Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

उत्तरी मकवानपुरको टोलीबाट रानी वनको अवलोकन

Rani-Photo-1489059846.jpg

२६ फागुन, हेटौडा । उत्तरी मकवानपुरको एक टोलीले बुधवार हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको छ । सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्चको आयोजना र टियर फण्डको सहयोगमा सञ्चालित ६ दिने भ्रमणका सहभागीहरुले रानी वनको अवलोकन गरेका हुन् । सहभागीहरुलाई रानी सामुदायिक वनका उपाध्यक्ष डोरबहादुर अधिकारी, कार्यालय...

कमल थापा फेरि उपप्रधानमन्त्री बन्दै

zpp1aKpp-1489057100.jpg

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिँदै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । प्रधानमन्त्रीले राप्रपालाई दुई मन्त्रालय दिँदै सत्तासाझेदार बनाउन...

२५६ जना कांग्रेसमा प्रवेश, २४ जना सम्मानित

FB_IMG_1488980770409-1488981876.jpg

२५ फागुन, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा २३, २४ र २५ को संयुक्त वडा ईकाई समितिले बुधबार बृहत बनभोज कार्यक्रम गरेको छ । बृहत बनभोज कार्यक्रममा ४८ सालमा जननिर्वाचित वडा अध्यक्ष भई हाल माओवादी केन्द्रमा रहेका लालबहादुर लुङ्वा, एमालेका पाण्डव बानियाँ, गोपाल बिक, रामबहादुर मुक्तान, राप्रपा क्षेत्रीय सदस्य निर्मला पण्डितलगायत २...

पत्रकार महासंघ नयाँ समितिलाई सम्मान

IMG_9638-1488973991.JPG

२५ फागुन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको छ ।  कार्यक्रममा पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष हरि प्रसाद हुमागाईं सहित महासंघका पदाधिकारी, सदस्य, केन्द्रीय पार्षदहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा संघका अध्यक्ष राजकुमार...

नेपाल भारत पारबहनसम्बन्धी अन्तरक्रिया

IMG_9753-1488973813.JPG

२५ फागुन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघ र उद्योग संघ मकवानपुरको संयुक्त आयोजनामा बुधबार नेपाल भारत पारबहन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।  कोलकाताका लागि नेपालका महावाणिज्यदुत एकनारायण अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुरका उद्योगीहरुले भारतबाट आयात गर्ने क्रममा आएका समस्याको बारेमा छलफल गरेका...

चौघडा बचतको भवन शिलान्यास

Chaughada-1488971973.jpg

२५ फागुन, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन शिलान्यास गरिएको छ । संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा संस्थाका सल्लाहकार श्यामसुन्दर श्रेष्ठ, रविन्द्रकुमार गौतम, उपाध्यक्ष लक्ष्मीचरण श्रेष्ठ, सचिव अर्जुन हुमागाई, कोषाध्यक्ष त्रिविक्रम मानन्धर,...

शिखरपानीमा पुनः पाख्रिन

Sikharpani-Photo-1488970571.jpg

२५ फागुन, हेटौँडा । हेटौँडा–१८ मा रहेको शिखरपानी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः चन्द्रबहादुर पाख्रिन चयन भएका छन् । बुधबार भएको २१ औं बार्षिक साधारणसभाले पाख्रिनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा ठूलीमाया थिङ, सचिवमा अनिता रुम्बा, कोषाध्यक्षमा अचलीमाया डिम्डुङ र सहसचिवमा...

नारी दिवसमा महिला संघको अन्तरक्रिया

mahila-sang-2-1488969396.jpg

हेटौंडा, २५ फागुन । नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ ३ नम्बर क्षेत्रीय समितिद्वारा बुधबार १०७ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सांसद महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यता एवं महिला संघ ३ नम्बर क्षेत्रीय समितिकी अध्यक्ष तारा कार्कीको...

प्रमुख निर्वाचन आयुक्तको घर तोडफोड

yadav-2-1488948900.jpg

२५ फाल्गुन, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घर तोडफोड गरेका छन् । प्रहरीको गोली लागेर मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा उत्रेको समूहले यादवको घरमा तोडफोड गरेको हो ।   राजविराज-९ मा रहेको यादवको घरमा गइ मोर्चा कार्यकर्ताले तोडफोड गर्नुका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार