Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको कैलाशमा चट्याङले घरमा क्षति

Screenshot_20240412_11240-1715513929.jpg

३० बैशाख, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक घरमा क्षती पुगेको छ भने चैपाया मरेका छन्। आइतबार दिउँसो मकवानपुरको कैलाश १ जलेकुमा मेघ गर्जन सहित परेको चट्याङ्ले स्थानीय फुल बहादुर थिङको ढुङगा कच्ची घरमा क्षती पुगेको जनाइएको छ । चट्याङले निज थिङको घरमा जडान गरिएको मिटर बक्स, घरको पछाडीको जगमा क्षती भएको र निजको छिमेकी राम बहादुर...

भरतपुरमा स्कूल बसमा पेट्रोल छरकेर आगजनी

FB_IMG_1715488175618-1715496084.jpg

३० बैशाख, भरतपुर। चितवनको भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान भरतपुर  महानगरपालिका-२० दद्रेनी नजिकै बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको  स्कुल बसमा आगजनी भएको हो ।  विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको उक्त बसमा अज्ञात समूहले आगजनी गरेको हो । तीन वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले चालक र सहचालकलाई बाहिर...

कोलकत्ता नाइट राइडर्स आइपिएलको प्लेअफमा

110035307-1715481357.jpg

३० बैशाख, काठमाडौं । कोलकत्ता नाइट राइडर्स भारतमा जारी इंडियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ । गएराति भएको खेलमा मुम्बइ इन्डियन्सलाई १८ रनले पराजित गर्दै कोलकत्ता प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो । बर्षाका कारण १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले ७ विकेटको गुमाएर १५७ रन बनाएको थियो । कोलकाताका वेंकटेश...

गायक रवि ओडद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

Screenshot_20240512_08081-1715480606.jpg

३० बैशाख, कञ्चनपुर । गायक तथा नेपाल आइडल सिजन-२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरमा आत्मसमर्पण गरेका हुन् । ओडलाई उनकै श्रीमतीले चैत २० गते कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा वैवाहिक बलात्कारको जाहेरी दिएकी थिईन् ।  त्यसपछि उनीमाथि पक्राउ पुर्जी जारी भएको थियो । ...

नेकपा एकीकृत समाजवादीको बैठक आज बस्दै

nekapa-ekikrit-samajbadi-1715479505.jpg

३० बैशाख, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज  बस्दैछ । स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक शुरु हुने भएको हो । हिजोदेखि शुरू भएको बैठकमा बोल्न बाँकी नेताहरूले आज आफ्नो धारणा राख्नेछन् । यसअघि बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था,...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने

mausam_badali-1671161633-1715478979.jpg

३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्म रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम...

हेटौंडामा भतिजद्वारा काकी माथि कैची प्रहार

images(3)-1715433645.jpg

२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी छिन्।  शनिबार दिउँसो हेटौडा ९ प्रगतीटोल  बस्ने बर्ष अन्दाजी ५० वर्षीय कमल परीयारले  आफ्नै काकी ६५ वर्षीया गोमा दमाईलाई कैचीले टाउकोमा प्रहार गरी घाइते बनाएका छन् । कमलले मापसे गरी काकीलाई कैचीले झट्टारो  हानेको र उनको गम्भीर...

सामुदायिक विद्यालयको गुणस्तर सुधार, पहिलो प्राथमिकताः वडाध्यक्ष सिग्देल

Capture-1715431041.JPG

२९ बैशाख, हेटौँडा । सामुदायिक विद्यालयको गुणस्तर सुधार पहिलो प्राथमिकता रहेको हेटौँडा ४ नं. वडाध्यक्ष नवीन सिग्देलले बताएका छन् । भुटनदेवी माविद्वारा आन्तरिक श्रोतबाट नव नियुक्त ९ जना शिक्षकलाई स्वागत र विद्यालयमा छोराछोरी अध्ययन गराउने शिक्षकलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष सिग्देलले जबसम्म आफूले पढाउने विद्यालयमा...

नेता बानियाँद्वारा गोरक्षनाथ मन्दिर उद्घाटन

Screenshot_20240511_17424-1715428677.jpg

२९ बैशाख, हेटौंडा । हेटौंडा-१८ फुर्केचौरस्थित गोरक्षनाथ महादेव मन्दिर उद्घाटन गरिएको छ । महादेव मन्दिर निर्माण समितिका अध्यक्ष सुर्यबहादुर पण्डितको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा शनिबार नवनिर्मित गोरक्षनाथ महादेवको मन्दिर उद्घाटन गरिएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार