ र थाहा नगरपालिकामा १२ वडा कायम गरेको हो । हेटौँडा उपमहानगरपालिकामा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

























