Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रियसभा निर्वाचन: मधेशमा गठबन्धनका उम्मेदवार विजयी

Screenshot_20240125_16530-1706180962.jpg

११ माघ, जनकपुर । मधेस प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सम्पन्न मतगणना अनुसार गठबन्धनका उम्मेदवार आनन्द ढुंगाना र जसपाका पूजा चौधरी विजयी भएका हुन् । ढुंगानाले ७ हजार ३७० र चौधरी ७ हजार ९२३ मतसहित विजयी भएका हुन् ।  त्यस्तै एमालेका उम्मेदवारले २ हजार ४८४ मत र जनमत...

बागमती प्रदेश राष्ट्रियसभा निर्वाचन: बालेन्द्रको निर्वाचन बहिष्कार सहित ५ अनुपस्थित

IMG_20240125_090913-1706179946.jpg

११ माघ, हेटौंडा। काठमाडौंका मेयर बालेन्द्र साह सहित ५ जनाले बागमती प्रदेश राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान प्रकृयामा सहभागी जनाएनन्।  ४ सिटका लागि भएको मतदानमा कुल  ३४७ मतदाता मध्ये प्रदेशसभा तर्फ १०८ र स्थानीय तहतर्फ २३४ जना गरी ३४२ जनाले मात्र मतदानमा भाग लिएको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताएका छन् ।  मतदान...

बागमती प्रदेश राष्ट्रियसभा सदस्य निर्वाचन: मतगणना सुरु

IMG_20240125_161816-1706179159.jpg

११ माघ,हेटौँडा । बागमती प्रदेश अन्तर्गत आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणना कार्य सुरु भएको छ।  ९  बजेबाट सुरु भएको मतदान ३ बजे  सक्किएसँगै ४ बजेर १० मिनेटबाट मतगणना कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिएका छन । आज भएको निर्वाचनको मतदान मा १०८ प्रदेशसभा सदस्य तथा २३४ जनप्रतिनिधिले गरी कुल...

बागमती प्रदेश राष्ट्रियसभा निर्वाचन: सक्कियो मतदान, ३४२ ले गरे मतदान

20230124213628_IMG_3880-1706174509.JPG

११ माघ,हेटौँडा । बागमती प्रदेश अन्तर्गत आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान प्रकृया सक्किएको छ । ९  बजेबाट सुरु भएको मतदान भर्खरै सक्किएको हो । आज भएको निर्वाचनको मतदान मा १०८ प्रदेशसभा सदस्य तथा २३४ जनप्रतिनिधिले गरी कुल ३४२ जनाले मतदान गरेको मुख्य निडर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिएका छन । प्रदेशसभा तर्फ २ जना...

बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचन :३३८ ले गरे मतदान

20230124211318_IMG_3860-1706167362.JPG

११ माघ, हेटौंडा। राष्ट्रियसभा सदस्य निर्वाचन अन्तरगत आज जारी मतदानमा हेटौंडास्थित भुटनदेवी मावि मतदान केन्द्रमा मतदान जारी रहेको छ ।मतदानमा विहान १ बजे सम्ममा प्रदेशसभातर्फ महिला ३९ र पुरूष र ६६ गरी १०५ जनाले मतदान गरेका छन् । प्रदेशसभातर्फ ११० मतदाता रहेका छन् ।स्थानीय तहतर्फ महिला ७४ र पुरूष १५९ गरी जम्मा २३३ जनाले मतदान गरेका छन् ।...

बिहीबार सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

gold-1-e1517980737571-1706166823.jpg

११ माघ, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुन ताेलामा ४०० रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बिहीबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भएको महासंघले...

मेरी कोमले लिइन् सन्यास

mwei-kom_1622549336-1706166262.jpg

११ माघ, काठमाडौं । भारतकी विश्व चर्चित बक्सिङ खेलाडी मेरी कोमले सन्यास लिएकी छिन्। ६ पटक विश्व च्याम्पियन बनेकी कोमले एक इभेन्टका दौरान बक्सिङ खेलाडीका रूपमा आफूले विश्राम लिएको घोषणा गरेकी हुन् । कोमले पछिल्लो पटक २०२२ मा कमनवेल्थ खेलका दौरान ट्रायलमा आफ्नो अन्तिम खेल खेलेकी थिइन् । उनले आफ्नो जीवनमा सबथोक प्राप्त गरेको र अझै पनि...

बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचन: ३२१ ले गरे मतदान (अपडेट)

IMG_20240125_111840-1706162160.jpg

११ माघ, हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तरगत आज जारी मतदानमा हेटौंडास्थित भुटनदेवी मावि मतदान केन्द्रमा मतदान जारी रहेको छ । मतदानमा विहान ११:३० सम्ममा प्रदेशसभातर्फ महिला ३६ र पुरूष र ६१ गरी ९७ जनाले मतदान गरेका छन् । प्रदेशसभातर्फ ११० मतदाता रहेका छन् ।स्थानीय तहतर्फ महिला ७२ र पुरूष १५२ गरी २२४ जनाले मतदान गरेका छन् । स्थानीय...

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले गरे मतदान

IMG_20240125_113103-1706161630.jpg

११ माघ, हेटौंडा । हेटौंडामा जीरी बागमती प्रदेश अन्तर्गत रिक्त रहने ४ जना  राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्म्कटेलले मतदान गरेका छन्। मुख्यमन्त्री जम्मकटेलले हेटौंडा ४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयको मतदाता स्थलमा बिहान ११ बजेर १५ मिनेटमा   मत खसालेका हुन। त्यसैगरी बागमती प्रदेशका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार