Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

महायज्ञमा चौथो दिन ४ लाख ५६ हजार संकलन

२३ मंसिर, हेटौँडा । हेटौँडा–१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तरोन्नतिका लागि भईरहेको महायज्ञमा चौथो दिन ४ लाख ५६ हजार ४ सय ४४ रुपैँया संकलन भएको छ । विहिबार महायज्ञमा हेटौँडा–१९ का नवराज दुलालबाट १ लाख १ हजार १ सय ११, हेटौडा २१ का कृष्णप्रसाद गजुरेलबाट ३१ हजार १ सय ३१, हेटौँडा–१९ का गोपिप्रसाद पुडासैनीबाट ११ हजार १ सय ११, हेटौँडा–२१ का...

कान्तिलोकपथको काम सानोपोखराबाट हुने

Kantilok-path-1481191882.jpg

२३ मंसिर, हेटौँडा । निर्माणधिन कान्तिलोकपथको काम अब सानोपोखराबाट हुने भएको छ । बजार क्षेत्रमा धेरै धुलो उडेको भन्दै कान्तिलोकपथ संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएपछि प्रशासनमा छलफल भएको हो । प्रशासन कार्यालयमा भएको छलफलमा सानोपोखराबाट कान्तिलोकपथको स्तरोन्नतिको काम हुने सहमति भएको हो । संघर्ष समिति, प्रशासन...

सकारात्मक कुरालाई जोड दिऔँः गभर्नर शाह

Jaya-Rajya-Laxmi-1481188188.jpg

२३ मंसिर, हेटौंडा । रोटरी क्लबका डिष्ट्रिक ३२९२ नेपाल˗भुटानका डिष्ट्रिक गभर्नर जयाराज्य लक्ष्मी शाहले सकारात्मक कुराको प्रचार गर्नुपर्ने बताएकी छिन् । समाजमा नकारात्मक बढ्दै गएकाले राम्रा र मनकारी कामलाई प्रोत्साहन दिन प्रचारप्रसारमा जोड दिईन् । रोटरी क्लब अफ हेटौँडाले उनको स्वागतमा गरेको क्लब भेलामा यस्तो बताएकी हुन्...

डा. बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार

Baburam-1481184911.jpg

२३ मंसिर, पोखरा । नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई लक्षित गरेर पोखरामा जुत्ता प्रहार भएको छ । पोखराको पृथ्वीनारायण क्याम्पसका एक विद्यार्थीले उनलाई लक्षित गरि जुत्ता प्रहार गरेका हुन् । पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्र विषयमा स्नातकोत्तर दोस्रो वर्षका सञ्जिव भट्टराईले बाबुरामलाई लक्षित गरी...

महायज्ञमा तेस्रो दिन एक लाख ९४ हजार संकलन

Mahayagya-Photo-1481110279.jpg

२२ मंसिर, हेटौँडा । हेटौँडा–१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तरोन्नतिका लागि भईरहेको महायज्ञमा तेस्रो दिन एक लाख ९४ हजार ५ सय ८२ हजार रुपैँया संकलन भएको छ । बुधबार महायज्ञ मूल समारोह समितिका संयोजक लोकनाथ चौलागाईबाट ७५ हजार १ सय ७५ रुपैँया सहयोग गरेका छन् । त्यसैगरी, हेटौँडा–१९ का सुवासचरण पौडेलले ११ हजार १ सय ११ रुपैँयासहित एक लाख...

पान्तलेमा धनधान्यान्चल सप्ताह हुने

२२ मंसिर, हेटौँडा । हेटौँडा-१३ पान्तलेमा रहेको राधाकृष्ण मन्दिरमा यही मंसिर ३० गतेबाट धनधान्यान्चल सप्ताह महायज्ञ हुने भएको छ । राधाकृष्णमन्दिरको स्तारोन्नति, सत्संग भवन निर्माण तथा धर्मसंरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो महायज्ञमा पण्डित मनिस खनालले श्रीमद्भागवत कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।  महायज्ञ सञ्चालनका...

७ सय ११ ग्राम अवैध सुनसहित भारतिय पक्राउ

Gold-Police1-1481105224.jpg

२२ मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–१७ रातोमाटेबाट ७ सय ११ ग्राम ३ सय १० मिलिग्राम अवैध सुनसहित एक भारतिय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत कलकत्ताका २६ बर्षिय अमित सावन्त रहेका छन् । काठमाण्डौंबाट बीरगञ्ज जाँदै गरेको डव्ल्युवि ४३०८३२ नम्बरको भारतिय बसलाई चेकजाँच गर्दा बसमा सवार...

पत्रकार महासंघ सदस्यले स्वास्थ्य परिक्षणमा ६० प्रतिशत छुट पाउने

20161207_085525-1481091200.jpg

२२ मंसिर, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्यले मकवानपुरका मेडिकल ल्यावमा परिक्षण गराउँदा ६० प्रतिशत छुट पाउने भएका छन् । मेडिकल ल्याव एशोसियसन अफ नेपाल (मेलान) मकवानपुर र महासंघबीच बुधबार छुटबारे सहमतिपत्रमा हस्ताक्षर भएको हो । महासंघ मकवानपुर अध्यक्ष महेन्द्र श्रेष्ठ र मेलान मकवानपुर अध्यक्ष उत्सव चौलागाईंले सहमति...

महायज्ञमा २ लाख ३० हजार संकलन

२१ मंसिर, हेटौँडा । हेटौँडा–१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तोरोन्नतिका लागि भईरहेको महायज्ञमा २ लाख  लाख ३० हजार ३ सय १७ रुपैँया संकलन भएको छ । महायज्ञमा दोस्रो दिनमात्रै ६८ हजार २ सय ५ रुपैँया संकलन भएको छ । मंगलबार हेटौँडा–२१ का प्रकाशनाथ सापकोटाबाट १२ हजार ५५ रुपैँया, हाल कतारमा रहेका मधुसदन लामछिानेबाट १० हजार १ रुपैँयासहित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार