Email :- prastakhabar@gmail.com

अर्थ

जिल्ला दुग्ध संघमा पुनः अधिकारी

Jilla-Sangh-1515683991.jpg

२७ पुस, हेटौँडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघमा पुन ः बासुदेव अधिकारी अध्यक्षमा सर्वसम्मत चयन भएका छन ।  संघको विहिवार सम्पन्न भएको २५ औं वार्षिक साधारण सभाले अध्यक्षमा अधिकारी र उपाध्यक्षमा धर्मराज लामिछानेलाई सर्वसम्मत चयन गरेको । त्यसैगरी, सदस्यमा कृष्णप्रसाद घिमिरे, हरि हुमागाई, होमनाथ पुडासैनी, हरिप्रसाद कँडेल,...

दिव्यताराद्वारा बानियाँसहितलाई सम्मान

Divyatrara1-1515592241.jpg

२६ पुस, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारीले विभिन्न पदमा विजयी भएका शेयर सदस्यलाई स्वागत एवम् सम्मान गरेको छ ।  बुधबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका सहकारीका संस्थापक शेयर सदस्य इन्द्रबहादुर बानियाँ, हेटौंडा क्याम्पसको उपाध्यक्ष पदमा चयन भएका सहकारीका बोर्ड सदस्य आनन्दराम पराजुलीसहित...

गढीमा मनकामनाको साधारणसभा

Manakamana-1515505544.jpg

२५ पुस, हेटौँडा । मकवानपुरगढी–३,मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३० औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।  साधारण सभामा संस्थाका अध्यक्ष तेजप्रसाद लम्सालले संस्थागत प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक द्धारिकाप्रसाद पोखरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । केन्द्रीय दुग्ध...

जिल्ला बहुद्देश्यीयको साधारणसभा

२५ पुस, हेटौँडा । मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको चौथो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।  साधारण सभामा संघका अध्यक्ष रामहरी न्यौपानेले संस्थागत प्रतिवेदन,कोषाध्यक्ष विमलकुमार ढकालले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक पूर्णप्रसाद पुडासैनीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।  मकवानपुर...

मउवासंघमा मनोनयन र पद बाँडफाँड

MCCI-1515503330.JPG

२५ पुस, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार बसेको निर्वाचित कार्य समितिको बैठकले समितिमा पदाधकारीसहित मनोनित सदस्यहरुको चयन गरेको छ ।  संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको बैठकबाट बरिष्ठ उपाध्यक्षमा माधव न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट, कोषाध्यक्षमा अनिल अग्रवाल, वाणिज्य सचिव एव् प्रवक्तामा काव्यमणि...

के छ गोर्कण पराजुलीको घोषणा पत्रमा ?

Gokarna-Parajuli-1515492547.jpg

२५ पुस, हेटौँडा । नारायणी यातायात व्यवसायी संघ हेटौँडाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका गोर्कण पराजुलीले आफ्नो घोषणा पत्र व्यवसायीमाझ पुर्याएका छन् ।  हेटौँडामा बुधबारबाट शुरु हुन लागेको ३१ औं बार्षिक साधारणसभा एवं १५ औं अधिवेशनमा प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पराजुलीले आफुले गर्ने कामहरुको घोषणा पत्र व्यवसायीमाझ...

मेरिगोल्डको अध्यक्षमा पुनः खड्का

Dipak-1515245323.jpg

२२ पुस, हेटौँडा । मेरिगोल्ड बचत तथा ऋण सहकारी संस्था हेटौँडा ४ को पाँचौ साधारण सभा सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष दिपक खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा डिभिजन सहकारी कार्यालय हेटौँडाका प्रमुख तिलकराम पोखरेल, मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थाका...

किरणचोकबाट ३ संचारकर्मी सम्मानित

२२ पुस, हेटौँडा । हेटौँडा८ मा रहेको किरण चोक टोल विकास संस्थाद्धारा रेडियो थाहा संचारका दुई जना संचारकर्मिलाई सम्मानित गरिएको छ ।  रेडियो थाहा संचारका मणिराज गौतम र गोकुल अधिकारी र टिम टेलिभिजनका कपिल खड्कालाई नगद सहित प्रसंसा पत्रले सम्मानित गरिएको हो । किरणचोक टोल विकास संस्थाको शनिबार वार्षिक साधारणसभा तथा किरणचोक आमा समुहको...

नारायणी यातायात व्यवसायी संघमा हिरालाल श्रेष्ठको उम्मेदवारी घोषणा 

YataYat-1514897422.JPG

१८ पुस, हेटौँडा । नारायणी यातायात व्यवसायी संघको आगामि कार्यकालको लागि हिरालाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन । मंगलबार हेटौँडामा भएको पत्रकार सम्मेलन मार्फत श्रेष्ठले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको हो । केही दिनअघि मात्र संघका वर्तमान अध्यक्ष बद्रि चौलागाईले घोषणा गरेको उम्मेद्वारीलाई बिस्थापन गर्दै श्रेष्ठले सोही...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार