Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तामिलनाडुकी मुख्यमन्त्री जय ललिताको निधन

CwaibEcUkAA-kMP-1480995316.jpg

२१ मंसिर, हेटौंडा । तामिलनाडुकी मुख्यमन्त्री जयललिताको गएराति निधन भएको छ । साढे ११ बजे प्रेस विज्ञप्ती जारी गर्दै चेन्नाईको अपोलो अस्पतालले उनको निधन भएको जनाएको हो । ६८ वर्षीय जयललिता २२ सेप्टेम्बरबाट अपोलो अस्पतालमा भर्ती भएकी थिइन् । स्वास्थ सुधार भई डिस्चार्ज हुने खबर अाईरहँदा आइतबार उनलाई हृदयघात भएको थियो । जयललिताको...

महायज्ञमा १ लाख ६२ हजार संकलन

Photo-Mahayagya-1480937579.jpg

२० मंसिर, हेटौँडा । हेटौँडा–१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तोरोन्नतिका लागि सोमबार शुरु भएको श्रीमद् भागवत सप्ताह धान्याञ्चल महायज्ञको पहिलो दिन १ लाख ६२ हजार १ सय १२ रुपैँया संकलन भएको छ । उद्घाटन समारोहमा प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले व्यक्तिगततर्फबाट ५५ हजार ५ सय ५५...

धार्मिक पर्यटनका लागि मकवानपुर उपयुक्त : राज्यमन्त्री बानियाँ

Indra-Dai-1480937671.jpg

२० मंसिर, हेटौँडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुर धार्मिक पर्यटनका लागि उपयुक्त जिल्ला भएको बताएका छन् । हेटौँडा–१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तोरोन्नतिका लागि सोमबार शुरु भएको महायज्ञको उद्घाटन गर्दै राज्यमन्त्री बानियाँले मकवानपुरका धार्मिक क्षेत्रहरुको विकास गर्न सके...

मनहरीमा युवा सक्रियताको प्रशंसा

4-1480929051.jpg

२० मंसिर, हेटौंडा । स्वयम्सेवक दिवसको अबसरमा मनहरी स्वयम् सेवक समूहले सोमबार मनहरीमा  चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापान कार्यक्रममा समूहले २ महिने अबधिमा हासिल गरेको उपलव्धी र युवाको सक्रियताको प्रशंसा, सफलताको विवरण सुनाएपछि मनहरीका राजनीतिक पार्टी, संघसंस्था, व्यापारी, बुद्धिजीवि लगायतले समूहको...

उद्योग बाणिज्य संघले स्वर्ण महोत्सव मनाउने

mcci-logo-1480862083.jpg

१९ मंसिर, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५० औं बार्षिक साधारण सभालाई साप्ताहिक रुपले मनाउने निर्णय गरेको छ । आगामी माघ ८ गते सम्पन्न गर्ने ५०औं बार्षिक साधारण सभालाई संघले स्वर्ण महोत्सवको रुपमा भव्यताका साथ सम्पन्न गर्नकालागि संघका पूर्वअध्यक्ष उत्तम शर्मा ढकालको संयोजकत्वमा मूल समारोह समिति गठन समेत गरेको...

शक्तेश्वरमा सोमबारदेखि महायज्ञ शुरू हुँदै

१९ मंसिर, हेटौंडा । हेटौंडा-१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तरोन्नतिका लागि हुन लागेको महायज्ञ सोमबारबाट शुरू हुने भएको छ । सोमबारबाट शुरू हुने श्रीमद् भागवत सप्ताह धान्याञ्चल ज्ञान महायज्ञको तयारी पूरा भएको मूल समारोह समितिले जनाएको छ । प्रखर युवा पण्डित गणेश उपमन्यु ढकालबाट कथावाचन हुने महायज्ञ अघि कलशसहितको शोभायात्रा हुनेछ...

किन गए बाबुराम र उपेन्द्र वालुवाटार ?

baburam-bhattarai-and-upe-1480846669.jpg

१९ मंसिर, हेटौंडा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई र पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादव वालुवाटार पुगेका हुन् । तीन शीर्ष नेताको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल...

घर निर्माणबारे समुुदायलाई अभिमुुखीकरण 

news-2-1-1480845412.jpg

१९ मंसिर, हेटौंडा । मकवानपुुरको विभिन्न ८ वटा गाविसमा भूूकम्प प्रतिरोधि नमूूना घर निर्माणका विषयमा समुुदाय अभिमुुखीकरण सुरु गरिएको छ ।राडो नेपालको सहजीकरणमा टियरफण्डको आर्थिक सहयोगमा समुुदायका नागरिकलाई भूूकम्प प्रतिरोधि नमूूना घर निर्माण  गर्न प्रेरित गर्ने उद्घेश्यले अभिमुुखीकरण थालिएको हो । मकवानपुुरको कोगटे,...

सहमतिपछि डा. केसीले २२ दिन लामो अनसन तोडे

Dr-Gobinda-KC-602x330-1480843981.jpg

१९ मंसिर, काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुई पक्षबीच १२ बुँदे सहमति भएपछि केसीले २२ दिन लामो अनसन तोडेका हुन् ।  भूकम्पमा परेकि अढार्इ बर्षीया बालिका मर्साङ तामाङको हातबाट जुस पिएर डा. केसीले अनसन तोडेका छन् । अनसन तोडेपछि वरिष्ठ चिकित्सक केसीले नागरिक समाज र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार