१९ साउन, हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ मकवानपुरको अधिवेशन अन्तिम समयमा स्थगित भएको छ । बिहिबार हुने भनिएको जिल्ला अधिवेशन बुधबार दिउँसो स्थगित भएको जानकारी अाएको हो । प्राविधिक कारण जिल्ला अधिवेशन स्थगित गरिएको सचिव राजु खतिवडाले बताए । प्राविधिक कारण भनिए पनि अहिले राजनीतिक परिस्थितिले पार्टीका नेता त्यतै...
१९ साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको सपथ बिहीबार लिने भएका छन् । उनले विहिबार अपरान्ह तीन बजे राष्ट्रपति भवन शितल निवासमा सपथ ग्रहण लिने कार्यक्रम तय भएको दाहालको सचिवालयले जनाएको छ । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथग्रहण गराउनेछिन । प्रचण्ड बुधबार...
१८ साउन, काठमाडौं । नेपाल आयल निगमले मंगलबार पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेको हो । आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, मट्टितेल र डिजेलमा समान प्रतिलिटर २ रुपैँया र खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ घटाइएको छ । नयाँ मुल्यअनुसार...
१८ साउन, हेटौँडा । पश्चिमी मकवानपुरको खैराङमा मंगलबार साँझ चट्याङ लागेर एक महिला घाइते भएकी छिन् । चट्याङबाट १२ खसी मरेका छन् । खसीबाख्रा चराएर घर फर्कदै गरेकी खैराङ–९ दाउरेकी ५० बर्षिया दिलकुमारी थिङ घाइते भएकी छन् । घर नजिकै चट्याङ लागेर घाइते भएकी उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको स्थानीय राजकुमार मल्लले बताए ।...
१८ साउन, काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय गठबन्धनबीच मंगलबार ३ वुँदे सहमति भएको छ । सिंहदरवारमा बसेको बैठकमा दुई पक्षबीच सहमति भएको हो । सहमति भए पनि तत्काल मोर्चा सरकारमा नजाने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए । के छ सहमतिमा ? १) आन्दोलनका क्रममा भएका घाइतेहरुको निःशुल्क उपचार सोही क्रममा...
१८ साउन, हेटौँडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ब्यवस्थापिका संसदमा प्रधानमन्त्रीको उमेद्वारी दर्ता गरेका छन् । नयाँ प्रधानमन्त्रीका लागि मंगलबार सिंहदरवारमा उनले आफ्नो उमेद्वारी दर्ता गरेका हुन् । उनको प्रस्तावक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रस्तावक र माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा,...
१८ साउन, हेटौँडा । मकवानपुरे सांसदलाई मन्त्री बनाउन अहिले जिल्ला तहबाट दवाव तिब्र पारिएको छ । चर्चामा रहेकामध्ये दुईलाई मन्त्री बनाउन जिल्ला तहबाट पार्टीको केन्द्रिय तहमा दवाव तिब्र पारिएको हो । मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवं काँग्रेस जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ र सांसद रामनारायण विडारीलाई मन्त्री बनाउन जिल्ला तहका...
१७ साउन, हेटौँडा । प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी–२ का ४२ बर्षिय सोनाम थिङ र ४८ बर्षिय नेमा दोर्ज लुङ्वा रहेका छन् । केन्द्रिय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले हेटौँडा–२५ दोभानचौरबाट उनीहरुलाई ७ फिट लम्बाईको चितुवाको छाला एक थान र हड्डी ४ सय...
हेटौँडा, १७ साउन । जनतालाई दुःख दिने गरी स्थानीय निकायको पुर्नसंरचना गरेको भन्दै मकवानपुरका दुई गाविसका स्थानीयले यसको विरोध गरेका छन् । सुकौरा र आमभञ्ज्याङ गाविसका स्थानीयले सुख दिने भन्दै ल्याएको पुर्नसंरचनाको नक्सांकन दुःख दिने खालको भन्दै विरोध गरेका हुन् । सुकौराका राजनैतिक दल र आमभञ्ज्याङका संचारकर्मीको नेतृत्वमा गएको टोलीले...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...
११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...
१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण गरेकाे छ । हेटाैडा-६...
१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...
१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...
९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...
३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
२९ असार, हेटौंडा । नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको...
३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
३० असार, हेटौंडा । नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ । सोमबार...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...

























