Email :- prastakhabar@gmail.com

अर्थ

मकवानपुर उद्योग बाणिज्य संघमा कटुवाल

2018-01-02-11-36-16-1-1514876354.png

१८ पुस, हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्ण कटुवाल विजयी भएका छन् ।  कटुवाल १८८ मतले विजयी भएका हुन् । उनले १०२६ मत ल्याउँदा प्रतिष्पर्धी महेन्द्र राउतले ८३८ मत ल्याए । कसले कति मत ल्याए?...

बाणिज्य उपाध्यक्षमा राउत प्यानलका अग्रवाल विजयी 

FB_IMG_1514862503760-1-1514863516.jpg

१८ पुस, हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको बाणिज्य उपाध्यक्षमा कृष्ण अग्रवाल गुप्ता विजयी भएका छन् । उनले ६३१ मत ल्याउँदा उनका प्रतिष्पर्धी दिपक शर्मा ढकालले ५०४ मत ल्याएका छन् । अर्का प्रतिष्पर्धी कृष्णराम न्यौपानेले ५५ मत ल्याए । यस्तै, सदस्यमा अनिल अग्रवाल, कुल प्रसाद चौलागाईं, माधव ज्ञवाली, दिवस पराजुली, काव्यमणी अधिकारी, कृष्ण...

उद्योग उपाध्यक्षमा न्यौपाने विजयी

FB_IMG_1514856458488-1514856769.jpg

१८ पुस, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्षमा माधव न्यौपाने विजयी भएका छन् । न्यौपानेले २ सय ३० मत प्राप्त गरेका छन् भने निकटतम प्रतिष्पर्धी रविन्द्र घिमिरेले १ सय ६७ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यहरुमा प्रमोदसिंह रानाभाट २९३, रुपकराज दाहाल २६७, सन्तोष अर्याल २५६ र नरेन्द्र भण्डारी २४७ मत ल्याएर विजयी...

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन परिणाम आउन शुरू

MCCI-1514855792.jpg

१८ पुस, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनबाट अध्यक्ष पदका उम्मेदवार कृष्ण कटुवालको प्यानलका बहुमत सदस्य विजयी भएका छन् । बिहान ५ बजेसम्मको मत गणना अनुसार उद्योग तर्फको उपाध्यक्षमा माधव न्यौपाने र एसोसियटतर्फको उपाध्यक्षमा गणेश भेटवाल विजयी भएका छन् । दुवै उपाध्यक्ष कटुवालको प्यानलका हुन् ।  यसअघि कटुवालकै प्यानलका...

एसोसियटमा भेटवालको टिम विजयी

FB_IMG_1514854316353-1514855062.jpg

१८ पुस, हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको एसोसियटतर्फ गणेश भेटबालको टिम विजयी भएको छ । एसोसियट उपाध्यक्षमा भेटवाले उज्वल चौलागाईं लाई १० मतले पराजित गरेका हुन् ।   सदस्यमा बिजयी हुनेहरूमा बिष्णुगोपाल महर्जन ६२, दिपक उप्रेती ५८, बिष्णु खनाल ६२, राजाराम कार्की ५० मत रहेको छ ।  पराजित हुनेमा उपेन्द्र सुवेदी ४६, बबिन लिगल ४१, अरुण...

उद्योग बाणिज्य संघका १९९६ ले मत दिए

MCCI-1514814729.jpg

१७ पुस, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघको नयाँ कार्यकालका लागि भएको निर्वाचन सम्पन्न भएको छ । अपरान्ह ४ बजेसम्मका लागि तय भएको निर्वाचन कार्यक्रम सकिएको हो ।  तोकिएको अवधिभित्र मतगणनास्थलभित्र प्रवेश गरेका १ हजार ९ सय ९६ व्यवसायी सदस्यहरुले मतदान गरेको मकवानपुर उद्योग बाणिज्य संघले जनाएको छ । मकवानपुर उद्योग बाणिज्य संघको नयाँ...

नारायणी संघमा पराजुलीको प्यानल घोषणा

Gokarna-1514812068.jpg

१७ पुस, हेटौँडा । नारायणी यातायात व्यवसायी संघको नयाँ नेतृत्वका लागि गोकर्ण पराजुलीले प्यानलसहित आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । संघको पूर्व अध्यक्ष समेत रहेका पराजुलीले सोमबार पत्रकार सम्मेलन गरी प्यानल घोषणा गरेका हुन् ।  पराजुलीले घोषणा गरेको प्यानलमा बरिष्ठ उपाध्यक्ष सुवास पौडेल, उपाध्यक्ष दिपक शिवकोटी, महासचिव ध्रुवप्रसाद...

उद्योग बाणिज्य संघको मतदान अन्त्यतिर

Mcci-1514805125.jpg

१७ पुस, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघको नयाँ कार्यकालका लागि भएको निर्वाचन अन्तिम चरणमा पुगेको छ । अपरान्ह ४ बजेसम्मका लागि तय भएको निर्वाचन कार्यक्रम अन्तिम चरणमा पुगेको हो । अहिले मतगणनास्थलभित्र प्रवेश गरेका व्यवसायी सदस्यहरुले मतदान गरिरहेको मकवानपुर उद्योग बाणिज्य संघका कार्यक्रम अधिकृत देवराज पन्तले बताए । उनका अनुसार...

मउवा संघको उम्मेदवारको अन्तिम नामावली (नाम सहित)

list-1514720138.jpg

१६ पुस, हेटौँडा ।  मकवानपुर उद्योग वाणिज्य संघको ५१ औं वार्षिक साधारण सभाबाट नयाँ कार्य समिति  निर्वाचनको  अध्यक्ष उद्योग, वाणिज्य, वस्तुगत र एशोसियट तर्फका उपाध्यक्ष तथा सदस्यहरुको लागि परेको उमेदवारीहरुको  अन्तिम  नामावली प्रकाशन भएको छ ।   प्रकाशन  भएको सुचि अनुसार वस्तुगत तर्फ उपाध्यक्षका लागि रामप्रसाद न्यौपाने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार