Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गाउँपालिका केन्द्र जाने बाटोमा स्थानीयको चासो

kakada-1-1485874107.jpg

१८ माघ, हेटौंडा । नयाँ संरचना अनुसार गठित स्थानीय निकाय र त्यसका केन्द्रहरुका बारेमा इलाका योजना तर्जुमा गोष्ठीहरुमा चासो व्यक्त हुन थालेको छ । पुरानो संरचना अन्तर्गत मकवानपुरको इलाका नं ५ मा आयोजित गोष्ठीमा सहभागीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । इलाका नं ५ अन्तर्गत काँकडा गाविसको कार्यालय शिलाधुनीमा आयोजित...

दलित संघ ४ नम्बर क्षेत्रीय अध्यक्षमा हरि

१८ माघ, हेटौंडा । नेपाल दलित संघ मकवानपुर ४ नम्बर क्षेत्रीय अध्यक्षमा हरि विश्वकर्मा चयन भएका छन् । मंगलबार भएको भेलाले विश्वकर्मा अध्यक्षतामा ११ सदस्यीय ४ नम्बर क्षेत्रीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा चक्रबहादुर सुनार, सचिव अम्बिका सुनार, कोषाध्यक्ष दिना बराईली तथा सदस्यहरु कमला सुनार, मंगल विक, हरि नेपाली, मदन विक, मनोज...

दलित शक्ति नेपाल संयोजकमा रसाइली

१७ माघ, हेटौंडा । नयाँ शक्ति पार्टीनिकटको संगठन दलित शक्ति नेपाल मकवानपुरको संयोजकमा गणेश रसाइली चयन भएका छन् । सोमबार हेटौंडामा भएको भेलाले रसाइली संयोजक रहने गरी ५१ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरिएको हो । जसको सहसंयोजकमा गोपिलाल विक, सदस्यहरुमा बुद्धिमाया विक, जानकी परियार, कृष्णमाया सुनार, प्रकाश सुनारलगायत रहेका...

हेटौंडा ईलाका वनको योजना तर्जुमा गोष्ठी

Photo4506-1485783411.jpg

१७ माघ, हेटौडा । हेटौडा ईलाका वन कार्यालय, रातोमाटेको आयोजनामा सोमवार हेटौडामा ईलाका  स्तरीय योजना तर्जुमा गोष्ठीको आयोजना गरियो । जिल्ला वन कार्यालय, मकवानपुरको स्वीकृत वार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा हेटौडा ईलाका अन्तरगत रहेका विभिन्न सामुदायिक वन समूहका पदाधिकारीहरको  सहभागीता थियो...

फुटसलमा निजामति महिला कर्मचारी र महिला पत्रकार भिड्ने

Footsal-1485773496.jpg

१७ माघ, हेटौँडा । मकवानपुरमा पहिलो पटक मैत्रीपूर्ण महिला फुटसल खेल हुने भएको छ । हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरको सातौं बार्षिकोत्सवको अवसरमा यही माघ १८ गते मंगलबार मकवानपुरका निजामति महिला कर्मचारी र महिला पत्रकारहरुबीच मैत्रीपूर्ण फुटसल हुने भएको हो । हेटौंडा–४ कमलडाँडास्थित हेटौंडा फुटसल एण्ड स्पोर्टस्...

तत्काल हेटौडामा सडक विस्तार नहुने मन्त्री लेखकको प्रतिवद्धता 

Ramesh-Lekhak-1485772661.jpg

सुजन विडारी १७ माघ, हेटौँडा । पूर्वपश्चिम राजमार्ग क्षेत्र अन्तरगत हेटौडामा भईरहेको सडक विस्तारको काम तत्काल अघि नबढ्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा सोमबार बसेको बैठकमा मन्त्रालयको कार्यदलले रिपोर्ट तयार गरेपछि मात्रै सडक विस्तारबारे निर्णय गर्ने सहमति भएको बैठकमा...

१० बर्षपछि पुनः एमालेमा फर्किए चौलागाईं

FB_IMG_1485769350363-1485769668.jpg

१७ माघ, हेटौंडा । १० बर्ष अघि एमाले छोडेर माअोवादी प्रवेश गरेका नेता साधुराम चौलागाईं पुनः एमालेमै फर्किएका छन् । नेकपा माअोवादी केन्द्र मकवानपुरका सल्लाहकार र हेटौंडा ६ नम्बर वडा ईन्चार्ज चौलागाईं सोमबार एमालेमा फर्किएका हुन् । एमाले जिल्ला अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा जिल्ला पार्टी कार्यालमा भएको कार्यक्रममा उनलाई...

निजगढ स्मार्ट सिटि बन्ने, हेटौँडा चाँही ?

Hetauda-Photo-Final-1485761738.jpg

१७ माघ, हेटौँडा । सरकारले बाराको निजगढलाई ‘स्मार्ट सिटि’ बनाउने भएको छ । सरकारले निजगढसहित ६ वटा शहरलाई स्मार्ट सिटिको रुपमा विकास गर्ने भएको हो । काठमाण्डौं उपत्यकामा एक र उपत्यका बाहिर ६ वटा स्मार्ट सिटि बनाउने अवधारणा अनुसार निजगढ छनौटमा परेको छ । निजगढसहित लुम्बिनी, पालुङटार, वालिङ, दुल्लु र अमरगढीलाई पनि स्मार्ट सिटिको रुपमा...

अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियामा उप्रेती

FB_IMG_1485699932198-1485700963.jpg

१६ माघ, हेटौंडा । नयाँ शक्ती नेपालको भातृ संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको अध्यक्षमा मकवानपुरे युवा रमेश उप्रेती निर्वाचित भएका छन् । सामाजिक क्षेत्रमा समेत सक्रिय उप्रेती अाफ्ना प्रतिष्पर्धी जीवन विश्वकर्मालाई पराजित गर्दै अध्यक्ष चयन भएका हुन् । समाजको पहिलो अधिवेशनले उप्रेतीको नेतृत्वमा १ सय १ सदस्यीय नयाँ कार्य...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार