Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

स्रोत नखुलेको २० लाख रूपैयाँसहित २ जना पक्राउ

Screenshot_20230407_15081-1694342541.jpg

२४ भदौ, नवलपरासी । पश्चिम नवलपरासीमा स्रोत नखुलेको २० लाख रूपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका २ हरपुरका २४ वर्षीय रामपत गुप्ता र ३८ वर्षीय गफ्फार राईन कुजडा रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरीले भुजहवाबाट महेशपुरतर्फ जाँदै गरेको अनटेस्ट...

बागमती प्रदेश प्रमुख शर्मालाई मुख्यन्यायाधिवक्ताको वार्षिक प्रतिवेदन बुझाइयो

Screenshot_20230910_14534-1694336945.jpg

२४ भदौ, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रदेशका मुख्यन्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आइतबार बार्षिक प्रतिवेदन बुझाएका छन् । प्रदेश प्रमुख शर्मा समक्ष गत आर्थिक वर्ष  ०७९/८० मा मुख्यन्यायधिवक्ताको कार्यालय, बागमती प्रदेशले गरेका कामको विवरण समेटिएको प्रतिवेदन पेश गरिएको हो । मुख्यन्यायाधिवक्ता...

प्रधानमन्त्री दाहाल अराजक हुँदै गएको कोइरालाको भनाई

fd-1694393050.jpg

२४ भदौ, हेटौंडा । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले  प्रधानमन्त्री पुष्पकमल दाहाल अराजक हुँदै गएको बताएका छन् । ११० औं बीपी जयन्तीको सन्दर्भमा आइतबार हेटौंडा-११ स्थित नवलपुरमा बीपीको शालिक अनावरण आएका कोइरालाले उनले प्रधानमन्त्री दाहाल अराजक हुँदै गएको आरोपसमेत लगाएका हुन् । कांग्रेसको नेतृत्वमा सरकार निर्माण भए मात्र देशमा...

मलंगवामा कर्फ्यु हटे पनि निषेधाज्ञा जारी

cdo-1-1694334034.jpg

२४ भदौ, काठमाडौं । सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ । कर्फ्यु हटे पनि निषेधाज्ञा भने जारी हो । ७२ घण्टासम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने भएको छ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा दुई पक्षबीच मलंगवामा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो ५...

सुनको मूल्य ४०० रुपैयाँले घट्यो

gold-1-e1517980737571-1694333076.jpg

२४ भदौ, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै, चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदी १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले...

कोशी प्रदेश सरकारद्वारा बजेटसम्बन्धी अध्यादेश

koshi-prasesh_lrsK31fzR4-1694329130.jpg

२४ भदौ, काठमाडौं । कोशी प्रदेश सरकारले बजेटसम्बन्धी अध्यादेश ल्याएको छ। मन्त्रिपरिषद्को सिफारिसमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले आज आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश जारी गरेका हुन् । प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका छन्...

शिक्षक संघ मकवानपुर महिला विभागको तीज विशेष कार्यक्रम

IMG_20230910_082430-1694313616.jpg

शिक्षक२४ भदौ, हेटौंडा । नेपाल शिक्षक संघ मकवानपुर महिला विभागको आयेजनामा गुणस्तरीय सार्वजनिक शिक्षामा महिला शिक्षकको भूमिका विषयक अनतरक्रिया तथा तीज विशेष कार्यक्रम शनिबार सम्पन्न भएको छ  ।  शिक्षक संघ मकवानपुरको महिला उपाध्यक्ष तथा महिला विभाग संयोजक उमा कोइरालाको सभाध्यक्षतामा भएको  कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश...

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1694307841.jpg

२४ भदौ, हेटौंडा । हाल  मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ।साथै  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक  प्रभाव  रहेको  छ। हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरुमा हल्का...

कांग्रेस नेता शेखर कोइराला आज हेटौंडा आउने

Capture-1694307466.JPG

२४ भदौ, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला आज हेटौंडा आउँदै छन् । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय नेता वीपी कोइरालाको ११० औं जन्मजयन्तीको सन्दर्भमा हेटौंडामा हुने कार्यक्रममा सहभागी हुन कोइराला हेटौंडा आउँन लागेका हुन् । वरिष्ठ नेता कोइरालाले आज नेपाली कांग्रेस मकवानपुर र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार