Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज नागपञ्चमी मनाइँदै

NagPanchami-1470544863.jpg

२३ साउन, काठमाडौं । आज नागपञ्चमी । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको छ । वराहपुराणमा...

हेटौँडाका २२ महत्वपूर्ण टेलिफोन नम्बरहरु

Telephone1-1470807755.jpg

एम्बुलेन्स सेवा हेटौँडा अस्पताल    ०५७–५२०३०५, नेपाल रेडक्रस      ०५७–५२०७११, ९८५५०२८९५२, परिवार नियोजन संघ  ०५७–५२०७४५, ९८४५१०४५००, पालुङ रेडक्रस      ९८१४२०७४०१, बज्रबाराही रेडक्रस  ९८४५३०२९८४, छतिवन रेडक्रस    ९८४५०२८०६०, भीमफेदी रेडक्रस   ०५७–६२०६९९, मनहरी रेडक्रस     ९८४५१०५८२१, बसामाडि एम्बुलेन्स...

स्थानीय तहको पुर्नसंरचना अन्तरक्रिया

२२ साउन, हेटौँडा । विश्व आदिवासी दिवसको अबसरमा स्थानीय तहको पुर्नसंरचना बिषयक अन्तरक्रिया हेटौँडामा भएको छ । नेपाल आदिवासी जनजाति महासंघ मकवानपुर र हेटौँडाले संयुक्त रुपमा कार्यक्रम गरेको हो । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका सदस्य सचिव एवम् जिल्ला बिकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपाने र...

शंखधरको नाममा प्रतिष्ठान गठन

sankhadhar-sakhwa-1470492340.jpg

२२ साउन, हेटौँडा । राष्ट्रिय बिभुती शंखधर साख्वाको नाममा शंखधर साख्वा स्मृति प्रतिष्ठान नेपाल हेटौँडामा गठन गरिएको छ । हेटौँडामा पत्रकार सम्मेलन गरेर जेठ १९ गते संस्था गठन गरिएको जानकारी दिईएको हो । प्रतिष्ठानका संयोजक ज्योतिरत्न बज्राचार्यले मानवताबादी सोच तथा परोपकारी चिन्तक र नयाँ युगका प्रवद्र्धक साख्वाको योगदानलाई नयाँ...

राप्रपा र राप्रपा नेपालबीच मंगलबार एकिकरण हुने

RPPN-RPP-1470491590.jpg

२२ साउन, काठमाडौं । राप्रपा र राप्रपा नेपालबीच हुने भनिएको एकिकरण प्रयास मंगलबार पुरा हुने भएको छ । दुई पार्टीबीच साउन २५ गते मंगलबार पार्टी एकता घोषणा हुने भएको हो । एकतासम्बन्धी समझदारी पत्रमा दुई पार्टीका अध्यक्षले शनिबार हस्ताक्षर गरेका छन् । दुई पार्टीका नेताहरुले प्रेस विज्ञप्ति जारी गर्दै एकिकरणको घोषणा गरेका छन्...

हेटौँडामा अनलाईनबाट अध्ययन शुभारम्भ

Online-Reading-1470490735.jpg

२२ साउन, हेटौँडा । सरकारी र निजी बिद्यालयका निम्न माध्यमिक र माध्यमिक तहका बिद्यार्थीहरुलाई बिभीन्न बिषयमा अनलाईन मार्फत पढ्न सकिने कोर्षको दश महिने पढाई आजबाट हेटौडामा सुरु भएको छ । नेल्टा मकवानपुरको आयोजना र अमेरिकन दुताबासको सहयोगमा बिद्यार्थीहरुलाई अनलाईनबाट पढ्न सक्नेगरी सक्षम बनाउृनका लागि अनलाईन कोषको पढाई सुरु गरिएको हो...

रियोमा आर्चरीमा विश्व रेकर्ड

Korean-Player-1470470604.jpg

२२ साउन, काठमाडौं । ब्राजिलको रियो द जेनेरियोमा शुरु भएको ओलम्पिकमा आर्चरी खेलमा विश्व रेकर्ड कायम भएको छ । कोरियाका किम उजिनले आर्चरीमा विश्व रेकर्ड कामय गरेका हुन् । उनले ७२ वटा एरोबाट ७०० अङ्क ल्याएर पुरुषतर्फको व्यक्तिगत र्यांकिङ राउन्डमा विश्व रेकर्ड राखेका हुन् । आर्चरीमै नेपालका जितबहादुर मोक्तानले ६० औं स्थपमा परेका छन् । ६४...

सरकार संचालनबारे दाहाल-देउवा छलफल

Deuba-Prachanda-Meet-1470471002.jpg

२२ साउन, काठमाडौं । प्रभावकारी ढंगबाट सरकारको काम अघि बढाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । शनिबार बिहान देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा दुईबीच सरकारको कामकारवाहीबारे छलफल भएको हो । चुनौतिपूर्ण समयमा सरकार गठन भएकाले यसलाई प्रभावकारी ढंगबाट संचालन गर्नु...

चिनियाँ राजदूत र ओलीबीच भेट

KP-Chinese-Meet-1470410560.jpg

 २१ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत उ चुन्ताईबीच शुक्रबार भेटवार्ता भएको छ । चिनियाँ राजदूत चुन्ताईले बालकोट पुगेर भेटवार्ता गरेका हुन् । भेटमा ओली नेतृत्वको सरकारको पालामा नेपाल र चीनबिच महत्वपुर्ण सम्झौताहरु भएकोले कार्यान्वयनबारे चासो राखेका थिए । करिव एक घण्टा भएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785112681.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

नवजीवन क्लवद्वारा वृक्षारोपण
Screenshot_20260726_09244-1785037188.jpg

१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण  गरेकाे छ । हेटाैडा-६...

ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

थप समाचार