Email :- prastakhabar@gmail.com

अर्थ

नेपाली सेनालाई अमेरिकाद्वारा स्काई ट्रक हस्तान्तरण

Sky-Truck-1576663012.jpg

२ पुस, काठमाडौं । अमेरिकाले नेपाली सेनालाई बुधबार दुईवटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ ।  छोटो समयमा उड्न र अवतरण गर्नसक्ने क्षमता सहितको विमान स्काईट्रक नेपालको भूगोलका निम्ति सबैभन्दा उपयुक्त हवाईजहाज बताइएको छ । यी एम २८ ले नेपालको मानवीय सहायता तथा विपद् प्रतिकार्य सञ्चालन क्षमतामा व्यापक रूपान्तरण ल्याउने बताइन्छ। झन्डै...

नेपाली बजारमा बुधबार सुनको मूल्य बढ्यो

Gold-1576649921.jpg

२ पुस, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । मंगलबार तोलको ७१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा एक सय रुपैंया बढेर ७१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी तेजाबी सुनको पनि तोलामा एक सय रुपौयाँ बढेर तोलाको ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।...

मंगलबार बढ्यो सुनचाँदीको मूल्य

Gold-1576564500.jpg

१ पुस, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार भन्दा मंगलबार सुनचाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार नेपाली बजारको मूल्य प्रतितोला २ सय र चाँदीको प्रतितोला पाँच रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला ७१ हजार ५ सय र तेजावी सुन प्रतितोला ७१ हजार २ सय...

यसपालीको फुड फेस्टिबल हुप्रचौर छेउमा

Hotel1-1576490075.jpg

३० मंसिर, हेटौँडा । होटल एशोसियसन मकवानपुरले बर्षेनी आयोजना गर्ने फुड फेस्टिबल यसपाली हेटौँडा–४ स्थित हुप्रचौर छेउमा हुने भएको छ ।  एशोसियसनले सोमबार फेस्टिबलबारे पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । २ बर्ष रोकिएको महोत्सव यसपाली हुप्रचौरको पूर्वपट्टी बासुदेव सभाहल जाने सडक (उत्तर दक्षिण) मा हुने भएको छ । फेस्टिबल पुस ११,...

विद्युत सर्ट भएर पेन्टस उद्योगमा आगलागी

GauriShankar-1576417318.jpg

२९ मंसिर, काठमाडौँ । काठमाडौंको एक पेन्टस उद्योगमा आइतबार आगलागी भएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ११ सतुंगलमा रहेको गौरीशंकर पेन्ट्समा आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसमान छ । आगलागीबाट रङ बनाउने मेसिन, केमिकल लगायतका सामग्री जलेर नष्ट भएको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ । आगो...

दिव्यताराको २१ औं साधारणसभा

79201984_2663873567036684-1576373295.jpg

२९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बचत गर्ने बानीको विकाससँगै ऋण लिएर उत्पादनमुलक कार्य गर्न सुझाव दिएका छन् ।  शनिबार दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औं बार्षिक साधारणसभाको प्रमुख अतिथि रहेका उनले सहकारीबाट लिएको ऋण सही काममा प्रयोग गर्न सुझाव दिएका हुन्...

बिदामा आएर साउदी नफर्के तीन वर्ष प्रतिबन्ध

Saudi-1576202033.jpg

२७ मंसिर, काठमाडौँ । साउदी अरबले बिदामा आएका कामदार भिसाको म्यादभित्रै नफर्के तीन वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ । साउदीको राहदानी विभाग (जवाजत) ले भिसा रद्द नगरी साउदी छाडेपछि पुनः सोही रोजगारदातासँग काम गर्न नआए तीन वर्षसम्म फर्कन नदिने निर्णय गरेको समाचार कान्तिपुरमा होम कार्कीले लेखेका छन् । बिदामा गएकाहरू समयमै नफर्कर्दां...

सहकारी सम्बन्धी हेटौडामा अन्तरक्रिया

Bank-1576160728.jpg

२८ मंसिर, हेटौँडा । सहकारी संस्थाहरुले शेयर सदस्यहरुको आर्थिक, सामाजिक तथा राजनैतिक क्षेत्रको विकासमा काम गर्नु पर्नेमा जोड दिएका छन ।  राष्ट्रिय सहकारी बैक, हेटौंडा शाखाले शुक्रवार हेटौडामा आयोजना गरेको सदस्य भेला तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले राज्यले सहकारी संस्थाहरुलाई अनावश्यक कर लगाएर दुःख दिएको बताए । अन्तरक्रिया...

पूर्व अर्थमन्त्री महतको पुस्तक सार्वजनिक

Ramsharan-Mahat-1576075236.jpg

२५ मंसिर, काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतको नयाँ पुस्तक बुधबार सार्वजनिक गरिएको छ । ‘ट्रायल्स, ट्रेमर्स एण्ड होप : पोलिटिकल इकोनोमी अफ कन्टेमपोररी नेपाल’ नामक पुस्तक पूर्व राष्ट्रपति डा. रामवरण यादवले सार्वजनिक गरेका हुन् ।  नयाँ दिल्लीको एड्रोइट पब्लिसरद्वारा प्रकाशित पुस्तक सार्वजनिक गर्दै पूर्व राष्ट्रपति यादवले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार