Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बेलायती संसदबाहिरको अाक्रमणमा ५ को मृत्यु

2017-03-23-11-46-34-1-1490249079.png

१० चैत । बेलायती संसद भवनबाहिर भएको आक्रमणका क्रममा मृत्युु हुनेको संख्या प्रहरीसहित ५ पुगेको बीबीसीले जनाएको छ ।  कारमा आएको एक आक्रमणकारीले संसद भवन बाहिर प्रहरीमाथि अाक्रमण गरेको छ । तिब्र गतिमा जथाभावी कुदेर सडक पेटीसम्म पुगेको कारको ठक्करबाट धेरै घाइते भएका छन् ।  प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी मारिएका छन्...

बकैया-६ बाट ५३ जना एमालेमा

download-1490195324.jpg

९ चैत, हेटौँडा । पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं ६ साततलेबाट ५३ जना एमालेमा प्रवेश गरेका छन् ।  साततलेमा भएको एमाले टोल भेलामा नेपाली कांग्रेस, माओवादी केन्द्र र  राप्रपा परित्याग गर्दै ५३ जना एमालेमा प्रवेश गरेका छन् । भेलामा बच्चुराम पुडासैनीको नेतृत्वमा ५३ जना एमालेमा प्रवेश गरेको एमाले छतिवनका नेता राजन दंगालले...

तरुण दल मनहरी-३ मा प्रजा

manahari-1490193922.jpg

९ चैत, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल मनहरी ३ मा पूर्णबहादुर प्रजाको अध्यक्षतामा २५ सदस्यीय इकाई समिति गठन भएको छ । बुधबार भएको भेलाले उपाध्यक्षद्वयमा सञ्जल पौडेल र अनिल दोङ, सचिव शम्भु नेगी, सहसचिव धन लामा, कोषाध्यक्ष शान्ति थिङ, सदस्यहरु रमेश वाइबा, सागर लामा, सुभाष लामा, बीरबहादुर नेगी, गणेश तामाङ, सुभाष शाह, हनि...

वनडढेलो नियन्त्रण सञ्जालमा लामा

Dadelo-1490187419.jpg

९ चैत, हेटौडा । वनलाई वनडढेलोबाट बचाउन सुन्दर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल लामाको अध्यक्षतामा २० सदस्यीय वनडढेलो नियन्त्रण सञ्जाल गठन गरिएको छ । हेटौडा इलाका वन कार्यालयको आयोजनामा बुधवार हेटौडामा भएको अन्तरक्रिया कार्यक्रममा लामाको अध्यक्षतामा सञ्जाल गठन गरिएको हो ।   सञ्जालको सहसंयोजकमा सूर्यबहादुर घलान, सचिवमा...

जनजागृति दुग्ध सहकारीद्धारा सहयोग

९ चैत, हेटौडा । हेटौडा –८ कमानेमा रहेको जनजागृति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले हटियाको गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसंचार वृद्धाश्रमलाई सहयोग गरेको छ । संस्थाको । रजत महोत्सवको अवसरमा वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई सहयोग गरेको संस्थाका अध्यक्ष ईन्द्रबहादुर बस्नेतले बताए ।  कार्यक्रम जिल्ला दुग्ध उत्पादक...

'वाईसिएलले भ्रष्टाचारीलाई नछोड्ने'

YCL.jg-1490182671.jpg

९ चैत, हेटौँडा । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्प्युनिष्ट लिग (वाईसिएल) ले भ्रष्टाचारीलाई नछोड्ने भएको छ । विगतमा पनि भ्रष्टाचार विरुद्ध अभियान संचालन गरेको वाईसिएलले मकवानपुरमा पुनः यसलाई सशक्त ढंगबाट संचालन गर्ने जनाएको हो ।  जिल्ला सम्मेलनबाट अध्यक्ष चयन भएपछि संचारकर्मीहरुसँग प्रतिक्रिया दिंदै वाईसिएल मकवानपुर...

समानुपातिकमा ३ प्रतिशत र प्रत्यक्षमा १ सिट जित्नेमात्रै राष्ट्रिय दल

PP-1490175942.jpg

९ चैत, काठमाडौं । संसदको राज्य व्यवस्था समितिले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट जित्ने दललाई राष्ट्रिय दलको मान्यता दिने प्रस्ताव पारित गरेको छ । समितिको बुधबार बसेको बैठकले प्रस्ताव बहुमतले पारित गरेको हो । समितिले प्रस्ताव पारित गरेपछि संतसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए ।...

फकाएर मृगौला बेच्ने गिरोह सक्रिय

Kidney-1490110175.jpg

८ चैत, हेटौँडा । नेपालमा पछिल्लो समय प्रलोभनमा पारी मृगौला बेचबिखन गर्ने गिरोह सक्रिय रहेको हेटौँडामा मंगलबार भएको कार्यक्रममा जानकारी दिइएको छ । त्यस्तो गिरोहको सञ्जाल देशभर फैलिएको भन्दै यसबाट बच्न सुझाव समेत दिईएको छ ।  मृगौला बेचबिखनबारे अध्ययन गरिरहेको जनअधिकार संरक्षण (पिपिआर) नेपालले गरको ‘नेपालमा मृगौला बेचबिखन’ विषयक...

अागलागी पीडितलाई कांग्रेसको सहयोग

aaglagi-piditlai-sahayog-1490106378.jpg

८ चैत, हेटौंडा । अागलागी पीडित हेटौंडा साविक १८ चिप्लेटी हाल वडा नम्बर १५ का इन्द्रबहादुर लो लाई नेपाली कांग्रेसले सहयोग गरेको छ । नेपाली काँग्रेस १८ नम्बर ईकाई समितिको पहलमा मंगलबार एक कार्यक्रम गरि नगद रकम सहयोग गरिएको हो । नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधी बमबहादुर थिङले नगद ९ हजार रुपियाँ हस्तान्तरण गरेका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार