Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कृषि उपज बजार निर्माण गर्न मउवासंघको माग

mcci-1481803013.JPG

३० मंसिर, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघले कृषि विकास राज्यमन्त्री राधिका तामाङसँग हेटौंडामा क्षेत्रीयस्तरको कृषिउपज थोक बजार निर्माण गर्न माग गरेको छ । संघको नेतृत्वमा कृषि विकास मन्त्रालयमा पुगि स्थानीय सरोकार तथा राजनैतिक दलको प्रतिनिधिसहितको टोलीले राज्यमन्त्री राधिका तामाङसँग थोक बजार निर्माणका लागि ध्यानाकर्षण...

स्वास्थ्य शिविरमा १२० जनाको उपचार

Shibir-1481802270.jpg

३० मंसिर, हेटौँडा । हेटौँडा–१६ नयाँ बस्तिमा विहिबार भएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय २० जनाले उपचार सेवा पाएका छन् । हरियाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र बीरगञ्ज हेटौँडा भरतपुर एचसिएफको संयुक्त आयोजना एवं अनुग्रह मण्डली र रामजी क्लिनिक बीरगञ्जको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर भएको हो । शिविरमा नारायणी उपक्षेत्रीय...

गढीको मनकामना दुग्ध सहकारीसहित ४ सहकारी सम्मानित

Sahakari-1481800898.jpg

३० मंसिर, हेटौँडा । केन्द्रिय दुग्ध उत्पादक सहकारी संघले आफ्नो २३ औं बार्षिक साधारण सभामा मकवानपुुरगढीको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडसहित ४ सहकारीलाई सम्मान गरेको छ । संघले नवलपरासीको एकिकृत दुग्ध उत्पादक सहकारी, बाँकेको सिर्जना दुग्ध उत्पादक सहकारी र इलामको कन्याम दुग्ध चिस्यान केन्द्रलाई सम्मान गरेको हो । संघले...

सहकारी ऐन निरंकुश हुनै सक्दैन : सहकारीमन्त्री थानी

Thani-1481799680.jpg

३० मंसिर, हेटौँडा । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सरकारले ल्याउन लागेको सहकारी ऐन निरंकुश हुनै नसक्ने दावि गरेका छन् । केन्द्रिय सहकारी दुग्ध उत्पादन सहकारी संघ लिमिटेडको २३ औं बार्षिक साधारण सभालाई विहिबार हेटौँडामा सम्बोधन गर्दै मन्त्री थानीले संसदमा पेश भएको सरकारी ऐन निरंकुश हुनै नसक्ने दावि गरेका हुन् । उनले...

क्याम्पाडाँडामा मोटरसाइकल र टेम्पो जुध्दा ४ घाइते, एक गम्भीर

Screenshot_2016-12-15-10-1481777091.png

३० मंसिर, हेटौंडा । हेटौंडा-७ क्याम्पाडाँडामा केहीबेर अघि टेम्पो र मोटरसाइकल एक अापसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको छ । चौघडाबाट हेटौंडा अाउँदै गरेको ना३७प ८०५५ नम्बरको पल्सर मोटरसाइकल र  हेटौंडाबाट चौघडा जाँदै गरेको ना१ ह ४०२ नम्बरको टेम्पो ठक्कर खाँदा टेम्पोमा सवार २ छात्रा, मोटरसाइकल...

बालगृहमा सामुहिक जन्मदिन मनाईयो

Janma-Din-1481730010.jpg

२९ मंसिर, हेटौंडा । हेटौंडा-९ मा रहेको अाशिषमय बालगृहमा बालबालिकाको जन्मदिन सामुहिक रूपमा मनाईएको छ । हिमालयन हार्भेष्टद्वारा संचालित बालगृहमा अाश्रित बालबालिकाको जन्मदिन मनाईएको हो । मकवानपुरका सहायक प्रमुख जिल्ला  अधिकारी हरिप्रसाद पन्तको प्रमुख अातिथ्यता एवम् संस्थाका केन्द्रीय अध्यक्ष तिमोथी केसीको विशेष अातिथ्यतामा भएको...

महेन्द्रज्योति उच्च माविलाई कम्प्यूटर सहयोग

1111-1481727424.png

२९मंसिर, हेटौंडा । मकवानपुरको हाँडीखोला–६ मा रहेको महेन्द्रज्योति उच्च माविलाई ५ थान कम्प्यूटर सहयोग प्राप्त भएको छ । मकवानपुर घर भै हाल बेलायतमा रहँदै आएका समाजसेवी चिरञ्जिवी ढकालले विद्यालयको लागि ५ थान कम्प्यूटर सहयोग गरेका हुन् । बुधबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी ढकालले कम्प्यूटर हस्तान्तरण गरेका हुन् । ‘मैले...

सिमलटारमा बंगुरपालनसम्बन्धी तालिम

Talim1-1481722216.jpg

२९ मंसिर, हेटौँडा । हेटौँडा–११ सिमलटारमा रहेको स्वरोजगार बंगुरपालक कृषक समूहमा बंगुरपालनसम्बन्धी तालिम बुधबारदेखि शुरु भएको छ । विनरक इन्टरनेशनलको व्यवस्थापनमा संचालित तालिममा समूहका १७ जना कृषकहरुको सहभागिता रहेको छ । ६ दिनसम्म संचालन हुने तालिममा बंगुरको स्वास्थ्य, पाठापाठी व्यवस्थापन, दाना, बजार व्यवस्थापन एवं वातावरण मैत्री...

'घरघरमा नयाँ शक्ति' अभियान सञ्चालन हुने

Naya-Sakti-1481715956.jpg

२९ मंसिर, हेटौंडा । नयाँ शक्ति पार्टी मकवानपुरले अबको ६ महिना घरघरमा नयाँ शक्ति अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको मंगलबार बसेको मकवानपुर जिल्ला कार्यकारी समितिको बैठकले पार्टीको केन्द्रीय तथा ३ नम्बर प्रदेशको परिपत्रअनुसार मकवानपुर जिल्लामा सञ्चालन गर्ने ६ महिने अभियानअन्तर्गतको कार्यक्रम तय गरेको हो । अभियान सफल बनाउन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार