Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

निर्वाचन तयारीका लागि अायोगलाई आग्रह गर्ने निर्णय

download-1486043947.jpg

२० माघ, हेटौंडा । सरकारले निर्वाचनको तयारीका लागि निर्वाचन अायोगलाई अाग्रह गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निकाय निर्वाचनको तयारीको लागि निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको हो । स्थानीय निकायको निर्वाचनको लागि आवश्यक पर्ने सबै कानुन बनिसकेकाले निर्वाचनको प्रक्रिया अघि बढाउन आग्रह...

पिप्लेपोखरामा नयाँ समितिको शपथग्रहण

Piple-Ban-1486033810.jpg

भीमसेन पौडेल २० माघ, हेटौडा । हेटौडा–५ पिप्लेमा रहेको पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहको नयाँ निर्वाचित कार्यसममितिको शपथग्रहण कार्यक्रम विहिवार भएको छ ।  समूहको माघ १५ गते सम्पन्न भएको २१ औं वार्षिक साधारण सभाले रामहरी चौलागाईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । जिल्ला वन अधिकृत राजेन्द्रप्रसाद...

सिके राउत पक्राउ

CK-1486033388.jpg

२० माघ, काठमाण्डौं । खुलेआम तराईका जिल्लामा राष्ट्र विखण्डनका गतिविधि गर्दै आएका सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ। जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट पक्राउ राउतलाई राज्यविरुद्धको अभियोगमा पक्राउ गरिएको हो ।  राउतका गतिविधिको अनुसन्धान गरिने प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बताएका छन् । राउतलाई राज्यविरुद्धको...

मनकामना दुग्ध सहकारीको साधारण सभा

Manakamana-Dairy-Photo-1486032841.jpg

२० माघ, हेटौँडा । मकवानपुरगढी–६ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं साधारण सभा तथा बार्षिकोत्सव सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष तेजप्रसाद लम्सालले संस्थागत प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक द्वारिकाप्रसाद पोखरेलले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा धेरै दूध...

खाना पकाउने ग्याँँसको मूल्य वृद्धि

images-1486007770.jpg

२० माघ, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार रातिदेखि लागु हुने गरी प्रतिसिलिन्डरमा २५ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्यअनुसार अब प्रतिसिलिन्डरको उपभोक्ता मूल्य एक हजार तीन सय ५० रुपैयाँ कायम भएको छ । निगमका प्रवक्ता भानु खनालका अनुसार अन्तर्राष्ट्रिय मूल्यको आधारमा इन्डियन आयल...

अल्पाइनको भीमफेदीमा शाखा

2017-02-01-19-32-27-1-1485958696.png

१९ माघ, हेटौंडा । हेटौंडामा प्रधान कार्यालय रहेको अल्पाइन डेभलपमेन्ट बैंकले मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा नयाँ शाखा शुभारम्भ संचालनमा ल्याएको छ । भीमफेदीमा बुधबार बैंकको  १५ औं शाखा बैंक संचालक समिति अध्यक्ष सुदर्शन प्रसाद अधिकारीले शुभारम्भ गरे । विगतमा संचालनमा रहेको राष्ट्रिय बाणिज्य बैंक भिमफेदीबाट स्थानान्तरण भए पछि...

नेविसंघ मकवानपुर अध्यक्षमा खतिवडा

1-1485951216.jpg

१९ माघ, हेटौंडा ।  नेपाल विद्यार्थी संघ मकवानपुरको अध्यक्षमा शिवप्रसाद खतिवडा (राजु) चयन भएका छन् । बुधबार भएको १३ औं जिल्ला अबिधेशनबाट खतिवडासहित १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा लक्ष्मीकान्त पौडेल (लक्ष्मण), सचिव प्रविण हुमागाई, सहसचिव लक्ष्मीकान्त पौडेल (सुरेन्द्र), कोषाध्यक्ष विनोद घिमिरे...

बालिका बलात्कार गर्नेलाई ३८७ वर्ष जेल

Ajaya-1485948490.JPG

१९ माघ, काठमाडौं । नेपाली बालिका अमेरिका लगी झन्डै ५ वर्षसम्म बलात्कार गरेको अभियोगमा नेपाली मूलका अजय कुमार देवलाई अमेरिकी अदालतले ३८७ वर्ष ४ महिना जेल सजायको फैसला सुनाएको छ ।  अमेरिकाको क्यालिफोर्नियास्थित अदालतले गत साता मुद्दाको पुनरावलोकन गर्दै उनलाई सजाय सुनाउने यसअघिको योलो काउन्टी सुपेरियर अदालतको फैसला सदर गरेको...

घरजग्गामा लगानी रोक्न सक्ने राष्ट्र बैंकको संकेत

NRB-1485946778.jpg

१९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गामा लगानी रोक्न सक्ने संकेत गरेको छ । घरजग्गा कारोबारमा बैंकले जथाभावी लगानी गर्दा अहिले बित्तिय क्षेत्रमा समस्या परेको भन्दै राष्ट्र बैंकले लगानी रोक्न सक्ने संकेत गरेको हो । राष्ट्र बैंकले घरजग्गामा घटाउन बैंकहरुलाई सुझाव दिएको छ । बैंकर्स संघले बुधबार राजधानीमा गरेको अन्तरक्रियामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार