Email :- prastakhabar@gmail.com

अर्थ

हेटौँडामा टाटा मोर्टसको ‘च्याम्पियन जोन’

Tata-Zone-1518534721.jpg

१ फागुन, हेटौँडा । टाटा मोटर्सले मंगलबार हेटौंडामा १३ औं 'च्याम्पियन जोन' स्थापना गरेको छ । यातायात व्यवसायी उपभोक्ता सहकारी संस्था लिमिटेडले गरेको कार्यक्रममा टाटाका आईभी प्रमुख जयदिप मटकरले च्याम्पियन जोनको उद्घाटन गरेका हुन् ।  कार्यक्रममा सिप्रद्धीले टाटा गुरु गणेश बानियाँ, रमेश थिङ र बाबु स्याङ्तानलाई सम्मान गरेको थियो ।...

मोवाईल एशोसियसनको तालिम

Training-1518363778.jpg

२८ माघ, हेटौँडा । मोबाईल एशोसियसन अफ नेपाल म्यान मकवानपुरले आफना पश्चिम र उत्तरी क्षेत्रमा रहेका सदस्यहरुलाई ब्यक्तित्व बिकाश तथा उद्घोषण तालिम प्रदान गरेको छ ।  संस्थाको औपचारिक कार्यक्रमहरु संचालनदेखि मन्तब्य प्रस्तुत गर्ने जस्ता विषयमा तालिम दिईएको हो । संचारकर्मी मणिराज गौतमले तालिमको सहजीकरण गरेका थिए । उत्तरी क्षेत्र पालुगका...

किसान सहकारीमा सत्याल विजयी

Uddhav-1518281609.jpg

२७ माघ, हेटौँडा । हेटौंडा-१७ हटियामा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा उद्धव सत्याल विजयी भएका छन् । अध्यक्षका प्रत्याशी जगन्नाथ रिमाललाई हराउँदै सत्याल विजयी भएका हुन् ।  रिमालले ९९ मत प्राप्त गर्दा सत्यालले १ सय ९० मत प्राप्त गरेका थिए । त्यसैगरि सहकारीको उपाध्यक्षमा हेमप्रसाद न्यौपाने विजयी भएका छन् ।...

सुमार्गीको पैसा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

Sumargi-1517922464.jpg

२३ माघ, काठमाडौं । व्यापारी अजेयराज सुमार्गीको विदेशबाट ल्याउन लागेको ४ अर्ब रुपैयाँ रोक्ने राष्ट्र बैकको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्कालका लागि सुमार्गीलाई उक्त रकम उपयोग गर्न दिनु भनेर राष्ट्र बैंकलाई अन्तरिम आदेश दिएको हो...

वार्षिकोत्सवमा दूध बोक्ने क्यान वितरण

CAN-Bitaran-1517828718.jpg

२२ माघ, चौघडा । हेटौडा–१७, राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाले वार्षिकोत्सवको अवसरमा दूध बोक्ने भाँडा (क्यान) वितरण गरेको छ ।  सहकारी संस्थाको २३ औं वार्षिकोत्सवको अवसरमा सोमवार एक कार्यक्रमको आयोजना गरी संस्थाका १ सय ७१ जना शेयर सदस्यहरुलाई भाडा वितरण गरेको हो । संस्थाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार १ लाख ३०...

यस्तो छ मउवासंघको ३ बर्षे योजना

MCCI-1517747000.JPG

२१ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ३ बर्षे विस्तृत योजना सहित २ दिने गोष्ठी सम्पन्न गरेको छ ।  संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा चितवनको सौराहामा भएको कार्यक्रममा आधुनिक अतिथि गृह निर्माण, सचिवालयको आधुनिकिकरण, क्षेत्र विस्तार, औद्योगिक महोत्सव, ग्रामिण...

लघुबित्त कर्जासम्बन्धी छलफल

7052174-1492095857-1517672249.jpg

२० माघ ,हेटौँडा । दिव्यतारा बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा कृषकहरुका लागि लघुबित्त कर्जासम्बन्धी छलफल भएको छ । पशुपालनलगायत कृषिक्षेत्रमा चर्को ब्याज दरमा ऋण लिन बाध्य भईरहेको सन्दर्भमा सहुलियतमा ऋण प्रदान गर्नेसम्बन्धमा आज हेटौँडामा छलफल भएको हो । साउथ एशिया फाउण्डेशनको समन्वयमा कृषकहरुलाई पशुपालनका लागि...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

petrol-pumps-l-534x356-1517529905.jpg

१९माघ,हेटौडा।नेपाल आयल निगमले फेरी  पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।  निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा  दुई रुपैयाँको दरले मूल्यवृद्धि गर्ने निर्णय गरेसंगै मूल्यवृद्धि भएको हो। त्यसैगरी निगमले हवाई इन्धनमा पनि  पाँच रुपैया  बढाएको छ । ...

दिव्यताराको थाहा नगरपालिकामा कार्यालय

FB_IMG_1517236992274-1517237047.jpg

१५ माघ, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाले थाहा नगरपालिकामा शेयर सम्पर्क कार्यालय स्थापना गरेको छ ।  सहकारीको थाहा नगरपालिकाको शिखरकोटमा सोमबार एक कार्यक्रमकाबीच थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । सहकारीको २० औँ स्थापना दिवशका अवसरमा कार्यक्षेत्र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार