Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचन: २०४ ले गरे मतदान(अपडेट)

IMG_20240125_104245-1706158922.jpg

११ माघ, हेटौंडा। राष्ट्रियसभा सदस्य निर्वाचन अन्तरगत आज जारी मतदानमा हेटौंडास्थित भुटनदेवी मावि मतदान केन्द्रमा मतदान जारी रहेको छ । मतदानमा विहान १०:३० सम्ममा प्रदेशसभातर्फ महिला २३ र पुरूष ४२ गरी ६५ जनाले मतदान गरेका छन् । प्रदेशसभातर्फ ११० मतदाता रहेका छन् । स्थानीय तहतर्फ महिला ५८ र पुरूष ८१ गरी १३९ जनाले मतदान गरेका छन् । स्थानीय...

बागमती प्रदेश राष्ट्रियसभा सदस्य निर्वाचनः मतदान शुरु

IMG_20240125_093258-1706154569.jpg

११ माघ,हेटौंडा । बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान प्रकृया शुरु भएको छ । हेटौंडा–४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयको नयाँ भवनमा मतदान कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत श्री प्रसाद सञ्जेलले जानकारी दिएका छन् । निर्धारित समय ९ बजेबाटनै मतदान कार्य शुरु भएको हो । निर्वाचनमा बागमती प्रदेशसभाका १ सय १०...

चैनपुर जेसीज मनहरीमा ढकाल पदस्थापित

333-1706148006.jpg

११ माघ, हेटौँडा । चैनपुर जेसीज मनहरीको वर्ष सन् २०२४ को अध्यक्षमा रविन ढकाल पदस्थापित भएका छन् । मंगलबार भएको जेसीजको प्रथम पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमकाबीच वर्ष सन् २०२३ का अध्यक्ष गणेशदर्पण अधिकारीले ढकाललाई अध्यक्षको माला लगाइदिँदै अध्यक्षमा पदस्थापित गराएका हुन् ।  अध्यक्षमा पदस्थापित भएका ढकालले तालिम र सामाजिक...

चुरियामाईमा प्रजनन् स्वास्थ्य शिविर, १५७ ले सुविधा लिए

Computer-1706147734.JPG

११ माघ, हेटौँडा । हेटौंडा १५ चुरियामाईमा राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर महिलाहरुका लागि प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा नेपाल नर्सिङ संघ मकवानपुरले आयोजना गरेको प्रजनन् स्वास्थ्य (भिआइए) परीक्षण गरेको हो ।  शिविरमा हेटौंडा १५ चुरियामाईका १५७ जनाले सुविधा लिएका थिए । शिविरमा...

ज्योति माविको नयाँ भवनको शिलान्यास

Computer-1706147536.JPG

११ माघ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–१८ मा रहेको ज्योति माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)को ४ कोठे भवनको शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण हुने भवनको बुधवार उपमहानगरका मेयर मीनाकुमारी लामाले शिलान्यास गरेकी हुन् ।  चालु आर्थिक बर्षको बजेटमा समावेश रहेको विद्यालय भवन निर्माणका लागि करिब १ करोड...

यू-१९ विश्वकप क्रिकेटमा नेपालको दोस्रो हार

20240125_073343-1706147346.jpg

११ माघ, हेटौंडा । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बुधबार राति सकिएको खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४७ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍याे । पाकिस्तानका अजन आविसले सर्वाधिक ६३ रनको अर्धशतकीय...

राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै

rastriya-sava-nirbachan-1-1706146853.jpg

११ माघ, हेटौंडा । राष्ट्रियसभा सदस्यको निर्वाचन आज हुँदैछ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुन लागेको हो ।  कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुई/दुई वटा...

आजदेखि स्वस्थानी व्रत एवं कथा वाचन शुरु

swasthani-brata-1706146384.jpg

११ माघ, हेटौंडा । आज पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ ।  ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा शुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन...

मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1706146100.jpg

११ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा तथा मधेश प्रदेशका धेरै भु-भागहरुमा हुस्सु/कुहिरो लागेको छ । बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार