३१ भदौ, हेटौंडा । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई आग्रह गरेका छन् । कर्मचारी संचय कोषको ५८ औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाउन पनि सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई आग्रह गरेका हुन्...
२८ भदौ, हेटौंडा । हेटौंडा उमहानगरपालिका वडा नम्बर ५ मनकामना चोकमा रहेको प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा दिलिस गोविन्द जोशी चयन भएका छन् । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतित्थ्यता एवम् सहकारीका अध्यक्ष दिलिस गोविन्द जोशीको सभाध्यक्षतामा भएको छैठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले...
२८ भदौ, हेटौँडा । हेटौँडा–१७ मा रहेको अशोक बाटिका बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा ४ करोड रुपैँया कारोबार गरेको छ । संस्थाको शनिबार सम्पन्न भएको १४ औं बार्षिक साधारणसभामा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक पार्वति ढकालले संस्थाले शेयर पूँजी ५८ लाख ५० हजार, निक्षेप ३ करोड ७ लाख, जगेडा कोष ८ लाख, अन्य कोष ९ लाख रहेको जानकारी...
२७ भदौ, हेटौँडा । मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको महिला आवाज बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । भेलामा संस्थाकी अध्यक्ष तेजकुमारी अस्थानीले संस्थागत प्रतिवेदन, सचिव रविना गोलेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष निराकुमारी रुम्बाले आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिकी संयोजक उर्मिला...
२६ भदौ, काठमाडौं । यसपाली दशैँका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको हो । काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको हो । यातायात व्यवस्था विभागमा व्यवसायी र ट्राफिक प्रहरीसहितको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले...
२६ भदौ,काठमाडौं।नेपाल राष्ट्र बैंकले नयाँ संकेत भएको २० र ५० रुपैयाँको नोट आज बिहिबारबाट चलन चल्तीमा ल्याएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार एक सुचना प्रकाशित गर्दै नयाँ संकेत भएको २० र ५० रुपैयाँको नोट चलनचल्तीमा ल्याएको जनाएको छ । रुपैयाँ २० दरको सिरिज वि.सं. २०७२ संकेत नं. ञ/४१०००००१ देखि ञ/४१ ९९९९९९ सम्म र रुपैयाँ ५०...
२५ भदौ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य यथावत रहेको छ भने चाँदीको मूल्य बढेको छ । मंगलबार छापावाल सुन प्रति तोला ७१ हजार रुपैँया र तेजाबी सूच ७० हजार ७ सय रुपैँयामा कारोबर भएको थियो । बुधबार पनि सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैँयाले बढेको छ । मंगलबार...
२४ भदौ, हेटौडा । हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले सहकारी संस्थाले आर्थिक उपार्जन र उत्पादनको क्षेत्रमा काम गर्नु पर्ने आवश्यकता औल्याएका छन् । हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै वडा अध्यक्ष चौलागाईले सहकारी एकिकरण सबैको सहमती र आवश्यकताको...
२४ भदौ, हेटौंडा । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज मंगलबार अपराह्न उद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेका हुन् । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले...
२ जेठ, हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासलबीच भेटवार्ता...
२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र...
१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...
१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । प्रदेश...
१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...
१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...
१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...













-1778822654.png)









-1777786884.png)


